Monday 23rd November 2026
आनन्द आचार्यको लेखहरु
Image

राज मल्ल , कुवेतमा २०१८ सालमा ४८ जना नेपालीले ज्यान गुमाएका छन। यसरि मृत्यु हुनेमा ३६ जना पुरुष रहेका छन भने १२ जना महिला छन ।   सबैभन्दा बढ़ी ह्रदयघातका कारण १७ जनाको निधन भएको छ। त्यसैगरि बिभीन्न रोगका कारण ९ जना , सड़क दूर्घटनामा परि ८ जना ,काम गर्ने…

Image

तितोपाटी - उच्च शिक्षाका लागि अस्ट्रेलिया आएका एक नेपाली विद्यार्थीको मृत्यु भएको छ । बिहीबारदेखि हराइरहेका उनको शव स्थानीय समुन्द्र किनारमा भेटिएको प्रहरीले जनाएको छ । तीन वर्षअघि विद्यार्थी भिसामा दक्षिण अस्ट्रेलियाको एडिलेडमा आएका निश्चल घिमिरे बिहीबारदेखि बेपत्ता भएका थिए । प्रहरीका अनुसार उनलाई शुक्रवार साँझ स्थानीय सामुन्द्रिक किनार वेस्टबिचमा मृत भेटिएको हो । आफूले…

Image

तितोपाटी - अमेरिकामा निजी क्षेत्रबाट स्थापित अनुसन्धान विश्वविद्यालय ‘म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआईटी)’ को प्रकाशन ‘एमआईटी टेक्नोलोजी रिभ्यु’ले यस वर्ष द्वन्द्वरत स्नायु सञ्जाल (डुएलिङ न्युरल नेटवर्क), कृत्रिम भ्रूण (आर्टिफिसियल एम्ब्रियोज), क्लाउडमा कृत्रिम बुद्धि (आर्टिफिसियल इन्टेलिजेन्स) सहित १० वटा प्रविधिलाई सन् २०१८ को महत्वपूर्ण प्रविधिको रूपमा छनौट गरेको छ। सामान्यतया ‘‘महत्वपूर्ण’’ भन्ने…

Image

तितोपाटी - पर्यटक बसमाथि शुक्रबार साँझ बमद्वारा आक्रमण गर्ने शंकास्पद ४० जना आतंककारी इजिप्ट प्रहरीको कारबाहीमा शनिबार मारिएका छन्। शुक्रबार एउटा पर्यटक बसमा भएको आतंकवादी आक्रमणमा तीन जना भियतनामी पर्यटक र एक जना इजिप्टका पथप्रदर्शकको ज्यान गएको थियो। आतंकवादी आक्रमणका कारण सो पर्यटक बसमा यात्रारत अन्य ११ जना भियतनामी पर्यटक र…

Image

तितोपाटी - बंगलादेशमा अाज निर्वाचन भइरहेको छ । मतदानकै दिन आइतबार निर्वाचन क्रममा भएको झडपमा परी दुई जनाको मृत्यु भएको छ। मतदानकै सिलसिलामा विभिन्न ठाँउमा हिंसात्मक घटना भएको र दुुई जनाको मृत्यु भएको अधिकारीहरुले जनाएका छन्। खासगरी ‘शेख हसिना र खालिदा जियाबीचको युद्ध’ का रूपमा व्याख्या गरिएको चुनावी प्रतिस्पर्धालाई विश्व समुदायले समेत…

Image

बसन्त थापा-कुवेत/ अन्तराष्ट्रीय नेपाली कलाकार समाज कुवेतले अंग्रजी नयाँ वर्षको अवसर पारेर कुवेतमा आयोजना गर्न लागेको पाँचौ सांगीतिक धमाका कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । वार्षिक उत्सव तथा पाँचौ सांगीतिक धमाका– कार्यक्रम ४ जनवरी २०१९ शुक्रवार को दिन समय दिउसो १२ बजे देखी कुवेत बोईस स्कौट असौसियन हल…

Image

तितोपाटी - "हाम्रो एकता विकासका लागि" भन्ने मुल नाराका साथ सन २०१३ मा गठित झापाली समाज कुवेतले  समाजका मानार्थ सल्लाहकार सदस्य एवं नेपाली राजदूतावास कुवेतका प्रथम सचिव भाोगेन्द्र लिङदेनलाई एक भव्य समारोहका विच विदाई गर्यो । समाजको ५ औं वार्षिक उत्सवको अवसर पारेर हिँजो २८ डिसेम्बर २०१८ शुक्रबारको दिन फरवानिया स्थित द्वाही…

Image

तितोपाटी - श्रृंखला खतिवडा चीनको सान्यामा सम्पन्न मिस वल्र्ड–२०१८ मा नेपाललाई प्रभावकारी ढंगले प्रतिनिधित्व गरेर अघिल्लो साता स्वदेश फर्किइन् । स्वदेश फर्किएको दुई दिनपछि पत्रकार सम्मेलनमा प्रस्तुत भएर उनले आफ्ना भनाइहरू सार्वजनिक गरिन् । मिस वल्र्डका १ सय २१ प्रतिस्पर्धीमध्ये उत्कृष्ट १२ (टप ट्वेल्भ) मा पुग्न सफल हुँदै श्रृंखलाले ब्युटी विद…

Image

फलित ज्योतिष - रामप्रसाद सिटाैला मेष  आफ्नाका लागि गरिएको प्रयत्न अर्थहीन सावित हुने सम्भावना छ । आर्थिक कारोबारका क्रममा हैरानी तथा दौडधूप हुन सक्छ । रोकिएका काम बलबुता प्रयोग गर्न सके सुस्त गतिमा सम्पन्न हुनेछन् । परोपकारमा रुचि बढ्नेछ । साताको अन्त्यमा भोजभतेरमा सहभागी भइनेछ । वृष अपेक्षा गरेजस्तो अवसर…

Image

तितोपाटी - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इराकको आकस्मिक भ्रमण गरेका छन् । उनको अमेरिकी राष्ट्रपति निर्वाचित भएपछिको यो पहिलो इराक भ्रमण हो । उनको यो भ्रमण पूर्व घोषित नभई अकस्मात भएको बताइएको छ । राष्ट्रपति ट्रम्पले इराकको भ्रमण गरेर त्यहाँबाट जर्मनी प्रस्थान गरेको केही घन्टापछि मात्र उनको भ्रमणको बारेमा जानकारी गराइएको…