Monday 23rd November 2026
आनन्द आचार्यको लेखहरु
Image

बसन्त थापा-कुवेत/ रोजगारीको शिलशिलामा रहेकी कुवेतमा कार्यरत रिता कुमारी शर्मा नाम गरेकी एक नेपाली महिला बिगत ६  वर्ष देखि सम्पर्क बिहीन रहेकी छिन।  बाके जिल्लाको सितापुर- २ घर भएकी रिता कुमारी शर्मा नाम रहेकी उक्त नेपाली महिला बिगत ६ वर्ष देखि सम्पर्कमा नरहेको भन्दै खोजिकार्य गरिदिन रिता स्थित परिवार तथा…

Image

तितोपाटी - प्रदेश नम्बर २ का आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादवले उद्योग पर्यटन तथा वन मन्त्रालयका सचिवलाई झापड हानेका छन् । आफुले भनेको गैरसरकारी संस्थालाई कार्यक्रम नपारेको भन्दै प्रदेश नम्बर २ का मन्त्री यादवले आफ्नै कार्यकक्षमा बोलाएर आफुलाई थप्पड हानेको उद्योग, पर्यटन तथा वन मन्त्रालयका सचिव विद्यानाथ झाले आरोप लगाएका…

Image

तितोपाटी - नयाँ वर्ष २०१९ को पहिलो दिनमै अमेरिकी अन्तरिक्ष एजेन्सी नासाका दुई यानले ऐतिहासिक महत्वको कार्य सम्पन्न गरेका छन् । एक यानले सबैभन्दा सानो क्षुद्रग्रहको कक्षमा प्रवेश गर्न सफलता प्राप्त गरेको छ भने अर्को यानले सबैभन्दा टाढा रहेको अब्जेक्ट नजिक पुग्न सफल भएको छ । त्यसैगरी जनवरी ३ मा चन्द्रमाको डार्क साइडमा…

Image

तितोपाटी - संयुक्तराज्य अमेरिकाको सन् २०२० मा हुने राष्ट्रपति निर्वाचनका लागि पूर्व राष्ट्रपति बाराक ओबामाले टेक्सास राज्यको सान एन्टोनियो नगरका पूर्वप्रमुख जुलियन क्यास्ट्रोलाई समर्थन गरेका छन्। ओबामाकाे मन्त्रिपरिषद्का सदस्य समेत रहेका क्यास्ट्रो अमेरिकाको पहिलो स्पेन भाषी राष्ट्रपति समेत हुनसक्ने अनुमान गरिएको छ। अमेरिकामा सन् २०२० मा हुने राष्ट्रपतिमा उम्मेदवार हुन चाहनेहरुले नाम…

Image

तितोपाटी - पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका ९ हुग्दीखोलामा यात्रुबाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। सिन्धुपाल्चोकबाट बर्दियातर्फ जाँदै गरेको बा २ ख ४६८३ नम्बरको यात्रु बाहक बस अाज बिहान बिहान आफैं अनियन्त्रित भई पुलको बायाँ साइडमा पल्टिएको हो। दुर्घटनामा बर्दिया सेरुवा गाउँपालिका २ बस्ने १८ वर्षका…

Image

तितोपाटी - रुपन्देहीको सीमा क्षेत्र शंकरपुरमा प्रहरी र तस्करबीच भिडन्त हुँदा १ जना तस्करको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक(एसपी) हृदय थापाका अनुसार बिशेष सूचनाको आधारमा सो क्षेत्रमा तस्करी भइरहेको खबर पाउना साथ तस्करी रोक्न सादा पोसाकमा खटिएकाे प्रहरी टाेलीबीच भिडन्त हुँदा ती तस्करकाे मृत्यु भएको हाे।…

Image

तितोपाटी - चीनको एउटा कोइला खानीमा भएको दुर्घटनामा परी मृत्यु हुनेको संख्या २१ जना पुगेको छ । अधिकारीहरूले आइतबार दिएको जानकारी अनुसार चीनको उत्तरी साङ्सी प्रान्तको एक कोइला खानीमा जमिनमुनि ८७ जना कार्यरत रहेका बेला उक्त दुर्घटना भएको थियो । दुर्घटना लगत्तै पुरिएकाको उद्धार थालिएको थियो । खानीमा हराएका दुई जनालाई आइतबार…

Image

तितोपाटी - मालपोत कार्यालयको दर्ता पुस्तिका (ढड्डा) मै किर्ते (केरमेट) गरी सरकारी जग्गालाई व्यक्तिको नाममा दर्ता गरेको पाइएको छ । साबिकको अर्खौलेजितपुर गाविस र हालको महालक्ष्मी नगरपालिकाको नामको १९ रोपनीभन्दा बढी महत्त्वपूर्ण स्थानमा रहेको जग्गा व्यक्तिको नाममा दर्ता गरेको खुलेको हो । महालक्ष्मी नगरपालिका ७ मा रहेको १९ रोपनी १० आना स्थानीय गोकर्ण तुम्बाको…

Image

तितोपाटी - वैदेशिक रोजगारीको शिलशिलामा कुवेत अाएका नेपाली युवाहरू नेपाली माैलिक पञ्चेवाजा संरक्षणमा लागेका छन् । परम्परागत रूपमा परियारहरूले बजाउने गरेको पञ्चेवाजा बजाउने मान्छे नभएर लोप हुँदै गए पछि हाल यसको संरक्षणको लागि नेपालमा बाजा बजाउन जान्ने जो कोही जात वर्गले पनि अा-अाफ्नो समुह बनाएर पञ्चेवाजा बजाउन थालेका छन् भने…

Image

 राज मल्ल - केही दिन पहिला कुवेतमा सम्पन्न एक कार्यक्रममा विशेष अतिथिको आषन ग्रहण गर्दै एनआरएनए एनसिसि कुवेतले लामो समय पछि समाजमा फेरि आफ्नो उपस्थिति जनायो । भूमिगत जस्तै भएको एनसिसिले यसरी आन्तरिक रुपमै संस्थालाई जागरुक गराउँदै नेतृत्वको हेरफेर गरि एक्कासी समाजमा सार्बजनिक हुँदा कार्यक्रममै धेरैले कानेखुसी गरे । जतिलाई चासो…