Friday 2nd October 2026

कुवेतमा नेपाल लगायत अन्य देशका घरेलु कामदारका लागि नयाँ शुल्क सार्वजनिक


बसन्त थापा – कुवेत सरकारले घरेलु कामदार ल्याउनको लागी मूल्यमा हेरफेर गर्ने निर्णय गरेको छ ।

वाणिज्य तथा उद्योग मन्त्री र सामाजिक मामिला तथा सामुदायिक विकास मन्त्री फहद अल-शरियानले हवाई भाडा समावेश नगरी घरेलु कामदारको लागी अधिकतम मूल्य निर्धारण गर्ने निर्णय गरेका छन।

निर्णयमा २०१५ को कानूनका अनुसार धारा ६९ को प्रावधानमा कुनै भेदभाव नगरी नेपाल, भारत र श्रीलंका, बाट ७०० कुवैती डिनर लागत संगै अफ्रीकी मुलुकबाट ५०० कुवैती डिनर खर्च लाग्ने बताएका छन भने उक्त खर्चमा हवाई टिकट समावेश नरहेको जानकारी गराए। साथै सरकारद्वारा जारी निर्णयको दोस्रो धारा बमोजिम शुल्क उल्लङ्घन गर्नेलाई कारबाही हुने बताइएको छ ।


सम्बन्धित शीर्षकहरु

अफगानिस्तानमा लामो समयदेखिको खडेरी र पानी अभावले जनजीवन संकटमा परेको छ। देशका आधाभन्दा बढी क्षेत्र प्रभावित भएका छन् भने १…

अमेरिकाको कर्नेल विश्वविद्यालयमा एक महिलामाथि भएको भनिएको सामूहिक बलात्कार घटनाको अनुसन्धानका लागि न्युयोर्क राज्यकी महान्यायाधिवक्ता लेटिशिया जेम्सलाई विशेष अभियोजक नियुक्त…

साउदी अरब नेतृत्वको गठबन्धनले यमनका हुथी विद्रोहीले मदिनाको एक विद्युत् केन्द्रमा ड्रोन आक्रमण गरेको आरोप लगाएको छ। साउदी अरब नेतृत्वको…

प्रतिकृयाहरू
...