Sunday 5th May 2024
आनन्द आचार्यको लेखहरु
Image

तितोपाटी-भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शनिबार उत्तर प्रदेशको कानपुरस्थित अटल घाट, गंगा परिषदमा सहभागी हुने कार्यक्रम थियो। कार्यतालिका अनुसार मोदीले गंगा नदीको निरीक्षण गर्ने कार्यक्रम थियो। सोही कार्यतालिका अनुसार उनी अटल घाट पुगे। घाट पुगेपश्चात उनले डुंगामा सयर गरी गंगा नदीको निरीक्षण गरी फर्किए।जब उनी सिँढी चढेर फर्किंदै थिए तब एक्कासी…

Image

तितोपाटी - सुमधुर स्वरका धनि प्रवासी लोक गायक सुन्दर परियारको नयाँ गीति एल्बम "वालिङ त्रियासी" युटुब मार्फत बजारमा आएको छ । उक्त गीतलाइ गायकले आफ्नै युटुब च्यानल "सुन्दर परियार" मार्फत बजारमा ल्याएका हुन् । बाल्यकाल मै संकलन गरेर पनि गाउने जोमेसो नमिलेको उक्त गित गायक परियारले यस पटक भने लोक…

Image

तितोपाटी - घरमा पकाउनलाई सामल छैन् भन्दा सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका-८ मा एक महिला आफ्नै श्रीमानको कुटाइबाट थला परेकी छिन्। दलित बस्तीकी ३० वर्षीया मञ‍्जुदेवी खंग श्रीमान ३५ वर्षीय राजकुमार खंगको निर्घात कुटपिटबाट थला परेकी हुन्। कुटपिटबाट बेहोस मञ्जुको आँखा, अनुहार र शरीरभरी चोटपटक लागेको छ। अवस्था गम्भीर भएपछि चिकित्सकले…

Image

तितोपाटी-दोलखाको कालिन्चोकबाट भक्तपुर जादै गरेको यात्रुबाहक बस दुर्घटना भएको छ । दुर्घटनामा परी कम्तिमा १३ जनाको घटनास्थलमै मृत्यु भएको छ । बा २ ख ४४६८ नम्बरको बसआज बिहान सुनकोशी ७ स्थित पाँच किलो मोडमा दुर्घटना हुँदा १३ को घटनस्थलमै मृत्यु भएको हो । मृत्यु हुनेहरुमा ८ महिला, ३ पुरुष,१ बालक…

Image

तितोपाटी -जमाइकाकी टोनी एन सिंले मिस वर्ल्ड २०१९ को उपाधि जितेकी छन्।शनिबार लन्डन एक्सेलमा सम्पन्न भएको ६९ औं ‘मिस वर्ल्ड प्रतियोगिता’ को ग्राण्ड फिनालेमा टोनीले १२५ देशका सुन्दरीहरूलाई पछि पार्दै मिस वर्ल्डमा कब्जा जमाएकी हुन्। दोस्रो स्थानमा फ्रान्सकी सुन्दरी भइन् भने तेस्रोमा भारतकी सुमन रावले तेस्रो स्थान हासिल गरिन्। मिस…

Image

नेपाली चलचित्र जगतका कलाकार दीपक क्षेत्रीकाे निधन भएकाे छ। ५८ वर्षीय क्षेत्रीको शनिबार निधन भएको उनका पारिवारिक स्रोतले जानकारी दिएको छ। अहिले उनको शव महाराजगंजस्थित त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टमका लागि राखिएको छ।कलाकार क्षेत्रीकी श्रीमती मलेसियामा रहेका कारण दाहसंस्कार भने आइतबार मात्र गरिनेछ।जीवनदान’, ‘सीमाना’, ‘सेतो सूर्य’, ‘राज्जा रानी’, ‘मसान’, ‘झोला’ लगायतका…

Image

लोक सेवा आयोगद्वारा वीरेन्द्रनगरमा सञ्चालित नेपाल प्रहरीको लिखित परीक्षामा सहभागी २२ नक्कली परीक्षार्थी पक्राउ परेका छन् । । शनिबार भएकाे परीक्षामा विभिन्न केन्द्रबाट सहभागी भएका उनीहरूलाई प्रहरीले पक्राउ गरेकाे हाे । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दिल्लीराज पन्तले नक्कली परीक्षार्थीमाथि अनुसन्धान शुरु गरिएको जानकारी दिए । श्रीकृष्ण संस्कृत तथा साधारण…

Image

तितोपाटी - कुवेत स्थित ३ किराती संस्थाहरूले किरात समुदाय भित्रको महान चाड उधाैली चाड भब्य रूपमा मनाएका छन्। किराती संस्थाहरू किरात याक्थुङ चुम्लुङ, किरात राइ यायोक्खा, सुनुवार सेवा समाजले संयुक्तरूपमा "चासोक तङ्नाम, उधौली साकेला र रापवा श्यादर पीदार - २०१९" कुवेतको फरवानिया स्थित युनिक अडिटोरियम हलमा हिँजो शुक्रबारको दिन किरात…

Image

तितोपाटी - धनुषामा बम विस्फोट हुँदा तीन जनाको मृत्यु भएको छ। धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगर बजारमा शुक्रबार मध्यराति भएको बम विस्फोटमा परी प्रहरी निरीक्षक अमिर दाहालसहित स्थानीय ४६ वर्षका राजेश्वर साह र उनका छोरा अन्दाजी २४ वर्षका आनन्द साहको घटनास्थलमै मृत्यु भएको एसपी राजेन्द्र चौधरीले जानकारी दिए। उनकाअनुसार सोही…

Image

तितोपाटी - बेलायतमा विहिबार तल्लो सदन हाउस अफ कमनको लागि भएको आमनिर्वाचनमा कन्जर्भेटिभ पार्टीले बहुमत ल्याएको छ। शुक्रबार विहानसम्म ६४२ सिटको नतिजा आउँदा सत्तारुढ दल कञ्जरभेटिभ पार्टीले ३५८ सिट सहित सुविधाजनक बहुमत प्राप्त गरेको हो। यसअघि सन् २०१७ मा सम्पन्न चुनावमा आएको नतिजाभन्दा करिब ५० सिट कञ्जरभेटिभले थप्न सफल भएको…