सरकारले युट्युब च्यानलसहित इन्टरनेटको माध्यमबाट हुने प्रशारणका लागि समेत इजाजतपत्र लिनुपर्ने व्यवस्था गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले राष्ट्रिय प्रशारण नियमावलीमा एघारौं संशोधन गर्दै इन्टरनेटको माध्यमबाट हुने प्रशारणको नियमन गर्ने व्यवस्था गरेको हो भने नियमावली राजपत्रमा प्रकाशित भइसकेको छ । नियमावलीले इन्टरनेटको माध्यमबाट हुने युट्युब लगायतका विभिन्न 'ओटीटी…
"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" पञ्चाङ्ग १ मुटुको धड्कन बनी बस्नु छ आँखाको नानी भित्र नै पस्नु छ अनुभव अनि अनुभूतिले जङ्घार तर्न कम्मर कस्नु छ उपलब्धीलाई घुँडा धस्नु छ । २ मायाका लागि जोडले कराए भन्छन् देउराली भाकी कसम खाए भन्छन् साङ्केतिक इशारा अचम्म रहेछ विना…
सुर्खेतमा प्रहरीको कुटपिटबाट कालिकोटका युवकको मृत्यु भएको भन्दै स्थानीयले प्रहरी विरुद्ध प्रदर्शन गरेका छन् । शुक्रबार साँझ सामान्य विवादमा प्रहरीले नियन्त्रणमा लिएका कालिकोट तिलागुफा नगरपालिका–३ का २५ वर्षीय मीन हमालको शनिबार विहान सुर्खेत अस्पतालमा मृत्यु भएको थियो । सोही घटनालाई लिएर सुर्खेतको वीरेन्द्रनगर तनावग्रस्त बनेको हो । आक्रोशित जत्थाले प्रहरी…
"पाँच तत्त्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार" शीर्षक -"देश" १ देशकै माटो बनाउनु छ हामीले , नेपाली भन्ने जनाउनु छ हामीले । गौरवान्वित हुँदै बाचौ हुन्न हामी, आफ्नै माटोमा खनाउनुछ हामीले , प्रदेशिलाई तनाउनु छ हामीले । शीर्षक -"आमा" २ संस्कार सगै वंश चलाउने मुलहौं तिमी आमा, सृष्टि,सृजनाको साथ…
रूसले युक्रेनका दुइ शहरमा मानवीय सहयोग मार्ग खुला गर्न अस्थायी युद्धविरामको घोषणा गरेको छ । रूसी रक्षा मन्त्रालयलाइ उद्धृत गर्दै प्रकाशित समाचारहरू अनुसार मरिपोल र भोल्नोभाखाका स्थानीय बासिन्दालाई बाहिर निस्कनका लागि मानवीय करिडोर खुल्ला गरिने छ । रुसको रक्षा मन्त्रालयले युक्रेनी सहर मारिओपो र भोल्नोभाखाबाट शनिवार मस्को समय अनुसार १०…
रुसले रुसले फेसबुकमाथि प्रतिबन्ध लगाएको छ । रुसी सञ्चारमाध्यमलाई प्रतिबन्ध लगाइएको भन्दै रुसले फेसबुक, ट्विटर र युट्युबगायतका सामाजिक सञ्जाललाई प्रतिबन्ध लगाएको हो । सञ्चारमाध्यम र सूचना प्रविधिसम्बन्धी रुसी नियामक निकाय रोस्कोमनाद्जोरका अनुसार फेसबुकले अक्टोबर २०२० देखि यता रुसी सञ्चारमाध्यमाथि २६ वटा विभेदपूर्ण व्यवहार गरेको जनाएको छ । साथै युक्रेनसँग संघर्ष…
"पाँच तत्त्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार" ०१ धर्तीमा पहिलो पाइला टेकायौ आमा मलाई लाख कष्ट खेपी संसार देखायौ आमा मलाई केही गर्न सकिन खै आमा तिम्रो खुशीमा मैले नसुतेर रातमा लुगा फेरायौ आमा मलाई असिम प्यारले काखमा खेलायौ आमा मलाई। ०२ प्यारमा पचायौ हजारौं ति लात आमा इशारा…
स्रष्टा परिचय नाम-विष्णु भण्डारीआचार्य जन्मस्थान- चाैबिसे गाउपालिका धनकुटा माता पिता चन्द्रकला /प्रेम बहादुर भण्डारी शिक्षा- स्नातक पेशा-शिक्षण कर्मथलाे- बेलबारी नगरपालिका -८ माेरङ प्रथम प्रकाशित रचना - ऊ त नारी(कविता) प्रकाशित कृतिहरु - मान्छेकाे भिडभित्र (कविता सङ्ग्रह २०७२) -फेसबुक आईडी (लघुकथा सङ्ग्रह २०७८) प्रकाशाेन्मुख कृतिहरु - कथा सङ्ग्रह -शीत काव्य सङ्ग्रह…
नेकपाका महासचिव नेत्रविक्रम चन्दले संसदबाट पारित भएको राष्ट्रघाती एमसिसी सम्झौता कुनै पनि हालतमा कार्यान्वयन हुन नदिने चेतावनी दिएका छन् । एमसिसी संसदबाट पारित गरेको विरोधमा विभिन्न आठवटा राजनीतिक दलले काठमाडौंमा विरोध प्रदर्शनमा उनले त्यसका लागि एकताबद्ध भएर अघि बढ्न पनि सबै देशभक्त, क्रान्तिकारीहरूलाई आह्वान गरे । एमसिसी पारित गरेसँगै संसद्को…
गृह मन्त्रालयले शुक्रबार एक सूचना जारी गर्दै सामाजिक सञ्जालमा सुरक्षा निकायसँग सम्बन्धित भिडियो तथा तस्बिरको दुरुपयोग गरी भ्रामक एवं झूटा शीर्षक राखेर अफवाह नफैलाउन आग्रह गरेको छ । मन्त्रालयले जारी सुचनामा समाजिक सञ्जालको दुरुपयोग गरी भिडियो तथा तस्बिरहरु प्रकाशन तथा प्रसारण नगर्न आग्रह गरिएको छ । यस्ता तस्बिर तथा भिडियोले…
![]()