मञ्जु नेपाल भण्डारी, सुनकोशी ३, सिन्धुपाल्चोक पृष्ठभुमीः सिन्धुपाल्चोक जिल्ला २०१८ साल बैशाख १ मा नेपाललाई चौध अञ्चल र पचहत्तर जिल्लामा विभाजन गर्दा स्थापना भएको जिल्ला हो । क्षेत्रफलका हिसाबले यो जिल्ला हालको ३ नम्बर प्रदेशको सबैभन्दा ठुलो जिल्ला पनि हो । २०६८ को जनगणना अनुसार कुल जनसंख्या २८७,७९८ रहेको यो जिल्लाले…
तितोपाटी - बागबजारको मूल बाटोबाट छुट्टिने कुनै गल्लीमा एउटा रेकर्डिङ स्टुडियो छ । बिहान ११ बजेतिरको समय, ब्यस्त ठाउँ अनि चहल–पहल पनि उत्तिकै छ । त्यही भीडभाडका बीच एउटा रेकर्डिङ स्टुडियो सुनसानजस्तै छ । स्टुडियोका सञ्चालक त्यहाँ छिर्न खोज्ने एकाध मानिसलाई भन्दैछन्, ‘स्टुडियो एक बजेपछि मात्र खुल्छ, त्यतिबेलै आउनुस् है ! अहिले काम गर्न…
तितोपाटी - अमेरिकी विमान निर्माता कम्पनी बोइङले सर्वाधिक लामो रेन्जको जेट ‘बीबीजे ७७७एक्स’ लन्च गरेको छ। यो विमानमा पूरै इन्धन भर्ने हो भने आधा संसारको यात्रा कतै नरोकिइ सम्पन्न गर्न सकिन्छ । यसले एकै पटकमा २१ हजार ५ सय ७० किलोमिटर यात्रा गर्न सक्छ । यसको अर्थ लामो दूरीको यात्रा गर्न र फ्लाइट…
तितोपाटी - कुवेत स्थित चितवन सेवा समाज कुवेतले अागामी फेब्रुअरी २२ तारिक कुवेत ल्याउन लागेको अहिलेकी सबैभन्दा चल्तिकी गायिका मेलिना राईलाई नचिन्ने कमै होलान् । उनले जे शब्द गुनगुनाउँछिन् त्यो हिट भइदिन्छ । दर्शक–श्रोताबाट निकै रुचाइएकी उनी रेडियो नेपालको देशव्यापी गायनमा प्रथम बनिसकेपछि गायनमा लागेकी थिइन् । मेलिनाको करियर टर्निङ…
तितोपाटी - सीमावर्ती भारतीय रक्सौलनजिक रहेको रामगढवाबाट भारतीय प्रहरीले चार नेपाली युवतीको उद्दार गरेको छ । उद्दार गरिएका युवतीहरुलाई माइती नेपालको जिम्मा लगाएर नेपाल ल्याइएको छ । माइती नेपाल काठमाडौंको टोलीले दिएको सूचनाको आधारमा वीरगञ्ज शाखाबाट माइती नेपालको टाली दुई दिनअघि रक्सौल पुगेको थियो । भारतीय प्रहरीको सहयोगमा रामगढवामा रहेको झुलन…
तीतोपाटी- छिन्नमस्ता गाउँपालिका ४ लालापट्टीका जिनत मन्सुरीले छोरा अन्सारुललाई वैदेशिक रोजगारीमा पठाउन एजेन्टले मागेको १ लाख ३६ हजार रुपैयाँ ऋण लिए । राम्रो कमाइ हुने ठाउँ कुवेतको भिसा आएको र जान ढिलो भइसकेको बताएपछि सबै पैसा एजेन्टलाई बुझाइदिए । गएको साउनमै भिसा आइसकेको भन्दै उडन तयार भएका अन्सारुल न त…
तितोपाटी - थाइल्यान्डका अधिकारीहरूले बैंककस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा नियन्त्रणमा लिइएकी साउदी युवतीलाई कुवेत नफर्काइने बताएका छन् । साउदी युवती रहाफ मोहम्मद अल कुनुनले आफ्नो जीवन असुरक्षित भएको भन्दै कुवेत फर्किन अस्वीकार गरेकी हुन् । उनका परिवारका सदस्यहरू भने हाल कुवेतमा छन् । परिवारसँगै बिदा मनाउन कुवेत पुगेकी अल–कुनुन दुई दिनअघि त्यहाँबाट भागेकी थिइन् । उनी बैंकक हुँदै…
तितोपाटी - क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका…
तितोपाटी - स्थानीय तहको निर्वाचन भएपछि जनप्रतिनिधिले आफ्नो तलब आफैं निर्धारण गरेका छन्। कतै उक्त तलब थोरै भयो भन्ने आवाज सुनिएका छन् त कतै तलब लिनुहुन्न भन्ने वहस पनि चलिरहेको छ। जिल्लाका अधिकांश स्थानीय तहका जनप्रतिनिधि महंगा गाडीमा शयर हुन्छन्। राज्यकोषबाट तलब बुझ्छन्। औपचारिक कार्यक्रममा भाषण गरेर दिन गुजारिरहेका छन्। सरकारी खर्चमा…
तितोपाटी - चिकित्सा क्षेत्र सुधारको माग गर्दै वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा.गोविन्द केसीले इलाममा १६औं सत्याग्रह सुरु गर्दैछन्। गत साउन १० मा सरकारसँग भएको सहमति कार्यान्वयनसहित भ्रष्टाचार र दण्डहीनता अन्त्य गर्न माग गर्दै केसीले बुधबार इलामको नारायणस्थान मन्दिर परिसरमा सत्याग्रह सुरु गर्ने तयारी गरेका हुन्। संघीय संसद्को शिक्षा तथा स्वास्थ्य उपसमितिले आफ्ना…
![]()