फलित ज्योतिष - रामप्रसाद सिटाैला मेष साझेदारीमा थालिएका कार्यले फाइदा पुर्याउँदै अन्य अवसरको ढोका खोल्नेछ । रोजगारी वा पदोन्नति प्राप्त गर्न कडा मेहनत गर्नुपर्ला । ठूलो लगानीमा सुरु गरिएको व्यवसायबाट प्रशस्त मुनाफा हात लाग्नेछ । प्रेमी–प्रेमीकासँगको खटपटमा मौन रहनु नै उपयुक्त हुन्छ । पूर्वतर्फको यात्रा फाइदाजनक हुनेछ । वृष बाल्यकालका…
तितोपाटी - नायक इमरान हाश्मीको नाम सुन्ने वित्तिकै दर्शकको दिमागमा उनले चुम्बन गरेका चलचित्रको याद आउँछ । यसैले, इमरानलाई बलिउडका ‘सिरियल किसर’को उपमा समेत दिइएको छ । तर, नायक हाश्मीले बलिउडमा अन्य थुप्रै चलचित्रमा पनि काम गरेका छन्, जसमा उनको चुम्बनको दृश्य छैन । तर, पनि उनलाई मिडियासँगको कुराकानीमा यो प्रश्न…
तितोपाटी - विराटनगर महानगरपालिका-१५ रामजानकी चोकमा मोवाइलको ब्याट्री पड्किंदा एक बालकको मृत्यु भएको छ । शुक्रबार दिउँसो आगो ताप्ने क्रममा व्याट्री बिस्फोट हुँदा स्थानीय सुवास मण्डलका ७ वर्षीय छोरा अमित मण्डलको मृत्यु भएको हो । बिस्फोटमा स्थानीय राजेश मण्डलकी ६ वर्षीया छोरी राधिकाकुमारी मण्डल गम्भीर घाइते भएकी छिन् । निर्माणाधीन घरमा आगो…
तितोपाटी - चिसोले मुख सुनिएको छ । यो जाडो मौसममा शरीरमा न्यानो कपडा छैन । चिसो सिरेटोमा खाली पैतला हिँड्छन् । हात खुट्टा फुटेर घाउ हुन थालेका छन् । पुरै शरीर कलेटी परेको छ । नाकभरी सिंगान छ । बग्दै जाँदा त्यही सिंगानले घाउ पारेको छ । बेलामा खानु छैन । बस्ने…
तितोपाटी - सिड्नीको ओलङ्गनमा सडक दुर्घटनामा परि एक नेपाली बिद्यार्थीको मृत्यु भएको छ । चितवनको भरतपुर घर भएका सुजन दहालले चलाएको कार रोकिराखेको ट्रकमा ठोकिँदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । एनआरएन अष्ट्रेलियाका प्रवक्ता डिला खरेलका अनुसार ४ वर्षअघि श्रीमतीको साथमा डिपेन्डेन्ट भिषामा अष्ट्रेलिया आएका उनी न्यु साउथ वेल्सकै टारी…
तितोपाटी - सुडानमा हतियारधारी व्यक्तिहरूको सामुहिक आक्रमणमा परी कम्तीमा ४२ जना गोठालको मृत्यु भएको छ । सुडानको बेह राज्यमा पर्ने डुचान र कोलाबिल क्षेत्रमा हतियारधारी समूहले पशुचौपायाका गोठालाहरूको हत्या गरेको हो । उनीहरूको आक्रमणमा परी अन्य ७८ जना गोठाला घाइते भएको पनि अधिकारीहरूले बुधवार जानकारी दिएका छन्। अकोबो राज्यका गभर्नर जोहनसन गुनी…
तितोपाटी - सरकारले कृषियोग्य जमिन खण्डीकरण गर्न खुला गरेको छ । करिब डेढ वर्षदेखि रोकिएको जग्गाको कित्ताकाट खुला गरिएको छ। गत वर्ष साउन २६ गतेदेखि बन्द भएको कित्ताकाट शुक्रबारबाट खुला भएको हो। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा जमिन कित्ताकाट खुला गरेको जानकारी दिइन्…
तितोपाटी - एकीकरण भएर बामे सर्न नपाउँदै १७ महिनामै विवकशील साझा पार्टी फुटेको छ । संयोजक उज्ज्वल थापा पक्षले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा शुक्रबार निवेदन दिएसँगै उक्त पार्टी विभाजन भएको हो । संयोजक थापाले १६ केन्द्रीय सदस्यसहित आयोगमा निवेदन दिएका छन् । विवेकशीलका नेता पुकार बमले आफूहरु नयाँ पार्टी दर्ताको…
तीतोपाटी-राष्ट्रिय प्रजातन्त्र पार्टी अध्यक्ष कमल थापाले नेपाल रहेसम्म श्री ५ पृथ्वीनारायण शाह अमर रहने बताएका छन् । आज २९७ औँ पृथ्वी जयन्तीको अवसरमा सन्देश दिँदै उनले श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहकै परिकल्पना, योजना र साहसको परिणामस्वरुप आज हामीले नेपाली नाम, पहिचान र स्वतन्त्र देश प्राप्त गरेको बताएका हुन् । आज…
होम कार्की- वैदेशिक रोजगारीमा गएका नेपालीको मृत्युदर पछिल्ला दिन भयावह देखिएको छ । अस्वस्थ खानपिन, दुर्घटना र अनुपयुक्त बसाइ मृत्युको प्रमुख कारण मानिएका छन् । पेसागत र पारिवारिक तनावले आत्महत्या दर पनि बढेको छ । एक वर्षयता मात्र ८ सय ७८ जनाको मृत्यु भएको छ । यिनमा ३५ जना महिला छन् । नेपाली दूतावासका अनुसार सबभन्दा बढी…
![]()