तितोपाटी - जाडो बढेपछि धेरै मानिस छालाका विभिन्न समस्याबाट हैरान हुन्छन्। हातखुट्टा फुट्यो, छाला खस्रो भयोजस्ता गुनासा धेरैले गर्छन्। छाला सम्बन्धी समस्याको कारण गर्मीमा भन्दा जाडोमा धेरै मानिस अस्पताल धाउने गर्दछन् । छालालाई बाहिरी वातावरणबाट बचाउने एउटा तह हुन्छ। यो तहको काम पानीलाई छालामै राख्नु र नरम बनाउनु हो। चिसोका कारण छालामा…
तितोपाटी - मलेसियाका बहालवाला राजा सुल्तान मुहम्मद पाँचौंले अप्रत्याशित रूपमा पद त्याग गरेकाले यही महिना नयाँ राजा चयन गरिने भएको छ। चयनसँगै नयाँ राजाको पदबहाली समारोह पनि यही महिना मै गर्ने कार्यतालिका बनाइएको राजप्रासाद अधिकारीहरुलाई उद्धृत गर्दै फ्रान्सेली समाचार एजेन्सी एएफपीले सोमबार बताएका छन्। मलेसियाका नौ वटा राज्यबाट पालैपालो हरेक पाँच…
बसन्त थापा/ कुवेत स्थित क्रियाशिल विभिन्न संघ संस्थाहरुले चर्चित गायक खुमन अधिकारीलाई बिदाई तथा सम्मान गरेका छन। अन्तराष्ट्रिय कलाकार समाज कुवेतको पाँचौ वार्षिक उत्सव तथा अंग्रेजी नयाँ वर्षको अवसर पारेर कलाकार खुमन अधिकारी कुवेत आएका हुन् सोहि समय परेर गायक अधिकारीलाई कुवेतका विभिन्न नेपाली संस्थाहरुले सम्मान तथा बिदाई गरेका छन।…
बसन्त थापा / अन्तराष्ट्रिय नेपाली कलाकार समाज कुवेतको पाँचौ वार्षिक उत्सव तथा नयाँ वर्षको अवसर पारेर अथिति कलाकार खुमन अधिकारी गत बिहिबारका दिन कुवेत आएका थिए। शुक्रवारका दिन सम्पन्न उक्त कार्यक्रममा गायक अधिकारीले कुवेतवासीलाई छम छमी नचाउन सफल भएका थिए । बिगत लामो समय सम्म देखि कलाकारिता क्षेत्रमा रहदै आएका…
तितोपाटी - कतारको केन्द्रिय कारागारमा लामो समय देखि जेल जीवन बिताउदै आएका ९ नेपाली बन्दीलाई त्यहाँको सरकारले आममाफी दिएको छ। गत डिसेम्बर १८ तारिकका दिन कतारको राष्ट्रिय दिवसको अवसरमा ती बन्दीहरुलाइ चालचलनको आधारमा अपराधको प्रकृति हेरि आममाफी दिइएको दूतावास स्रोतले जानकारी दिएको छ। कतार सरकारले हरेक वर्ष राष्ट्रिय दिवसको अवसरमा कदै भुक्तान…
तितोपाटी - पाँच वर्षमा पाँच वटा घर, उपत्यकाका विभिन्न स्थानमा जग्गै जग्गा । एक करोड भन्दा बढी चन्दा । सुपर मार्केटहरुमा एटीएमबाट मात्रै १ करोड ८० लाख भुक्तानी । श्रीसम्पत्तिले सम्पन्न कुबेर अरु कोही नभएर आयल निगमका पूर्व कार्यकारी निर्देशक गोपाल खड्का हुन् । तीनै खड्काविरुद्ध सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले…
तितोपाटी - नेपाली प्रवासी ट्याक्सी व्यावसायी संघ कुवेतले अाफ्नो दोश्रो वार्षिक उतसव यहि १८ जनवरी २०१९ को दिन शुक्रबार गर्ने भएको छ । संघका अध्यक्ष सुन बहादुर तामाङले तितोपाटी डट कम लाइ सो कुराको जानकारी गराएका छन् । "नेपालीहरूको सेवामा समर्पित" भन्ने मुल नाराका साथ गत वर्ष गठित कुवेतमा यातायात व्यावसाय…
तितोपाटी - नेपाली राजदूतावास कुवेतले अाज एक विज्ञप्ति जारी गरी कुवेतमा कार्यरत रही विभिन्न किसिमले ज्यान गुमाएका र घाइते भएका नेपालीहरूको क्षतिपुर्ति वापतको रकम नेपाली रूपैया करिब ८ करोड सन्ताउन्न लाख चालिस हजार रूपैयाँ उनीहरूका कानूनी हकदारहरूलाइ उपलब्ध गराएको जनाएको छ । विज्ञप्तिमा जनाइए अनुसार वैदेशिक रोजगारको सिलसिलामा कुवेतमा कायर्रत रहँदा घाइते एवं मृत्यु…
तितोपाटी - कतारमा कार्यरत गुरुङ समुदायले ल्होछार (नयाँ वर्ष) मनाएका छन् । तमु समाजद्वारा समालमा आयोजित ‘फो–ल्होछार तथा स्योकैं’मा गुरुङहरु गाँउघरमा रहेझैं रमाए । यस वर्ष गुरुङहरुले 'खि' कुकुर वर्गलाई बिदाइ गरी फो (मृग वर्ग) को स्वागत गरेका छन् । कतारका लागि नेपाली राजदूत रमेश कोइरालाले प्रवासमा रहेर पनि आफ्ना…
तितोपाटी - बंगलादेशको अवामी लिगकी अध्यक्ष शेख हसिनाले सोमबार प्रधानमन्त्रीका रूपमा पद तथा गोपनीयताको शपथ लिएकी छन् । राजधानी ढाकास्थित बंगाभवनमा आयोजित समारोहमा ७१ वर्षीय हसिनालाई राष्ट्रपति मोहम्मद अब्दुल हमिदले शपथ दिलाएका हुन्। बंगलादेशमा हालै भएको निर्वाचनमा आफ्नो दलले संसद्मा बहुमत हासिल गरेसँगै हसिना पुन: प्रधानमन्त्रीमा नियुक्त भएकी हुन्। चार पटक बंगलादेशको…
![]()