Monday 12th October 2026

लघुकथाः इज्जत


डा. हरिमोहन पोखरेल
कोहिमा नागालैंड भारत

उसले निकै गंभीर हुदै भन्यो –‘डार्लिंग –!!आजभोली हाम्रो गाउँघरतिर पनि लव जिहाद शुरू भएछ नि –!!हामी बाहुनहरूले बाहुनका छोरी -चेली माॅगन जाँदा पाइदैन । तर पारी देशको कटुवा संग हाम्रो छोरी -चेलीहरूले निकाह गरेको कुरा सुन्नमा आउछ ।’
उसको कुरा सुनेर उसले मुसुक्क हाँस्दै भनी –‘डार्लिंग! हाम्रो छोरी -चेलीहरूलाई पैसा चाहिन्छ ।त्यही पैसामा बिक्दै छन ।हाम्रो त इज्जत नै गयो।यस्तो अवस्थामा हाम्रो सामाजिक र धार्मिक संस्थानहरू कुन दुलामा छन हीही ही ।’
उनीहरुको कुरा सुनेर सबै छक्क परे ।


सम्बन्धित शीर्षकहरु

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएको छ। मतगणनाको अन्तिम परिणामअनुसार उपसभापति खुलातर्फ डा. चन्द्रकान्त भण्डारी…

१२ अक्टोबर २०२६ | अन्तर्राष्ट्रिय समाचार , साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार भएको भनिएको हुथी आक्रमणमा…

बुढीगण्डकी बाढी प्रभावितको उद्धारमा तीनै सुरक्षा निकाय परिचालन, चार हेलिकोप्टर तयारी अवस्थामा गोरखा जिल्लाको बुढीगण्डकी नदीमा आएको बाढीमा परेका व्यक्तिहरूको…

प्रतिकृयाहरू
...