Thursday 23rd April 2026
आनन्द आचार्यको लेखहरु
Image

जिगु ना ख धर्मी च्वने बुटवल साहित्य साधना याना मनतुना षडऋतु काव्य च्वयतिना भव्य भावर्थ- मेरो नाम धर्मी ,बुटवलमा बस्छु।मनले गर्छु साहित्य साधना।षडऋतु काव्य लेख्नथालें भव्य सीताया कल्पना षडऋतु काव! जुल झीगु पासा मलजल याना घांय पुना ल ते होकेनु बाँलाक भाव- सीताको कल्पना,षडऋतु काव्य ।भयो हाम्रो साथी ,मलजल गरि…

Image

तीतोपाटी - १४ औं राष्ट्रिय पुस्तकालय दिवसको अवसरमा रचना वाचन कार्यक्रम सम्पन्न गरिएको छ । विश्व नेपाली साहित्य प्रतिष्ठान गुल्मीको आयोजनामा ‘सवल समाजको आधार - सार्वजनिक पुस्तकालयको विकास र विस्तार’ भन्ने आदर्श वाक्यका साथ गत मंगलबार अनलाइन भर्चुअल माध्यमबाट रचना वाचन कार्यक्रम गरिएको हो । त्यस अवसरमा प्रमुख अतिथि विश्व…

Image

तहसनहस भएको छ, क्षतविक्षत भएको छ जसले सोध्छ उसैले एक पटक धक्का लगाउँछ अनि दुख्छ, चर्किन्छ, पोल्छ मेरो हृदय छटपटिन्छु म, बरबरती आँसु झर्छ एकान्तमा । गलित मन भन्छु म, हृदय नै गलेको हुन्छ बाउँडिए हातगोडा भन्छु म, मन कुँडिएको हुन्छ थाकेको छ शरीर भन्छु हैन रहेछ पीडित मस्तिष्क मनमा…

Image

(१) कसाे गरी रह्याे नाम,एकादशी अजा यहाँ। व्रत लिने सबैलाई अाउला र मजा यहाँ। पेट भित्र मुसा दाैडे,पेटमा भाेक जाग्दछ। अान्द्राे दुःखी हुँदै भन्छ,सर्‍यो क्या हाे दशा यहाँ। भित्र भित्रै म काेचाैँ कि,राता सेता धजा यहाँ। ( भाेक खप्न गाह्राे हुँदाकाे मानवीय भावना) (२) राज्य चलाउदै थिए,हरिश्चन्द्र बसी जहाँ। अयाेध्या…

Image

तितोपाटी- कोभिड–१९ सङ्क्रमणका कारण सिर्जित विषम परिस्थितिका बीच नेपाल भित्रने विदेशीको सङ्ख्या उत्साहजनक रूपमा बढेको छ । अध्यागमन विभागले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार अगस्टमा मात्रै करिब छ हजार विदेशी नेपाल आएका छन् । यो सङ्ख्या यसअघिको जुलाईको तुलनामा दोब्बर बढी हो । जुलाईमा कुल दुई हजार ९९१ जना विदेशी नेपाल…

Image

प्यारी सञ्च विसञ्च केछ घरमा राम्रो नराम्रो छ के ? झट्टै नैं इतिवृत्त पाउन सकूँ चल्दै गरेको छ जे आमा बाबु कसो गरेर घरमा बाटो नियाली कन गर्दाहुन् कति सम्झना दिनदिनै आफै बुझाई मन । १ तिम्रै तस्बिर माथि लोचन दुबै सामीप्य भेटाउछन् प्यासी चातकको समान जहिल्यै त्यो प्यास मेटाउछन्…

Image

जाडोको याममा बसेर घाममा खाएको बदाम सम्झी म हैरान फर्केलान् ती दिन सम्झन्छु खै किन ? १। प्रमिल कुरामा भुलिन्थ्यो युवामा गोघूलि साँझमा दाैतरी माझमा हातको सिरानी सम्झदा कहानी ।२। भावना उर्लिन्थ्यो कविता नि फुर्थ्यो रमिन्थ्यो नाचिन्थ्यो सुसेली गाइन्थ्यो पात बजाएर वनै थर्काएर ।३।   -दामोदर ढकाल दीपक भोजपुर ।

Image

तीतोपाटी - राैतहटमा तीन जना युवकहरू मिलेर १५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । रौतहटको माधवनारायण नगरपालिका–३ का अन्दाजी २५ वर्षीय किशन सहनी र अन्य जना मिलेर किशोरीलाई मंगलबारर घाँस काट्न गएको बेला डरत्रास देखाई बलत्कार गरेको प्रहरीले जनाएको छ । दलित समुदायकी किशोरीलाई…

Image

दाङको सिस्ने खोलामा आएको बाढीले बगाउँदा ४ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दाङले दिएको जानकारी अनुसार सिस्नेखोला तर्नेक्रममा कार खोलाले बगाउँदा उक्त घटना भएको हो । सिस्ने खोला घोराही लमही सडकखण्ड अन्तर्गत पर्छ । गएराति करिब १० बजेको समयमा ५ जना सवार प्र ३०१२४ च ४४४० नम्बरको…

Image

तीतोपाटी - रामेछापको उमाकुण्ड गाउँपालिका–३ स्थित ङग्युर पल्युल छेवाङ छोलिङ गुम्बाभित्र अवैध यौन क्रियाकलाप गर्ने एक जोडीलाई प्रहरीले पक्राउ गरेको छ । गुम्बाभित्र यौन क्रियाकलाप गर्ने उक्त गुम्बाका प्रमुख ६२ वर्षीय सर्की शेर्पा र २४ वर्षीया सन्तोषी सुनुवारलाई प्रहरीले पक्राउ गरेको हो । भदौ १४ गते बौद्ध धर्मवालम्बीहरुको पवित्र धार्मिकस्थल गुम्बाभित्र…