"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग पाठशाला मिति:- २०७८/ ११ /२४ ................................................. प्रशिक्षक:- सोमनाथ लुइटेल "रवि पाल्पाली" नारायण प्रसाद निरौला भाषा शुद्धीकरण सुझाव :- सुशीला पौडेल सविता के.सी. चन्द्रावती अधिकारी निर्मला सुवेदी सङ्कलक :- सोमनाथ लुइटेल "रवि पाल्पाली" सहजकर्ता :-…
नेपाली दूतावास कुवेतको आयोजनामा ११२ औ अन्तर्राष्ट्रिय महिला दिवस एक कार्यक्रमको आयोजना गरि मनाइएको छ । सामाजिक न्याय र लैंगिक समानता: दिगो विकासको सुनिश्चिता भन्ने नाराका साथ आयोजित उक्त कार्यक्रम मंगलबार नेपाली दूतावास कुवेतको सभाहलमा महामहिम राजदूत दुर्गा प्रसाद भण्डारीले पानसमा दिप प्रज्वलन गरि उद्घाटन गर्नु भएको थियो । आफ्नो…
तीतोपाटी डटकम- श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा राखेको श्रम डेस्क हटाएको छ । श्रम डेस्कमा सहीछाप लगाउने नाममा वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दु:ख दिइएको गुनासो आएपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले विमानस्थलमा राखिएको श्रम डेस्क हटाउने निर्णय गरेका हुन । मन्त्री श्रेष्ठ सहित मन्त्रालयका…
नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली सत्तारूढ नेपाली कांग्रेसप्रति आक्रामक देखिएका छन्। मोरङको रंगेलीका नगर प्रमुख र उपप्रमुखलाई एमाले प्रवेश गराउन बुधबार आएका ओलीले कांग्रेस अब नबौरिने घोषणा गरेका छन्।उनले कांग्रेस विस्तारै बुढो हुँदै गएको व्यङग्य गर्दै बुढो रुख जोगाउनै निर्वाचन आयोगले चुनाव चिन्ह हरियो बनाएको जिकिर गरे।…
नेपाली कांग्रेसले स्थानीय तहका लागि छुट्टै घोषणापत्र बनाउने भएको छ । पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले पार्टी मुख्यालय सानेपा वीपीनगरमा आयोजित पत्रकार सम्मेलनमा स्थानीय तहका लागि प्राथमिकताका साथ घोषणा पत्र बनाइने बताए । उनले भने, ‘केन्द्रको घोषणा पत्र बनाएजस्तै स्थानीय तहको पनि घोषणापत्र बनाइने छ । स्थानीय घोषणा पत्रले विभिन्न…
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूहरुले अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता पारित गर्न साथ नदिएको भए नेपाली कांग्रेस र नेकपा एमाले मिलेर एमसीसी सम्झौता पारित गर्ने र आफ्नो पार्टीको अस्तित्व नै समाप्त पार्ने जोखिम रहेको बताएका छन् । बुधबार पार्टीको पोलिट्ब्यूरो समितिको बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्दै उनले एमसीसीको…
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चुनावी गठबन्धन गर्ने विषयमा नेपाली काँग्रेसका नेताहरुको टिप्पणी प्रति आपत्ति जनाएका छन् । ललितपुरको गोदावरीमा बुधबार बागमती प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै प्रचण्डले काँग्रेसका नेताहरुले अपमान सह्य नहुने बताएका हुन् । केही दिन अघि विराटनगरमा आयोजित कार्यक्रममा काँग्रस संस्थापनइतरका नेताहरुले माओवादी र नेकपा एकीकृत समाजवादीलाई…
अन्तर्राष्ट्रिय बजारमा अहिलेकै गतिमा प्रेट्रोलियम पदार्थको मूल्य वृद्धि हुँदै जाँदा प्रतिमहिना निगम १० अर्ब रुपैयाँले घाटामा जाने नेपाल आयल निगमले बताएको छ। रुस र युक्रेनबीचको द्वन्द्वका कारण पछिल्लो समय डलरको मूल्य समेत अत्याधिक रुपमा बढ्दै गएकाले प्रेट्रोलियम पदार्थ मूल्य बढ्दा निगमलाई प्रतिमहिना १० अर्ब रुपैयाँसम्म घाटा हुने निगमले बताएको छ।…
मलेसियामा झण्डै दुई वर्षपछि विदेशी पर्यटकका लागि प्रवेश खुल्ला गर्न लागिएको छ । आगामी अप्रिल १ देखि लागू हुनेगरी विदेशी पर्यटकलाई प्रवेश दिइने निर्णय भएको सरकारी अधिकारीले मङ्गलबार जानकारी दिएका छन् । कोरोनाभाइरसको महामारीका कारण मलेसियाले सन् २०२० को मार्चदेखि पर्यटकलाई स्वदेश भित्रिन प्रतिवन्ध लगाएको थियो । कोरोनाभाइरसको महामारी कम…
१. उदाउनु पर्छ अब नारी सृजनाको घाम बनेर देखाउनु पर्छ सक्षम र प्रगतिशील हुन् भनेर । २. हरेक काममा सक्षम छौँ छैन केहि कमजोरी भृकुटी सीता उमा गौरी दुर्गा सरस्वती म छोरी । ३. हेप्ने अत्याचार बलात्कार गर्ने कुरा नसोचे हुन्छ नारी सम्मान नगरी चित्त दुखाउदा संसार रुन्छ । ४.…
![]()