तितोपाटी - अमेरिकाको लस एन्जल्स नजिकै गोली चल्दा तीन जनाको मृत्यु हुनुका साथै चार जना घाइते भएका छन्।क्यालिफोर्निया प्रहरी कार्यालयका अधिकृत रोनाल्ड ह्यारिसले ग्याबल हाउस बाउलमा स्थानीय समय अनुसार शुक्रबार राति करिब १२ बजे गोली चलेको प्रहरीले बताएकाे छ। मृत्यु हुने तथा घाइते हुने सबै पुरुष रहेकाे बताइएकाे छ। घाइतेहरुलाई उपचारका लागि…
तितोपाटी - तपस्वी रामबहादुर बम्जनको सिन्धुपाल्चोकस्थित आश्रमबाट हराएका भनिएका सञ्चलाल वाइबाको हत्या भएको आशंका गरिएको छ । प्रहरीले वाइबाको खोजी गर्ने क्रममा आश्रमबाट करिब ३ सय मिटरको दूरीमा गाडीएको अवस्थामा नौ पोका नुनको खोल भेटिएपछि हत्याको आशंका गरेको हो । 'आश्रमबाट तीन सय मिटर पर नौ प्याकेट नुनको खोल भेटियो। त्यसमा…
Titopati - Police suspected Sanchalal Waiba, missing from Ram Bahadur Bomjan’s ashram in Sindhupalchowk, might have been murdered. Police searching for Waiba found nine covers of salt packets buried some 300 meters away from his ashram on Saturday. DSP Bimal Raj Kandel said they found the covers of salt packets buried…
तितोपाटी - पुसका कठ्याङ्ग्रीदो चिसो चौरमा प्लाष्टिकको बोरा ओछ्याएर बसेका छन्, बालबालीका । शिक्षकका लागि प्लष्टिक कुर्सीको बन्दोबस्त देखिन्छ । पर्साको जगरनाथपुर गाउँपालिका- २, लक्ष्मीपुरको नेपाल राष्ट्रिय प्राथमिक विद्यालय हो, यो । २०१९ सालमा स्थापित यो विद्यालयको ४ कोठे जीर्ण भवन छ, तर डेस्क-बेन्च छैन । पढाईका लागि कहिलेकाँही एउटा कोठा…
तितोपाटी - जन-जागृति युवा समाज कुवेतले सँस्थाको ९ औं वार्षिक उत्सव तथा ५ औं अधिवेशन आगामी फेब्रुअरी ८ तारिक गर्ने भएको छ । समाजको हिँजो बसेको बैठकले कुवेतको फर्वानिया स्थित द्वाही प्यालेस रेष्टुरेन्टको सभाकक्षमा ९ औं वार्षिक उत्सव तथा ५ औं अधिवेशन गर्ने निर्णय गरेको समाजका अध्यक्ष छत्र बहादुर कार्कीले तितोपाटी…
तितोपाटी - कोसेली समुह कुवेतको ११ औं वार्षिक उत्सव तथा प्रथम ऐतिहासिक अधिवेशन आगामी फेब्रुअरी १५ तारिक शुक्रबार गर्ने भएको छ । समुहको बसेको बैठकले सो निर्णय गरेको हो । विगत ११ वर्ष देखि ताजा खबर, सूचना, मनोरञ्जन, खेलकुद, साहित्य, देश विदेशका समाचारहरू सम्प्रेषण गर्दै आएको अनलाइन तितोपाटी डट कम…
तितोपाटी - वैदेशिक रोजगारीका लागि जापान पठाइने हल्लासँगै राजधानीका म्यानपावर व्यवसायीहरुले पैशा असुल्न थालेका छन् । जापानमा राजगारीका नाममा पत्रिकामा विज्ञापन गर्दै व्यवसायीहरुले पैसा असुल्न सुरु गरेका हुन् । केही समयअघि जापानले नेपालबाट समेत कामदर लिन सक्ने नीतिमा समावेश गरेपछि यहाँका व्यवसायीहरुले युवाबाट राहदानी संकलन गर्ने पैसा समेत अशुल्न थालेका हुन्…
तितोपाटी - चीनको मध्य क्षेत्रमा पर्ने हुनान प्रान्तमा आएको हिमपातका कारण सात लाख २० हजारभन्दा बढी प्रभावित भएका छन्। स्थानीय अधिकारीहरूले बिहीबार दिएको जानकारी अनुसार हिमपातबाट प्रभावित भएकालाई विभिन्न शारीरिक समस्यासमेत देखा परेको छ। हिमपात भएको हुनान प्रान्तमा सात लाख २४ हजार एकसय जना बस्ने गरेकोमा झण्डै तीन हजार नौसय जनालाई अन्यन्त्र…
तितोपाटी - पूर्वी चितवनको रत्ननगरमा १५ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको अभियोगमा रत्ननगर नगरपालिका–११ मङ्गलपुरका ७५ वर्षीय सुकवीर तामाङ पक्राउ परेका छन्। पीडित किशोरीको जाहेरीबमोजिम ती वृद्धलाई नियन्त्रणमा लिइएको टाँडीस्थित इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दयानिधि ज्ञवालीले बताए। बुधबार पीडित किशोरीले आफूलाई विभिन्न टुनामुना लगाएर पटक–पटक बलात्कार गरेको भन्ने उजुरी…
तितोपाटी - नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) का महाप्रबन्ध सुगतरत्न कंसाकारलाई कालोमोसो दलिएको छ। वाइड वडी खरिदमा अनियमितता गरेको भन्दै मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)ले शुक्रवार कंसाकारलाई उनकै कार्यकक्षमा कालोमोसो दलेको हो। वैद्य माओवादीको युवा संगठन क्रान्तिकारी युवा लिगसँग आबद्ध युवाहरु दिउँसो ४ बजेतिर कंसाकारको कार्यकक्षमा पसेर कालोमोसो दलेका थिए। वाइड…
![]()