Saturday 18th May 2024
पर्यटन
Image

तीतोपाटी - विश्वका उत्कृष्ट रिटेलरहरूमध्येको एक तथा मध्यपूर्वको नं. एक व्यपारिक प्रतिष्ठान लुलु हाइपर मार्केटले आज ३ नोभेम्बर २०२१ दिन एक विशेष समारोहको बिच इजिप्ट मेला २०२१ को शुभारम्भ गरेको छ । 'एक्सपेरियन्स इजिप्ट 2021' नाम दिइएको उक्त मेला १३ नोभेम्बरसम्म चल्ने कुरा लुलु हाइपरमार्केटले एक प्रेस रिलिज सार्वजनिक गरि…

Image

तीतोपाटी डटकम-आर. बी. बुढाथोकी-काडे खुर्मा रोटी पछिल्लो समय निकै चर्चामा छ । बच्चालाई टिफिन होस् या फुर्सदमा चिया कफीको साथी यो रोटी धेरैको रोजाइमा परेको छ । स्कूल कलेजको क्यान्टिनमा पनि खुर्मा रोटी धेरैले रुचाउँछन् । फुर्सदमा बनाएर व्यस्त समयमा खान पनि यो उपयोगी छ । तिहारको भाइटीका भागको थालीमा…

Image

तितोपाटी- सन् २०२२ मा घुम्नैपर्ने १० उत्कृष्ट मुलुकको सूचीमा नेपाल पनि परेको छ । विश्वका पर्यटकीय गन्तव्यबारे जानकारी दिने ट्राभल गाइडबुक लोन्ली प्लानेटले उत्कृष्ट गन्तव्यहरुको सूचीमा नेपाललाई आठौं नम्बरमा राखेको छ । सूचीको पहिलो नम्बरमा कुक आइल्याण्ड छ । दोस्रोमा नर्वे, तेस्रोमा मोरिसस, चौथोमा बेलिज, पाँचौंमा स्लोभानिया, छैटौंमा एंगुइला, सातौंमा…

Image

तीतोपाटी - विश्वका उत्कृष्ट रिटेलरहरू मध्येको एक तथा मध्यपूर्वको नं. १ रिटेलर लुलु हाइपरमार्केटले अधिकांश भारतीयहरूले मनाउने सबैभन्दा ठुलो चाड दीपावलीलाइ लाइट्स फेस्टिवलको नाम दिएर धुमधामका साथ मनाउने भएको छ । पहिलेदेखि नै विभिन्न उत्सवहरू मनाइरहेका लुलु हाइपरमार्केटका सबै आउटलेटहरूमा नोभेम्बर ४ देखि ६ सम्म विशेष धुमधामका साथ दीपावली मनाइने भएको…

Image

आरबी बुढाथोकी-दसैंको रौनक चलिरहेको छ। नयाँ लुगा अनि मासु अझै पनि दसैंको पर्याय हुन् । फुुर्सदिलो समय, रमाइलो मौसम र वातावरण, पारिवारिक भेटघाटको रौनकमा पेयपदार्थ, मदिराको साथ बिहान, दिउँसो, बेलुकी जुनै समय पनि मासु खाई नै रहेका हुन्छन् । निरन्तर रूपमा मासुको सेवनले स्वास्थ्यमा विकार पर्न सक्छ । कतिपय दीर्घरोगी…

Image

तीतोपाटी - प्रत्येक वर्ष आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घरघरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदैछ। घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दसैँ घर अथवा पूजा कोठामा शुभ साइतको प्रतीकका रूपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल…

Image

आर. बी. बुढाथोकी-तीतोपाटी डटकम-केही समययता हाम्रो फलफूल बजारमा एउटा स्वादिलो, रसिलो फलले प्रवेश पाएको छ । फल हो, किवी । यो आयातित होइन । हाम्रै घर-आँगनको फल हो । फल अन्डाकार छ । बोक्रा तासेर खाँदा गाउँपाखामा फल्ने ऐंशेलुको स्वाद पाइन्छ । यसले जिब्रोलाई सजिलै लोभ्याइदिन्छ ।तर, यसको गुण स्वादमा…

Image

तीतोपाटी - संसारकै उत्कृष्ट रिटेलरहरूमध्येको एक र मध्यपूर्वको नं. १ व्यापारिक प्रतिष्ठान लुलु हाइपर मार्केटले कुवेतमा 'अद्भुत दक्षिण अफ्रिका २०२१' नामको व्यापार मेलाको शुरू गरेको छ ।‘Awesome South Africa 2021’ नाम दिइएको ६ अक्टोबर देखि १२ अक्टोबरसम्म एक हप्ता सम्म चल्ने उक्त व्यपार मेलाको दक्षिण अफ्रकाका राष्ट्रपति महामहिम राजदूत H.E.Manelisi…

Image

तीतोपाटी डटकम-११ असोज, काठमाडौं । काठमाडौंबाट विराटनगर उडेको जहाज अवतरणमा भएको समस्याबारे बुद्ध एयरले आफ्नो स्पष्टीकरण सार्वजनिक गरेको छ । कम्पनीका अनुसार जहाजमा कुल ७३ जना यात्रु थिए । जहाज विराटनगर अवतरण गर्ने क्रममा ल्याण्डिङ गियर इण्डिकेटरमा समस्या देखिएको थियो । त्यहाँको टावरले समेत गियर नझरेको जानकारी गरायो । त्यसपछि…

Image

आर. बी. बुढाथोकी-तीतोपाटी डटकम-खानाको पहिलो ग्राहक आँखा, दोस्रो नाक, तेस्रो जिब्रो र चौथो मुख हो । तसर्थ हरेक खाना पस्कने पाक कला अहिलेको युगमा अनिवार्य भइसकेको छ ।खाना मिठो मात्र भएर नहुने हुँदा हाम्रो मौलिक खानालाई पनि देख्न आकर्षक बनाउनुपर्ने आजको आवश्यकता हो । थकाली खानाको पनि अहिले बिस्तारै ब्रान्डिङ…