Monday 23rd November 2026
आनन्द आचार्यको लेखहरु
Image

तितोपाटी - वैदेशिक रोजगारमा जाने व्यक्तिको नक्कली बीमा गराई ठगी गरेको आरोपमा पक्राउ परेका ६ मध्ये तीनजना पुर्पक्षका लागि कारागार चलान भएका छन् । काठमाडौं जिल्ला अदालतमा भएको थुनछेक आदेशमा धरौटी माग भएका अन्य तीनमध्ये एकजना धरौटी तिरेर निस्किएका छन् भने दुई जना धरौटी तिर्न नसकेपछि कारागार चलान भएको केन्द्रीय अनुसन्धान ब्यूरोका…

Image

तितोपाटी  - प्रधानमन्त्री केपी शर्मा ओलीले धरहरा पुनर्निर्माणको शिलान्यास गरेका छन्।सुनधरामा अाजआयोजित एक कार्यक्रमका बीच प्रधानमन्त्री ओलीले धरहरा पुनर्निर्माणको शिलान्यास गरेका हुन्। शिलान्यास कार्यक्रमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल,उप-प्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोख्रेल, गृहमन्त्री रामबहादुर बादल, पर्यटनमन्त्री रविन्द्र अधिकारी, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव,संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित,…

Image

भक्त भण्डारी, सुनकोसी ३ (कालिका), सिन्धुपाल्चोक जलवायु परिवर्तन र यसको पृष्ठभुमीः हाल विश्व समुदायको माझमा जलवायु परिवर्तनको मुद्दा गहन र पेचिलो मुद्दाको रुपमा अगाडि आएको छ । विश्वमा भएको औद्योगिकिकरणको प्रतिफल स्वरुप पृथ्वीको हावा र पानीको चक्रमा व्यापक रुपमा परिवर्तन आएको छ । विभिन्न खालका मानवीय क्रियाकलापहरुका कारण पृथ्वीको वायुमण्डलमा…

Image

तितोपाटी - विदेशमा वेचिएको नेपाली चेलीहरुको सत्य तथ्य कथामा अाधारित डकुमेन्ट्रि चलचित्र "यथार्थ" को मृजिक भिडीयो सार्वजानिक गरिएको छ। दलालीहरुको संजालले पैसाको मोल मोलाइ गरि घरायसि कामदारको रुपमा वेचेर मालिक मालिकनी वाट अनेक यातना सहनु पर्ने,अाफ्नै दाजुभाइ द्धारा लोभ लाचना देखाइ अलपत्र पर्नु पर्ने कथा व्यथा समेटेर वनाइएको चलचित्र "यथार्थ" सुनौलो युवा…

Image

-कमला न्याैपाने, झापा हालः भक्तपुर जताततै जाम ,दुर्गन्ध ,फोहोर,अनि त्यस्तै धूलो कहिले होला राजधानी सफा, अनि सडक ठूलो । बढ्दो नै छ भित्रिने क्रम,सवारीका साधनहरु उठेको कर चाहिँ कहाँ जान्छ खै,कता परि दुलो । छैन स्वच्छ पिउने पानी ,हाहाकार छ जताततै कहिले आइपुग्ने होला खै त्यो,मेलम्चीको कूलो । रेल र पानी…

Image

माधव पाैडेल "असल यात्री" साझँमा खेलेको लुकामारी पुरानो गाउँमा सम्झि रुदै छिन रे प्यारी पुरानो गाउँमा । बनमा काफल,चुत्रो,अमारो,कटुस पाक्थो थियो नजिकै अैशेलु घारी पुरानो गाउँमा । लेक बेशी झर्दाको पल को भुल्न सक्छ र ? चौतारीमा स्वामीको छहारी पुरानो गाउँमा । गाउँघरको खबर ल्याउछ कागले काँ काँ गर्दै अचेल बाझै…

Image

तितोपाटी - आफ्नो बाबुसँग अमेरिका प्रवेश गर्दै गर्दा पक्राउ परेका ग्वाटेमालाका एक आठ वर्षीय बालकको अमेरिकी हिरासतमा मृत्यु भएको आप्रवासन अधिकारीहरूले बताएका छन्। मेक्सिकोबाट सीमा पार गरेर अमेरिका छिरेपछि बन्दी बनाइएका ती बालकको मृत्यु यो महिनामा भएको त्यस्तै प्रकारको दोस्रो घटना हो। इसाईहरुको धार्मिक पर्व क्रिसमसको मध्यरातपछि ती बालकको मृत्यु भएको…

Image

तितोपाटी - लिटिल बुद्धका नामले चिनिएका रामबहादुर बम्जनको आश्रमबाट आनीहरू बेपत्ता भएको परिवारजनले उजुरी गरेका छन् । तिनमा फूलमाया रुम्बा र कर्म वाइबालगायत छन् । विजय रुम्बाले दिदी फूलमाया र महेन्द्र वाइबाले बुबा सञ्चलाल वाइबा करिब ५ वर्षदेखि खोजी गर्दा नभेटिएकाले तलास गरिदिन छुट्टाछुट्टै निवेदन दिएको जिल्ला प्रहरीका डीएसपी यज्ञप्रसाद भट्टराईले जानकारी दिए । बाराको…

Image

तितोपाटी - तत्कालीन राजा ज्ञानेन्द्र शाहकी छोरी प्रेरणा राज्यलक्ष्मीदेवी सिंह छाउनीस्थित १५ रोपनी एक आना जग्गा र त्यसमा बनेको विजयाघर आफूले पाउनुपर्ने दाबीसहित सर्वोच्च अदालत पुगेकी छिन्। उनले नेपालको संस्कार र परम्पराअनुसार आफूले उक्त जग्गा दाइजोस्वरूप पाउनुपर्ने दाबी गरेकी हुन्। यसअघि सर्वोच्चको पूर्ण इजलासले सार्वजनिक सम्पत्ति कसैको दाइजो हुन नसक्ने भन्ने…

Image

तितोपाटी - म्यानपावरले चर्को शुल्क असुलेको तथ्य फेला परेपछि टर्कीको एक रोजगारदाताले तीन सयभन्दा बढी नेपाली कामदारलाई स्वदेश फर्काइदिएको छ। म्यानपावरले कामदारसँग चर्को शुल्क उठाएको निहुँमा नेपाली कामदारललाई रोजगारदाताले फिर्ता गरेको यो सम्भवतः पहिलो घटना हो। कामदार ल्याउँदा लाग्ने सबै खर्च बेहोरेको टर्कीको अंकारास्थित आइजिए एअरपोर्ट कम्पनीले म्यानपावर र दलालले ठूलो…