तीतोपाटी - कामदार भिसामा पोर्चुगल पठाइदिन्छु भन्दै चार जनासँग ४० लाख रुपैयाँ ठगी गर्ने दुई ट्राभल्स व्यवसायी पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाको टोलीले पोर्चुगल पठाइदिन्छु भनी ठगी गर्ने कोटेश्वरस्थित युनिवल्र्ड इन्टरनेशनल टुर्स एण्ड ट्राभल्सका सञ्चालक बाग्लुङका २८ वर्षीय अमृत सोतीमगर र व्यवस्थापक सर्लाहीका २४ वर्षीय समीर कार्कीलाई पक्राउ…
तीतोपाटी, काठमाडौं - कोरोना र यसको नयाँ भेरिएन्ट ओमिक्रोनका संक्रमितको संख्या बढे पछि कतारले नेपाल सहित ५७ देशलाइ रातो सूचीमा राखेको छ । कतारको जनस्वास्थ्य मन्त्रालयले नेपाल लगायत भारत, इजिप्ट, बंगलादेश, बोत्सवाना, लेसोथो, नामिबिया, पाकिस्तान र जिम्बाब्वेलाइ असाधारण रातो सूचीमा राखेको छ । त्यसै गरि टर्की, बेलायत र संयुक्त राज्य…
तीतोपाटी, काठमाडौं - कुवेतको श्रम बजारमा सन २०२१ भित्र केही अस्वभाविक परिवर्तन देखिएका छन् । कोरोना संक्रमणका कारण आर्थिक क्षेत्रमा ठूलो असर परेको र यो वर्ष मात्र कुवेतमा रहेका आप्रवासी मध्ये २ लाख ५७ हजारले सधैंका लागि कुवेत छोडेको बताइएको छ । जनशक्तिका लागि सार्वजनिक प्राधिकरण (पाम)को प्रतिवेदन अनुसार यो…
उत्तर कोरियाले यस हप्ता एक 'हाइपरसोनिक क्षेप्यास्त्र' परीक्षण गरेको छ । कोरयाको केन्द्रीय समाचार एजेन्सी (KCNA) का अनुसार यस क्षेप्यास्त्रले लक्ष्यमा प्रहार गर्न सफलता प्राप्त गरेको जनाउँदै दोश्रो हाइपरसोनिक क्षेप्यास्त्र परीक्षण पनि सफल भएको जनाइएको छ । उत्तर कोरियाले यस अघि गत सेप्टेम्बरमा पहिलो हाइपरसोनिक क्षेप्यास्त्रको सफलतापूर्वक परिक्षण गरेको थियो…
तीतोपाटी - कुवेतमा पछिल्लो २४ घण्टामा २२४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कुवेतमा दैनिक संक्रमित भेटिएको यो संख्या कोरोना महामारी शुरू भए यताकै सबै भन्दा बढि हो । कोरोना महामारीको नयाँ भेरियन्ट ओमिक्रोन देखिए यता पछिल्लो पटक विश्वभर नै दैनिक रूपमा धेरै सक्रमितहरू पुष्टि भइरहेका बेला कुवेतमा दैनिक…
भारतको राजधानी शहर दिल्लीमा सप्ताहन्तका २ दिन कर्फ्यू लगाउने निर्णय गरिएसँगै दक्षिणी राज्य कर्नाटकमा पनि सप्ताहान्तमा कर्फ्यू लगाइने भएको छ । कोभिड सङ्क्रमितको सङ्ख्या बढेसँगै कर्नाटकमा सप्ताहान्तमा कर्फ्यू घोषणा गरिएको हो । कर्नाटकमा मंगलबार एकै दिन दुई हजार ५३ जनामा सङ्क्रमण देखिएको थियो । तीमध्ये १४९ जनामा कोभिडको नयाँ भेरियन्ट…
"पाँच तत्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग पाठशाला मिती :- २०७८/ ०९/ २० ................................................. प्रशिक्षक:- सोमनाथ लुइटेल रवि नारायण प्रसाद निरौला भाषा शुद्धीकरण सुझाव :- सुशिला पौडेल सविता के.सी. चन्द्रावती अधिकारी सङ्कलक :- सोमनाथ लुइटेल सविता के.सी. सहजकर्ता :- (महासचिव) रामराजा…
संयुक्त राज्य अमेरिकामा सोमबार एकै दिन १० लाखभन्दा बढीमा कोभिड-१९ सङ्क्रमण देखिएको जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकले देखाएको छ । अमेरिकामा विगत २४ घण्टामा करिब १.०७ मिलियन नयाँ सङ्क्रमित देखिएका हुन् । कोभिड १९ संक्रमितको संख्या पछिल्लो सात दिनमा दोब्बर बढेर प्रतिदिन औसत ४ लाख १८ हजारको हाराहारीमा पुगेको छ ।…
म आफै हराएको मान्छे कस्लाई खोज्न निस्केँ कुन्नि न हिजो म सफल थिए न आज छू भोली त के हुन्छ खोइँ? म जति सक्छु गर्छु आज मरेपछि सम्मान दिन नआउनु है कोई आँखामा बगेका आँसु मेरै हुन म आफै पुछ्ने गरेको छू पापीहरूको माझमा भन्दा कालै संग झुक्ने छु एक…
आन्तरिक चेतनाको द्वार खोलेर हेर्ने हो भने 'छोरा र छोरी दुबै बराबरी' र 'आँखाका दुई नानी' देखिन्छन् । कतिपयले उक्त द्वार खोलेर नहेर्ने हुनाले छोरालाई काखा र छोरीलाई पाखा लगाइएको पनि पाइन्छ । वास्तवमा यस्तो व्यवहार अज्ञानताको उपज हो भन्न सकिन्छ ।छोरालाई जस्तै छोरीलाई पनि समान व्यवहार, वातावरण र अवसर…
![]()