तीतोपाटी- हजुरबुवाले एकदिन वंशावली लिएर आउनुभयो । सानो बेलाको खुल्दुलीपनले मलाई छपक्क छोप्यो । मैले सोधिहालेँ, ‘के ल्याउनुभा’को हजुरबा ?’ हजुरबुवाले उत्तर दिन नपाउँदै मैले हेरिहालेँ । पन्त खलकको वंशावली रहेछ । वंशावलीमा के हुन्छ भन्ने मलाई थाहा थियो । मलाई अर्को खुल्दुली लाग्यो, हजुरबुवाकी नातिनी म, मेरो नाम त्यसमा…
तीतोपाटी-वैदेशिक रोजगारीमा गएका बाँकेका १९४ र बर्दियाका १०१ महिला घरपरिवारबाट सम्पर्क विहीन भएका छन् । राम्रो रोजगारी पाइने प्रलोभनमा दलालमार्फत छिमेकी मुलुक भारत र खाडी राष्ट्रमा पुगेका महिला सम्पर्कविहीन हुन पुगेको मानवबेचविखन विरुद्ध क्रियाशील संस्थाले जनाएका छन्। गएको एक वर्षमा १९४ महिलाका परिवारले खोजतलासका लागि नेपालगञ्जस्थित माइती नेपालको कार्यालयमा निवेदन…
तीतोपाटी-सर्लाहीको हरिवन नगरपालिकाका विभिन्न विद्यालयमा गरिएको छड्के अनुगमनका क्रममा १६ शिक्षकहरु अनुपस्थित भएको पाईएको छ । हरिवन नगरपालिकाकी उपमेयर रेणुका पौडेल, प्रमुख प्रशासकीय अधिकृत टीकाराम ढकाल सहितको टोलीले गरेको छड्के अनुगमनका क्रममा हरिवन ४ मा रहेको माईरानी मिक्चनी मावि, वडा नम्बर २ मा रहेको रामअवतार मावि र वडा नम्बर १…
तितोपाटी - वाइडबडीबारे छानविन गर्न गठित लेखा समिति अन्तर्गतको उपसमितिले पर्यटनमन्त्री रविन्द्र अधिकारी, तीन सचिवलाई कारबाही गर्न सिफारिस गरेको छ । नेपाल वायुसेवा निगमले एयरबसको दुईवटा वाइडबडी जहाज किन्दा ४ अर्ब ३५ करोड ५६ लाख रूपैयाँ भ्रष्टाचार भएको संसदीय उपसमितिले निष्कर्ष निकालेको हो । उपसमितिले यो अनियमिततामा बहालवाला पर्यटनमन्त्री रवीन्द्र अधिकारीलाई…
तितोपाटी - अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज कुवेतले अंग्रजी नयाँ वर्षको अवसर पारेर कुवेतमा आयोजना गर्न लागेको सांगितिक कार्यक्रम हेर्न अाउने दर्शकको लागि यातायातको व्यवस्था गरेको जनाएको छ । इनास कुवेतका अध्यक्ष डोलराज न्याैपानेले तितोपाटी डट कम संग कुरा गर्दै चर्चित लोकदोहोरी गायक तथा राष्ट्रिय कलाकार खुमन अधिकारीको विशेष सांगितिक प्रस्तुति रहने…
तितोपाटी - युएइमा सन २०१८ मा १०३ जना नेपाली श्रमिकहरूको मृत्यु भएको छ । वैदेशिक रोजगारीको शिलशिलामा युएइ अाएका नेपालीहरू मध्ये सन २०१८ मा त्यति नेपालीहरूकाे ज्यान गएको नेपाली राजदूतावास अवुधावीले जनाएको छ । दूतावासले हिँजो एक संक्षिप्त विवरण जारी गरि एव वर्ष भरि ज्यान गुमाएका नेपालीहरूको तथ्यांक सार्वजनिक गरेको…
तितोपाटी - जाडोमा हिटर ताप्न जति आनन्द आउँछ, यससँग उत्तिकै सावधानी पनि आवश्यक छ । यही हिटरले काठमाडौंमा एक इन्जिनियर दम्पत्तिको ज्यान लियो । जाइकामा कन्सल्टेन्ट रहेका इन्जिनियर पुष्कर जोशी र सडक विभागमा काम गर्ने इन्जियनर अप्सरा श्रेष्ठले पाँच दिनको अन्तरालमा ज्यान गुमाएका हुन् । उनीहरु गत ७ गते शनिबार हिटरबाट…
तितोपाटी - बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले आइतबार सम्पन्न संसदीय आमनिर्वाचनमा विजय हासिल गरेका छन्। देशका विभिन्न भागमा हिंसात्मक घटनाबीच भएको बंगलादेशको चुनावमा व्यापक धाँधली भएको आरोप लगाउँदै विपक्षी दलले पुनः चुनाव हुनुपर्ने माग गरेको छ। प्रधानमन्त्री हसिनाको अवामी लिग पार्टी र यसको गठबन्धनले ३०० सदस्यीय संसदमा २८८ स्थान जितेको छ। मुख्य विपक्षी…
तितोपाटी - वर्ष सन् २०१८ मा पनि अमेरिकाको चर्चा र भूमिका धेरै देखियो भने अन्य देशका विभिन्न घटनाहरु पनि विश्वव्यापी भए। वर्षभरीका चर्चित मुख्य घटनाक्रमको सूचीमा राजनीतिक घटनाहरु नै धेरै भएका छन्। त्यस बाहेक हिंसात्मक, आपराधिक तथा अन्य विभिन्न घटनाहरु पनि चर्चाको शिखरमा पुग्न सफल भएका छन्। यस बर्षका मुख्य केही…
राज मल्ल - कुवेतमा २०१८ सालमा ४८ जना नेपालीले ज्यान गुमाएका छन। यसरी मृत्यु हुनेमा ३६ जना पुरुष रहेका छन भने १२ जना महिला छन । सबैभन्दा बढ़ी ह्रदयघातका कारण १७ जनाको निधन भएको छ। त्यसैगरि बिभीन्न रोगका कारण ९ जना , सड़क दूर्घटनामा परि ८ जना ,काम गर्ने ठाउमा ३…
![]()