Wednesday 7th October 2026

अनेसास बालसमितिमा डा. प्रकाश पौडेल


तीतोपाटी डटकम-अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको बाल समितिमा अष्ट्रेलियाका डा. प्रकाश पौडेल मनोनित भएका छन् । समितिले बालसाहित्यिक सम्मेलन, बालकृति प्रकाशन र गोष्ठीहरूको आयोजना गरि बालबालिकालाई नेपाली भाषा र साहित्यप्रति चासो जगाउदै सहभागिताको लागि वातावरण बनाउने छ ।

मनोनित डा. पौडेलले बालबालिकाको लागि भाषा प्रशिक्षण दिनुका साथै साहित्यिक सिर्जना पनि गर्दै आएका छन् ।

अनेसास केन्द्रीय कार्यसमितिका अध्यक्ष गोवर्द्धन पूजाको अध्यक्षतामा हालै बसेको बैठकले उक्त निर्णय गरेको हो ।


सम्बन्धित शीर्षकहरु

अमेरिकाको टेनेसीमा मृत्युदण्ड कार्यान्वयनका क्रममा दुईपटक घातक औषधि दिइए पनि एक महिला जीवितै रहेकी छन्। मृत्युदण्ड विशेषज्ञ र कानुन व्यवसायीहरूले…

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विश्वविद्यालयको संख्या बढाउँदैमा उच्च शिक्षाको गुणस्तर सुधार नहुने बताएका छन्। उनका अनुसार एउटै प्रकृतिका पुरानै…

निरेम ग्रुपको आयोजनामा हुन लागेको ‘निरेम सांगीतिक उत्सव–चौथो संस्करण’ यसअघि घोषणा गरिएको मितिमा नभई अर्को मितिमा आयोजना हुने भएको छ।…

प्रतिकृयाहरू
...