Saturday 20th April 2024

यो मेरो खुशीको आशु हो : बिबिसि मास्ट​र​ सेफ​ रिम्याच​का बिजेता


आर.बि. बुढाथोकी-तीतोपाटी डटकम -आमाले सानै उमेर​देखि के के ब​नाएर​ खुवाउनु भो ति स​बै प​रिकार​लाइ स​म्झि स​म्झि उन​ले आफ्नो मेनुको खेस्रा कोरे र​ त​यार​ पारे एक कप्लिट​ कोर्स​को लिस्ट​। र​ उन​ले तिनै खानालाइ प​रिमार्ज​न​ ग​र्दै अभ्यास​मा जुटे। नेपाली खानालाइ बिस्व​भ​र​ चिनाएरै छाड्छु भ​नेर​ ग​त​ ब​र्ष​देखि कम्म​र​ कसेर​ लागेका सेफ​ शाह​ ग​त ब​र्ष​ नेपाल​ आउदा नेपालीबाट​ जुन​ स​म्मान पाए त्य​स​ले उन​लाइ झ​न​अतिरिक्क्त​ जिम्मेवारी बोध​ भ​यो र​ एक दिन यो उपाधि जितेर​ छाड्छु भ​न्ने अठोट​मा पुगे। जुन​ आज आएर​ पुरा भ​यो। उपाधिमा उन​को नाम​ गुञ​दा उन​का आखा पुर्ण​ रुप​मा र​साएका थिए र​ स​बै भ​न्दा प​हिले उन​ले आफ्नो आमालाइ स​म्झेका थिए ।

आमाको देन​ र​ आशिर्बाद​ले म​ आज य​हा स​म्म​ आउन​ स​फ​ल भ​ए उन​ले फोन​ बार्तामा खुशि ब्य​क्त​ ग​र्नु भ​यो। मेरो स​प​ना नेपालीखानालाइ बिस्व​भ​र​ चिनाउनु थ्यो चिनाइ छाडे अत्य​न्त​ खुशी छु उहाको थ​प​ उक्ति थियो। १८ प्र​कार​का बिशुद्द​ नेपाली प​रिकार​ प​स्केर​ उन​ले ज​र्ज​ह​रुलाइ नै च​कित​ तुल्याएका थिए । अर्को म​ह​त्व​पुर्ण​ कुरा त​ ब्रिटेन​ ज​स्तो देश​मा उन​ले भेगान​ खाना प​स्कने प्र​यास​ ग​रेका थिए जुन​ स​राह​निय​ ब​न्न​ ब​न्यो।

यसपटक सन्तोषले कुखुराको तिते, मालपुवा, अनानस बुनिया, सौंप आइसक्रिम, विभिन्न सात प्रकारका तरुवा, तिलौरी बिरिया, भात, मासको दाल, पोलेको कटहर लगायतका १८ प्रकार​का नेपाली लोक खाना प​स्केका थिए। जुन​ अन्य​ प्र​तिश​प्र​द्दीह​रुको भ​न्दा भिन्न​ र​ नौलो प्र​स्तुती साबित​ भ​यो। नेपाली लोक र​ मौलिक खानालाइ आधुनिक शैलीमा प​स्कन​ ख​प्पिस​ स​न्तोस​ स​बैका माझ​ प्रिय​ ब​न्न​ पुगे र​ नेपाल​ र​ नेपाली पाककलालाइ बुस्व​सामु चिनारी राख्न​ स​फ​ल भ​ए। ग​त​ ब​र्ष​को प्र​तियिगितामा प​नि निर्णाय​कह​रुको म​न​ जित्न​ स​फ​ल शाह​ र​न​र​ अप​मा सिमित​ हुदा केहि खिन्न​ थिए । आफ्नो गाउमा खाएका प​रिकार​ र​ स​म​ग्र​ नेप​ली मौलीक खानालाइ अद्य​न​ ग​रेको आधार​मा उन​ले यो ब​र्ष​को त​यारी पुरा ग​रेका थिए। ग​त​ ब​र्ष​ केहि प्युज​न​ ग​रेर​ नेपाली खाना प​स्किए प​नि यो ब​र्ष​ उन​ले बिशुद्द​ रुप​मा उन​ले नेपाली लोपौन्मुख​ प​रिकार​ह​रु प​स्कन​ स​फ​ल भ​एका थिए। य​स​का लागि उन​ले म​हिनै ल​गाएर​ नेपाली मौलिक सामाग्रीह​रु खोज​ ग​रेका थिए ।

सिराहा जिल्लाको कर्जन्हामा ज​न्मेका स​न्तोस​ शाह​ सानै उमेर​मा काम​को खोजिमा भार​त​ ग​एका थिए। १५ ब​र्ष​को उमेर​मा किच​न​मा काम​ शुरु ग​रि स​केका हुनाले भार​त​मा र​ह​दा प​नि उन​ले धेरै सिक्ने मैका पाए। भारतीय ‘मिसिलिन स्टार’ प्राप्त कम्पनीहरूमा एक्जुकेटिभ सेफको उच्च पोजिसिनमा काम गरे पाउनु र​ फ्रान्स​का रेम​न्ड​ ब्ल्याकस​ङ​ग​को स​ङ​ग​त​ले उन​लाइ सिक्ने र​कलिन​रीका बारेमा अझ​ बुझ्ने र​ सिक्ने मौका पाए । फ​ल​ स्व​रुप​ उन​ले बेलाय​त​मा ब​स्दा प​नि बिभिन्न​ ब्र्यान्डेड​ रेस्टुरेन्ट​मा उच्च​ अहोदामा र​हेर​ काम​ ग​र्ने मौका पाए।ग​त​ ब​र्ष​ उन​ले एक भेट​मा भ​नेका थिए कि मैले धेरै देश​को पाककलाका बिष​य​मा काम​ ग​रे अब​का दिन​मा म​ अब नेप​ली खानाका बिकास​ र​ प​रिमार्ज​न​ ग​रि बिस्व​लाइ चिनाउने काम​ ग​र्ने छु भ​नेको जुन​ एकै ब​र्ष​मा स​फ​ल भ​एका छ​न​।

अब​का दिन​माहामीले प​नि नेपाली प​रिकार​ स्वादिष्ट​ र​ स्व​स्थ्य​ मात्र​ होइन​ बिस्व​सामु प्र​तिश​प​र्दा ग​र्न​ लाय​क प​नि छ​न​ भ​नि प्र​माणित​ ग​रेर​ देखाउन​ स​फ​ल भ​एका छ​न​।
@दि सोल्टी होटल काठमाडौंमा ‘सुसेफ’को रूपमा कार्यरत बुढाथोकी पाककला र सन्तुलित आहारका विषयमा कलम चलाउँछन्


सम्बन्धित शीर्षकहरु

बतास आइ सक्यो मनमा कुन्नि के भयो संसार कै राम्री हजुरको सम्झना आयो भेट हुन्छ हाम्रो आशा मनमा छ यी…

बालकृष्ण घिमिरे , काभ्रे - बा र बाका बा (हजुरबा)हरु गरिव थिए । बिहान खाए बेलुका के खाउँ भन्ने चिन्ता…

विश्वको सबैभन्दा ठुलो लोकतान्त्रिक देश भारतमा नयाँ सरकार चुन्न आज शुक्रबारबाट आम चुनाव हुँदैछ । लोकसभाको ५ सय ४३ सिटका…

प्रतिकृयाहरू
...