Monday 12th October 2026

लघुकथा: म्यान अफ द म्याच


डा. हरिमोहन पोखरेल
कोहिमा नागालैंड भारत

उसले निकै गंभीर हुदै भन्यो —‘आजभोली लेखनको क्षेत्रमा निकै राम्रा -राम्रा खेलाडीहरू आएछन प्रिये –!!मैले त लेख्न जानेकै पो रहेनरहेछ ।’
उसको कुरा सुनेर उसले भनी –‘डार्लिंग! तिम्रो सत्यको खेलाइमा सबै विकेट गिर्ने नै हुन ।’
उसले फेरि मुसुक्क मुस्कुराउदै भनी –‘ म्यान अफ द म्याच त मेरो हिरो ले नै पाउने हो ।’
उनीहरुको कुरा सुनेर सबै छक्क परे ।


सम्बन्धित शीर्षकहरु

सुडान र इजिप्टको सीमावर्ती क्षेत्रमा रहेको एक सुन खानीमा भएको हवाई आक्रमणमा कम्तीमा ७२ जना मजदुरको मृत्यु भएको छ। सुडानी…

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएको छ। मतगणनाको अन्तिम परिणामअनुसार उपसभापति खुलातर्फ डा. चन्द्रकान्त भण्डारी…

१२ अक्टोबर २०२६ | अन्तर्राष्ट्रिय समाचार , साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार भएको भनिएको हुथी आक्रमणमा…

प्रतिकृयाहरू
...