Tuesday 14th April 2026
आनन्द आचार्यको लेखहरु
Image

तीतोपाटी - सल्यानको कपुरकोट गाउँपालिका ५ खारखोलामा आइतबार यात्रुवाहक बस दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ भने दूर्घटनामा ज्यान गुमाउनेहरू सबैको सनाखत भएको छ । दूर्घटनामा दर्जनाै यात्रुहरू गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा छत्रेस्वरी गाउँपालिका २ दमाचौरका वर्ष २९ का तीलक ओली र घोराही उपमहानगरपालिकाकी वर्ष ६५…

Image

बि. आर. उप्रेती, बारा, नेपाल - हाम्रो देशमा विभिन्न राजनैतिक दलहरू छन् । यी दलहरूमा निर्दलिय पञ्चायती व्यवस्था देखि हाल गणत्रन्त्रात्मक शासन प्रणालीसम्म हरेक काल खण्डको समयावधिमा राम्रा नराम्रा क्रियाकलापबाट पार गर्दै आइरहेका व्यक्तित्वहरु पनि छन् । जे जस्तो सुकै होस् जनता र राष्ट्रको सुख समवृद्धिको लागि भनेर नै हामी…

Image

तितोपाटी- यमपञ्चकको पाँचौँ दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइँदैछ ।प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् ।…

Image

तितोपाटी- कुवेतको अन्तराष्ट्रीय बिमानस्थल पूर्णरूपमा सञ्चालनमा आएको एक हप्ता भित्रमा ६५ हजार ७५९ यात्रुले आवत जावत गरेका छन गत आक्टोबर २४ तारिक बाट कुवेत मन्त्रिपरिषद्ले कुवेत अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण रूपमा सञ्चालन गर्न स्वीकृति दिए संगै आक्टोबरको अन्तिम महीना सम्म कुल ६५ हजार ७ सय ५९ यात्रुले यात्रा गरेको छन। त्यसपछि…

Image

तितोपाटी- कुवेत सरकारले एक महीनामा कानुन उल्लंघन गरेको आरोपमा २ हजार १९० जना आप्रवासीहरुलाई देश निकाला गरिएको गृह मन्त्रालयले जनाएको छ । आन्तरिक मन्त्री शेख थामेर अल-अलीलेको नेतृत्वमा थालीएको उक्त अभियानमा दुई हजार भन्दा बढ़ी पक्राउ परेका हुन। कानुन उल्लङ्घन गर्नेहरूलाई पक्राउ गरी कुवेतबाट निष्कासन गरी कानुनी कारबाही गरिएको मन्त्री…

Image

तितोपाटी- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुससहित एक नायव सुब्बालाई पक्राउ गरेको छ । आयोगले ताहचलस्थित वैदेशिक रोजगार कार्यालयका नायव सुब्बा दुर्गाप्रसाद पोखरेललाई २१ हजार घुससहित पक्राउ गरेको हो । पोख्रेलले विभागमा श्रम स्वीकृति बनाउन आएका सेवाग्राहीबाट सो रकम लिएका हुन् । उनले सेवाग्राहीलाई आलटाल गरी अनलाइन फारम भर्न विचौलियासँग जानुपर्ने…

Image

तितोपाटी- प्रधानमन्त्री शेरबहादुर देउवाले हालको सत्तारुढ दलहरूको गठबन्धन पूरै समय रहने बताएका छन् । संयुक्त अधिराज्यको ग्लास्गोमा आयोजित जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्षराष्ट्रको २६औँ सम्मेलन (कोप–२६) मा भाग लिएर आज बिहान स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ठ कक्षमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले वर्तमान सत्तारुढ गठबन्धन पूरै समय…

Image

नारायण कोइराला - लक्ष्मीप्रसाद दवकोटाको जन्म वि. सं. १९६६, मृत्यु वि. सं. २०१६ भाद्र २९, नेपाली साहित्यका महाकवि हुन्। देवकोटा नेपाली साहित्यका विभिन्न विधामा कलम चलाउने बहुमुखी प्रतिभाका धनी थिए । उनले कविता र निबन्ध विधामा गरेका योगदानहरू उच्च कोटिको मानिन्छ । उनले मुनामदन, सुलोचना, शाकुन्तल जस्ता अमर कृतिहरू लेखेका…

Image

तीतोपाटी - विश्वका उत्कृष्ट रिटेलरहरूमध्येको एक तथा मध्यपूर्वको नं. एक व्यपारिक प्रतिष्ठान लुलु हाइपर मार्केटले आज ३ नोभेम्बर २०२१ दिन एक विशेष समारोहको बिच इजिप्ट मेला २०२१ को शुभारम्भ गरेको छ । 'एक्सपेरियन्स इजिप्ट 2021' नाम दिइएको उक्त मेला १३ नोभेम्बरसम्म चल्ने कुरा लुलु हाइपरमार्केटले एक प्रेस रिलिज सार्वजनिक गरि…

Image

तीतोपाटी - तालिबानी सरकारले अफगानिस्तानमा विदेशी मुद्रा प्रचलनमा प्रतिबन्ध लगाएको छ । तालिबानका प्रवक्ता जबीउल्लाह मुजाहिदले घरेलु कारोबारका विदेशी मुद्राको प्रचलनलाई अवैध घोषणा गरिएको बताए । घरेलु कारोबारमा विदेशी मुद्रा प्रयोग गर्नेलाई कारबाही गरिने पनि उनले बताए । तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले अनलाइन पोस्ट गरेको विज्ञप्तिमा भनिएको छ, "इस्लामिक इमिरेट्सले…