इथियोपियाको मन्त्रिपरिषद्ले देशव्यापी रूपमा संकटकाल घोषणा गरेको छ । देशको उत्तरी क्षेत्रमा सक्रिय विद्रोही समूह टिग्रे पिपुल्स लिबरेसन फ्रन्ट (टिपिएलएफ)ले राजधानीतर्फ अघि बढ्ने चेतावनी दिएपछि इथियोपियाको सरकारले देशव्यापी रूपमा संकटकाल घोषणा गरेको हो। संकटकाल घोषणासँगै सरकारी अधिकारीहरूले नागरिकहरूलाई राजधानी अदिस अब्बासको रक्षाका लागि तयार रहन आग्रह गरेका छन्। इथियोपियाको सरकारी…
(१) गफडी मानिस गफैमा जुटेका हुन्छन्, नमिलेर आफ्नै संग फुटेका हुन्छन, कस्तो आदत हो छोडेनन् हात चाल्न निर्धो मानिसलाई सधैं नै लुटेका हुन्छन्! (२) आखाँको भित्र बाट आशुँ झरेको देखिदैन, दु:ख-पीडा,दर्दआफै तिर सरेको देखिदैन, भगवान पनि हराएछन् मलाई दु:ख पर्दा रात-दिन मैले मिहिनेत गरेको देखिदैन!! (३) मिली-जुली बसौ सबैलाई संगै…
तिहार विशेष शीत रङ्गी चङ्गी खुसी बोकी ।१। आयो दोश्रो ठूलो पर्व ।२। द्यौसी भैलो खेल्ने चाड ।३। शुरु दिन कौवा पूजा ।४। अर्को दिन कुत्ता पूजा ।५। घर द्वार चोखो पारी ।६। तेश्रो दिन पुज्छौँ गाई ।७। मिठो मिठो खान दिन्छौँ ।८। साँझ लक्ष्मी पुजा गरी।९। धूप अनि दियो…
विदा भयो दशैं तिहार आउँदै दिदी बहिनीले माला बनाउँदै दाजु भाइलाई मनमा संझँदै दाजु भाइ लाई टिका माला लाइ ओखर कटुस विमिरोको साथ फलफुल दिँदै दिन्छन आशिष तेल र पानीले दिदी बहिनीले घुमेर घेरेर ओखर फोरेर सुरक्षित राख्छन् आशिष दिन्छन दिदी बहनीको कदर मायाको गर्छन् दाजुभाइ दिदी बैनीलाई दिन्छन् उपहार…
१ रुन्छ मन देश दुख्दा २ हाँस्छ मन देश हाँस्दा ३ झर्छ आँसु सीमा मिच्दा ४ पानी उस्कै माटो उस्कै ५ छैन केहि हाम्रा यहाँ चित्रवलीराम सुवाल पाल्पा शीतहरु जीत हार घृणा प्यार तेरो मेरो बस्यो हेर्यो पाप धर्म शुद्ध कर्म आयो गयो नाम रह्यो दान पुण्य काम शून्य छोरा…
तीतोपाटी - अफगानिस्तानको राजधानी काबुल स्थित सैनिक अस्पतालमा विस्फोट हुँदा कम्तिमा १९ जनाको मृत्यु भएको छ । अफगानिस्तानकै ठूलो सैनिक अस्पतालमा मंगलबार भएको शक्तिशाली बम विस्फोटमा हुँदा १९ जनाको मृत्यु हुनुको साथै ४३ भन्दा बढी घाइते भएका छन्। राजधानी काबुलस्थित मोहम्मद दाउद खान सैनिक अस्पतालमा मंगलबार दिउँसो दुईवटा विस्फोट भएको…
तीतोपाटी - लुलु वली दिवाली २०२१ प्रवर्द्धन अन्तर्गत यस क्षेत्रको अग्रणी खुद्रा बिक्रेता लुलु हाइपरमार्केटले शनिबार अक्टोबर ३० मा टेरेस मल, सल्मियामा रहेको लुलु एक्सप्रेस आउटलेटमा रंगोली प्रतियोगिता आयोजना गर्यो। भुइँमा रंङहरूको प्रयोग गरेर विभिन्न आकर्षक ढाँचाका सिर्जना गरिने गरिने रंगोली भारतमा 'लाइट्सको पर्व' मनाउने उत्सवहरूको अभिन्न अंग हो। लुलु…
कुरा २०४५ सालतिरको हो । असिम कक्षा १ मा पढ्थ्यो । ऊ पढ्नको लागि घरदेखि सिधै पारी पर्ने पेँगाको स्कुलमा जान्थ्यो । स्कुल जानको लागि असिम घरदेखि निस्तीसम्म ठाडै ओरालो झरेर एक्लेखेतको पुल तरेपछि फेरी ठाडै उकालो चढ्नु पर्थ्यो चारपाँच कक्षामा पढ्ने दाइहरुसँग । पुस महिनाको दिन थियो । चिसोले…
तीतोपाटी - करिब २ वर्ष अघि शुरू भइ विश्वभर फैलिएर संसारलाइ चपेटामा पारेको कोरोना महामारीको कारण ज्यान गुमाउनेको संख्या अहिलेसम्म ५० लाख नाघेको छ । कोरोना महामारी सम्बन्धि विभिन्न ताजा तथ्यांक सार्वजनिक गर्दै आएको वर्ल्डमिटर डट इन्फोका अनुसार अहिले सम्म विश्वभर ५० लाख २४ हजार २ सय ५८ जना मानिसहरूको…
बि. आर. उप्रेती, बारा, नेपाल - हाम्रो देशमा जनता र राष्ट्रले पटक पटक विभिन्न समयमा आइ परेका दुख पिडा जस्तै: कहिले विश्व महामारीका रोग ब्यथाबाट, त कहिले बाढी पहिरो र यस्तै अन्य घटनाबाट असंख्य धनजनको क्षति ब्यहोरेर बाध्यता बस यस अवस्थामा दुख पिडा सहेर जीवन व्यथित गरिरहनु परेको कुरा सर्व…
![]()