Sunday 4th October 2026

नेपाल भ्रमण वर्ष २०२० अवसरमा नेपाली राजदुतावासमा छलफल


तितोपाटी – नेपाल भ्रमण वर्ष २०२० को अवसरम नेपाली राजदुतावस कुवेतले नेपाली समुदायसंग एक छलफल कार्यक्रमको आयोजना गरेको छ । नेपाली राजदुतावसले आगामी दिनमा विभिन्न कार्यक्रमहरु गर्ने उद्देस्य लियेर सो छलफल कार्यक्रमको आयोजना गरेको हो ।

नेपाल भ्रमण वर्षको अवसरमा धेरै भन्दा धेरै पर्यटकहरु भित्र्याउन नेपालको परिचय झल्कने खालको सान्स्कृतिक कर्यक्रम लगायत, सुचनामुलक कार्यक्रम गर्नको लागि नेपाली समुदायले प्रचार प्रसार गर्ने काममा सहयोग गरोस भन्ने हेतुले छलफल कार्याक्रम गरेको हो ।
स्मरण रहोस, नेपाल भ्रमण वर्ष २०२० मनाउनको लागि नेपाल सरकार र गैरावासीय नेपाली संघले एक समझ्दारी पत्रमा हस्ताक्षर गेरिसकेका छन भने भ्रमण वर्ष विशेष कार्याक्रम गर्नको लागि संघले सबै रास्टृय समन्वय परिषदहरुलाइ परिपत्र गरिसकेको छ ।

बाँकी समाचारको लागि तितोपाटी डट कम हेर्दै गर्नुहोला ।


सम्बन्धित शीर्षकहरु

भारतका विभिन्न शहरमा हजारौं युवा र विपक्षी दलका समर्थकहरूले निर्वाचन आयोग प्रमुख ज्ञानेश कुमारको राजीनामा माग्दै तेस्रो दिन पनि प्रदर्शन…

ब्राजिलमा आइतबार राष्ट्रपतीय चुनाव भइरहेको छ। चुनावमा वर्तमान राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भा र सिनेटर फ्लाभियो बोल्सोनारो मुख्य प्रतिस्पर्धीका…

यमन सरकारले इरान समर्थित हुथी विद्रोहीहरूको नियन्त्रणमा रहेका सबै क्षेत्र फिर्ता लिन नयाँ सैन्य अभियान सुरु गरेको घोषणा गरेको छ।…

प्रतिकृयाहरू
...