Monday 23rd November 2026
आनन्द आचार्यको लेखहरु
Image

तितोपाटी - आफुलाई लिटल बुद्ध बताउने रामबहादुर बम्जन को सिन्धुपाल्चोक स्थित बाडेगाउँमा रहेको आश्रममा प्रहरीले छापा मारेको छ। काठमाडौंबाट खटिएको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) र सिन्धुपाल्चोक प्रहरी टोलीले शुक्रबार आश्रममा छापा मारेको हो। बम्जनका विभिन्न स्थानमा रहेका आश्रमबाट ४ जना वेपत्ता भएका र एक जनाको हत्या समेत भएको खवर सार्वजनिक भएपछि…

Image

तितोपाटी - सरकारले आफ्नो पूर्वप्रतिबद्धताविपरीत आगामी वर्ष २०७६ सालका लागि थप ११ दिन सार्वजनिक बिदा थप्ने भएको छ। विभिन्न जातीय तथा सांस्कृतिक चाडलाई राष्ट्रिय पर्वका रुपमा लिँदै तीन दिनमा सार्वजनिक बिदा दिने तयारी सरकारले गरेको हो। सार्वजनिक बिदा धेरै हुँदा राज्यको काम प्रभावित भएको भन्दै एक वर्षअघि केपी ओली नेतृत्वको सरकारले…

Image

तितोपाटी - टीकापुर घटनाका आरोपी रेशम चौधरीलाई आज संसदका रुपमा सपथग्रहण गराइएको छ। प्रतिनिधि सभाका सभमुख कृष्णवहादुर महराले उनलाई सपथ गराएका हुन्। सपथसँग सभामुख महराले चाैधरीलाई संसदकाे लागाेसमेत उपलब्ध गराएका छन्। यसअघि हिँजै विहान ११ः३०मा सपथ गराउने भनिएकामा संसद अधिवेशनको समय जुधेको भन्दै ३ बजेका लागि सारिएको थियो। जेलको कानुनी प्रकृया…

Image

तितोपाटी - चिनियाँ यान पहिलोपटक चन्द्रमाको रहस्यमयी खाडलको सतहमा अवतरण गरेको छ। चीनको अन्तरिक्ष एजेन्सीले बिहीबार स्थानीय समयअनुसार बिहानको १० बजेर २६ मिनेटमा चाङ ई—४ नामको यान अवतरणको औपचारिक घोषणा गरेको हो। यान पृथ्वीबाट टाढा पर्ने पल्लोछेउको खाडलमा अवतरण भएपछि चिनियाँ राष्ट्रिय अन्तरिक्ष प्रशासनले मानवद्वारा चन्द्रमाको खोजीमा नयाँ अध्याय सुरु भएको…

Image

फलित ज्योतिष - रामप्रसाद सिटाैला मेष आफ्नो योजनालाई परिणाममुखी बनाउन कठोर परिश्रम गर्नुपर्नेछ । आकस्मिक यात्रा गर्दा आर्थिक लाभसमेत प्राप्त हुने सम्भावना छ । राज्यस्तरबाट महत्वपूर्ण अवसर प्राप्त हुनेछ । रातो रंगको प्रयोगबाट उचित लाभ लिन सकिनेछ । सप्ताहन्तमा विदेशी पाहुनाहरूसँग भेटघाट गर्ने अवसर जुट्न सक्छ । वृष सरोकार नभएको…

Image

बसन्त थापा/ कुवेत- खुमन अधिकारीलाई कुवेतको शेख शाद अल अब्दुल्लाहा बिमानस्थल कुवेतमा भब्य स्वागत गरिएको छ। यहि  जनवरी ४ तारिख अर्थात् शुक्रवारको दिन अन्तराष्ट्रीय नेपाली कलाकार समाज कुवेतले अंग्रजी नयाँ वर्षको अवसर पारेर कुवेतमा आयोजना गर्न लागेको पाँचौ वार्षिक तथा सांगीतिक धमाका कार्यक्रमको लागी अन्तराष्ट्रीय नेपाली कलाकार समाज कुवेतको निमन्त्रणामा…

Image

गुलाम नवि मन्सुर - चिनी मिल संचालन गर्न सरकारलाई दवाव दिने उद्देश्यले सर्लाहीका उखु किसानले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउने भएका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले उखुको मुल्य २ दिन भित्र तोक्ने वताई रहदा सर्लाहीका उखु किसानले भने उखुको मूल्य ५४५ रुपैयाँ कायम गरी चिनी मिल अविलम्व…

Image

तितोपाटी - जन्मजात एक मात्र मिर्गौला भएका र त्यही मिर्गौला पनि खराब भई पश्चिमाञ्चल क्षेत्रिय अस्पातल पोखरामा डाइलीसिस गराई रहेका पर्बत जिल्ला महाशिला गाउपालिका ४ पाखापानी डाडाघर निवासी हेम बहादुर रेग्मीको उपचारको लागि श्री स्वधर्म माबि पाखापानीमा बिगत ८ बर्षदेखी कृयाशिल सँस्था भुपु बिद्यार्थी मञ्चको बिशेष पहलमा दुई लाख भन्दा बढी…

Image

तीतोपाटी- माइती नेपाल काँकडभिट्टाले एक वर्षमा भारतका विभिन्न स्थानबाट २४ महिलाको उद्धार गरेको छ। काँकडभिट्टास्थित संस्थाको आवधिक गृहले एक वर्षको अवधिमा बेचबिखनमा संलग्न दलालको फन्दामा परी बेचिन लागेका महिलाको भारतका विभिन्न स्थानबाट उद्धार गरेको हो। सोही अवधिमा संस्थाले बेचबिखनको जोखिममा परेका २५९ जनालाई सीमानाका काँकडभिट्टाबाट रोकथाम गरेको माइती नेपालका पूर्वाञ्चल…

Image

तीतोपाटी-राष्ट्रिय प्रजातन्त्र पार्टीले पृथ्वीनारायण शाहको जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसका दिन सार्वजनिक विदा दिन सरकारसँग माग गरेको छ। बुधवार बसेको केन्द्रीय कार्यसम्पादन समितिको विस्तारित बैठकले पुस २७ गते राष्ट्रिय एकता दिवसलाई राष्ट्रिय पर्वको रुपमा मनाउन र सार्वजनिक बिदा दिन सरकारसंग माग गरेको हो। केन्द्रीय सदस्यहरु, विभागका प्रमुख र सदस्य सचिव…