तितोपाटी - सरकारले अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पालाई बर्खास्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले शेर्पालाई हटाउने निर्णय गरेको हो । नेपालबाटै अष्ट्रेलिया ल्याएका निजी चालकसँग लेनदेन लगायतको विवाद चुलिएपछि परराष्ट्र मन्त्रालयले राजदूत शेर्पासँग स्पष्टीकरण सोधेको थियो । साथै छानविन समिति बनाएको थियो । राजदूतका पूर्वसवारी चालक एवं भान्छे वाङछु…
तितोपाटी - किरात याक्थुङ चुम्लुङ, कुवेतले आफ्नो आठौं वार्षिकोत्वस तथा चौथो अधिबेशन फेब्रुवरी ८ २०१९ तारिक शुक्रबारको दिन गर्ने भएको छ । गत जनवरी ४ तारिक फर्वानिया पार्कमा चुम्लुङका अध्यक्ष श्री बल बहादुर काम्बाङको अध्यक्षतामा बसेको मासिक बैठकले लिम्बु जातीहरुको मौलिक परम्परा झल्किने प्रस्तुतीहरु साथै विभिन्न सांस्कृतिक कार्यक्रमहरुको साथमा अधिवेशन…
तितोपाटी - युएईका विभिन्न जेलहरुमा दुई जना नेपाली रहेको नेपाली दुतावसले जनाएको छ । नेपाली दुतावास अबुधावीले संयुक्त अरब इमिरेट्स(युएइ)का विभिन्न प्रान्तहरुमा रहेका केन्द्रीय जेलहरुको भ्रमण पश्चात तयार पारेको तथ्यांक आइतबार सार्वजानिक गर्दै उक्त कुरा बताएको हो । दुतावासका अनुसार युएईको दुवई, शारजाह, अल अथ्वा, अजमान, रसअलखेमा, उम्मलक्विन, फुजेराह र अलऐनमा रहेका…
तितोपाटी - वैदेशिक रोजगार प्रवर्द्धन बोर्डका अनुसार यतिखेर रोजगारीका लागि विभिन्न मुलुक पुगेका पाँच सय ३२ नेपाली विदेशी जेलमा छन्। विदेशी जेलमा परेका व्यक्तिको उद्दार गर्न कसले सहयोग गर्ने हो भन्नेमा समेत सरकारी निकायमै अन्योल देखिएको छ। बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठ विदेशी जेलमा परेका नेपालीलाई कस्तो खाले सहयोग चाहिन्छ भन्ने…
तितोपाटी - बेलायतको एक अदालतले एक जना २२ वर्षे युवकलाइ बलात्कार गरेको अारोपमा रेडिङ सहर बस्ने ४३ वर्षका नेपाली देउकुमार लिम्बुलाई १३ वर्ष जेल सजाय सुनाएको छ । रेडिङ क्राउन कोर्टले गत वर्ष जुनमा लिम्बुले ‘लर्निङ डिसेबिलिटी’ भएका २२ वर्षीय ती युवकमाथि यौन हिंसा गरेको ठहर गरेको छ । ती युवकको…
तितोपाटी-अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज कुवेतको पाँचौ वार्षिक उत्सब तथा नयाँ वर्ष सांगितिक धमाका २०१९ सम्पन्न भएको छ । कुवेतको हवाली स्थित बोयज स्काउट एसोशियसनको थियटरमा अतिथी कलाकार चर्चित लोकदोहोरी गायक खुमन अधिकारीका साथमा सांगितिक कार्यक्रम गरी सम्पन्न भएको हो । INAS का अध्यक्ष डोलराज न्यौपानेको सभाध्यक्षता र नेपाली राजदूतावास कुवेतका…
तितोपाटी - भारतको केरलास्थित सबरीमाला मन्दिरमा महिला प्रवेशपछि गरिएको विरोध प्रदर्शन जारी रह्यो । केरलाका विभिन्न स्थानमा प्रहरी तथा प्रदर्शनकारीबीच झडपहरू भएका छन् । झडपमा परी दर्जनौंघाइते छन् । प्रहरीले राज्यका विभिन्न स्थानमा शनिबार हिंसात्मक गतिविधिमा संलग्न २ हजारभन्दा बढी प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको जनाएको छ । अधिकारीहरूले हालसम्म पक्राउ गरिएकाको संख्या ३ हजार नाघेको छ ।…
तितोपाटी - महिलाको साैन्दर्यको एक पाटो कपाल हो । सर्लक्क परेको चम्किलो कालो कपालले मुहारको सुन्दरतामा निखार ल्याउँछ । तर हामी नेपाली महिलाहरूमा अाजकल पश्चिमा फेसनको भुत चढेको कारण कपाल छोटो बनाउने देखि प्राकृतिक कपालको स्वरूप विगारेर रंगीविरंगी कपाल बनाउनेको प्रतिस्पर्धा नै हुने गरेको छ । संसार भर पुरूषले कपाल…
Titopati - A local court in the United Kingdom has handed 13 years prison term to Nepali man on charge of raping and sexually assaulting a man with learning disabilities. The Reading Crown Court in Berkshire, England issued the jail sentence to 43-year-old Deu Kumar Limbu of Salisbury Road in Reading…
तितोपाटी - नेपाल तामाङ घेदुङ कुवेतले आगामी फेब्रुअरी १ तारिक शुक्रबारका दिन कुवेतको खैतानस्थित राजधानी इन्डियन रेस्टुरेन्टमा २८५५ औँ राष्ट्रिय सोनाम ल्होछार कार्यक्रमको आयोजना गर्ने भएको छ। तामाङ नयाँ बर्ष तथा ड्वा ल्हो (सुँगुर वर्ग) यसपाली ५ फेब्रुअरी फेरिने भए पनि प्रवासमा समयानुकुल नभएकोले नेपाल तामाङ घेदुङ कुवेतले १ फेब्रुअरीमा नै…
![]()