Tuesday 15th September 2026

मध्यपूर्वमा तनाब बढ्दो


मध्यपूर्वमा अमेरिका, इरान, साउदी अरब र हुथी विद्रोहीबीच तनाव थप बढेको छ।

अमेरिकी सेनाको CENTCOM ले पनामा झण्डावाहक तेल ट्यांकर El Gaia समुद्री सुरुङ (माइन) मा नठोक्किएको दाबी गर्दै उक्त जहाज इरानी मिसाइल र ड्रोन आक्रमणबाट क्षतिग्रस्त भएको जनाएको छ।

अमेरिकी राष्ट्रपति ट्रम्पले इरान वार्ताका लागि तयार रहेको दाबी गरेका छन्। तर वार्ता गर्ने वा नगर्ने निर्णय अमेरिका आफैंले गर्ने बताएका छन्।

यसैबीच, इरानका सुरक्षा प्रमुख मोहसेन रेजाइले इरानका माग पूरा नभएसम्म अमेरिकासँग कुनै वार्ता नहुने बताएका छन्।

यमनका हुथी विद्रोहीहरूले Red Sea का दुई टापु आफ्नो नियन्त्रणमा लिएको दाबी गरेका छन्। उनीहरूले पछिल्लो ४८ घण्टामा साउदी अरबले १२९ वटा हवाई आक्रमण गरेको पनि बताएका छन्।


सम्बन्धित शीर्षकहरु

पाकिस्तानमा उच्च प्राथमिकतामा खोजी गरिएका कुख्यात आतंकवादीहरूको सूचीमा जैस–ए–मोहम्मदका प्रमुख मसुद अजहरको नाम समावेश भएको विषय अहिले फेरि चर्चामा आएको…

भोटेकोसी क्षेत्रमा आएको भीषण बाढीबाट ४ खर्ब ८ अर्ब रुपैयाँभन्दा बढी क्षति भएको प्रारम्भिक सरकारी अध्ययनले देखाएको छ। बाढी प्रभावित…

मध्यपूर्वमा अमेरिका, इरान, साउदी अरब र हुथी विद्रोहीबीच तनाव थप बढेको छ। अमेरिकी सेनाको CENTCOM ले पनामा झण्डावाहक तेल ट्यांकर…

प्रतिकृयाहरू
...