Friday 24th May 2024
आनन्द आचार्यको लेखहरु
Image

जानकी जानु बिश्वकर्मा -  तिमी संगै जिउन तिमी संगै रमाउन मलाइ पनि रहर थियो रानी तर रहर रहरमा नै सिमित रहने भयो । थाहा छ मलाइ तिमीले यो पत्र पढे पछि पक्कै पनि रुन्छेउ तर रानी तिमी मेरी रानी हौ तिमीले हर समस्याको समाधान गर्नु पर्छ । म बिना यो…

Image

तितोपाटी - हिमाली जिल्लामा बाक्लो हिमपातले जनजीवन प्रभावित भएको छ। हिमालपारिको जिल्ला मुस्ताङ र मनाङमा बिहानदेखि लगातार परेको हिउँले आउजाउ रोकिएको छ भने चिसो बढेपछि स्थानीयबासी घरबाहिर निस्कन समेत सकेका छैनन्। सदरमुकाम र आसपासका डाँडा बाक्लो हिमपातले सेताम्य भएका छन्। मनाङ र मुस्ताङ मात्रै नभएर सबै हिमाली जिल्लाहरूमा हिमपात भएको…

Image

तितोपाटी - यस वर्षको मिस नेपाल विजेता अनुष्का श्रेष्ठले लन्डनमा आयोजना हुने मिस वर्ल्डमा सहभागी हुँदै बिहीबार प्रतियोगिताको सबटाइटल मल्टिमिडिया अवार्ड जितेकी छन् । अघिल्लो संस्करणमा पनि नेपालकी शृंखला खतिवडाले उक्त टाइटल जितेकी थिइन् । मल्टिमिडिया अवार्ड जितेपछि खुसी व्यक्त गर्दै अनुष्काले आफूलाई मत दिने सबैप्रति आभार व्यक्त गरेकी छन्…

Image

इन्द्रसरा खड्का-आफ्नो बढ्दै गएको पेट हेर्दै टोलाइरहन्छिन् आशा (नाम परिवर्तन) । अविवाहित आशाको पेटमा कसैको बच्चा हुर्कंदैछ । बच्चालाई कसरी जन्म दिने, जन्मेपछि के गर्ने भन्ने चिन्ताले पिरोलिरहन्छ । उनले एक, दुई महिनासम्म त जसोतसो पेट लुकाइन् । तर पेट बढ्दै गएपछि समस्या भयो ।बढ्दै गएको पेट लुकाउनको लागि १९…

Image

तितोपाटी - बंगलादेशको राजधानी ढाका बाहिर अवैध प्लास्टिक कारखानामा विनाशकारी आगलागी हुँदा आठ जनाको मृत्यु भएको र कम्तिमा २४ जना गम्भीर घाइते भएको प्रहरीले बताएको छ। बुधबार दिउँसो ढाकाबाट दक्षिणतर्फ रहेको केरानीगंजस्थित प्राइम प्याटेन्ट प्लास्टिक कारखानामा आगलागी सुरू भएको र द्रुतगतिमा आगो भुईं तलामा फैलिएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा उल्लेख छ।…

Image

तितोपाटी - हुम्लामा हिमपात हुँदा त्यहाँको जनजीवन प्रभावित भएको छ । पश्चिमी वायु प्रणालीको प्रभावले हुम्लासहित कर्णालीका उच्च हिमाली क्षेत्रमा आज बिहान ६ बजेबाट हिमपात शुरु हुँदा अन्तरजिल्ला पुग्ने हवाई उडान बिहानबाटै प्रभावित भएको छ। हिमपातले गर्दा जिल्लाको एकमात्रै यातायात सेवा हवाइजहाज उडान बन्द रहेको सिमकोट विमानस्थल स्रोतले जानकारी दिएको छ।…

Image

तितोपाटी-रोजगारीको लागि चीनको केरुङ जान लागेका ४४ जना किशोरीलाई माइती नेपालले नाकाबाटै घर फर्काइदिएको छ। सन् २०१९ जनवरीदेखि नोभेम्बर अन्तिमसम्म २० वर्ष उमेर नपुगेका ४४ किशोरीहरूलाई रसुवागढी नाकाबाट फिर्ता गरिएको बताइएको छ। गत वर्ष एक सय १० जना किशोरीहरूलाई फिर्ता गरिएको थियो। गत वर्षदेखि २० वर्ष नपुगेकालाई केरुङ जान अनुमति…

Image

तितोपाटी-बाँके– जिल्लामा लैङ्गिक हिंसाको डरलाग्दो तथ्याङ्क देखिएको छ। जिल्ला प्रहरी कार्यालयको पछिल्ला तीन वर्षको तथ्याङ्कअनुसार एक हजार ४ सय ५३ विभिन्न हिंसाका घटना दर्ता भएका छन्। आर्थिक वर्ष २०७४/७५ देखि २०७६/७७ को कात्तिक मसान्तसम्म उक्त घटना दर्ता भएका प्रहरीले जनाएको छ। तथ्याङ्क अनुसार एक हजार १ सय ५५ सामाजिक हिंसाका…

Image

तितोपाटी-वैदेशिक रोजगारको क्षेत्रमा ठग्ने गर्ने म्यान पावरलाई कानूनको दायरामा ल्याएर कारवाही गरिने श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले बताएका छन् । सर्लाही सदरमुकाम मलङ्गवामा आयोजित स्वागत तथा सम्मान कार्यक्रममा मन्त्री यादवले ठगी गर्ने म्यान पावरलाई कारवाही गर्ने प्रतिबद्धता जनाएका हुन् । उनले सीप सिकेरमात्र वैदेशिक रोजगारमा जान युवासँग…

Image

चन्द्र गोतामे - हरेक दिन हजारौं युवाको घुइँचो त्रिभुवन विमानस्थलमा देखिन्छ । अहिले स्वदेशमा रोजगारीका अवसर निकै न्यून भएका कारण लाखौं युवा बाध्यताले विदेश भासिरहेका छन् । वर्तमान परिवेशमा युवा रोजगारीका सिलसिलामा कुनै न कुनै मुलुक भासिएकै छन्। विदेशमा रोजगारीका लागि जाने श्रमिकले आकर्षक कमाई, आरामदायी बसोबास, राम्रो सेवासुविधा लगायतका…