तीतोपाटी - कुवेत सरकारले इजिप्ट तथा नेपाल लगायत दक्षिण एसियाका मुलुकबाट सिधा उडान संचालन गर्ने निर्णय गरेको छ । कुवेत सरकारको मन्त्रिपरिषदले सो निर्णय गरे पनि सिधा उडान कहिले देखि शुरू गर्ने भनेर खुलाइएको छैन । कुवेतबाट प्रकाशित हुने अनलाइनहरू कुवेत टाइम्स, अरब टाइम्स तथा अलकवास दैनिका यस सम्बन्धि समाचार…
आर.बी.बुढाथोकी-तीतोपाटी डटकम-निउरो, धेरैजसो जंगलमा छ्यापछ्याप्ती पाइन्छ । यसलाई हामी तरकारीको रुपमा प्रयोग गर्छौं, अचारको रुपमा । तिख्खर स्वादको निउरो थरीथरीका हुन्छन् । स्वादमा पनि विविधता । बजारमा पाइने तरकारी विषालु बन्दै गएको अवस्थामा निउरो त्यस्तो विकल्प हो, जसमा कुनै विषालु तत्व पाइदैन । किनभने यो जंगलमा पाइन्छ, जसलाई किटनाषक औषधी…
आर. बी. बुढाथोकी-तीतोपाटी डटकम-र्मिक हिसाबले श्रावण महिनामा प्रायः धेरै मानिसले शाकाहारी भोजन गर्ने चलन छ । यो स्वास्थ्यका हिसाबले पनि राम्रो मानिन्छ ।शाकाहारी भोजनले शरीर चंगा हुनुको साथै शरीरमा विभिन्न रोग लाग्नबाट सुरक्षित राख्दछ । सकिन्छ भने झन् पूरै शाकाहारी भोजन गर्दा उत्तम मानिन्छ । हुन त विश्वभर शाकाहारीको संख्या…
आर. बी. बुढाथोकी-तीतोपाटी डटकम-चितवनको तास पछिल्लो समय सबैको प्रिय परिकार बन्न पुगेको छ । चितवनबाट शुरू भए तापनि राजधानी काठमाडौं हुँदै विभिन्न शहरमा चितवनको तास फैलिएको छ । नेपालको रैथाने मौलिक खान त होइन तास तर पनि नेपाली मरमसला प्रयोग गरेर शुद्ध नेपाली स्वादमा पस्कने हुनाले तास परिकार सबैको जिब्रोमा…
आरबी बुढाथोकी-तीतोपाटी डटकम-महामारीका वेला आफ्नो स्वास्थ्यबारे चिन्ता लिनु स्वाभाविक हो । कस्ता खानपिनले स्वस्थ रहन सकिन्छ, महामारीबाट जोगिन के खाने÷नखाने भन्ने धेरैमा प्रश्न उठ्न सक्छ । यस्ता प्रश्न र चासोको उत्तरहरू स्वास्थ्यकर्मी, स्वास्थ्यसम्बन्धी संघसंगठनले दिँदै पनि आइरहेका छन् । उनीहरूले पनि प्रायः स्वस्थ खानपान र व्यवस्थित जीवनशैलीलाई जोड दिँदै आएका छन् । यसैबीच यहाँ…
तितोपाटी- लामो समयदेखि रोकिएको इजरायल रोजगारी सुरु गर्ने अन्तिम तयारी गरिएको छ। वैदेशिक रोजगार विभागले यसै महिनाको दोस्रो सातादेखि इजरायलमा केयरगिभरमा कामदार पठाउन अनलाइन आवेदन खोल्ने तयारी गरेको जनाएको छ। केयरगिभरको काम बृद्धबृद्धा र बालबालिकाको रेखदेख गर्नु हो। विभागका निर्देशक महेन्द्रनाथ भट्टराईले साउन दोस्रो साताबाट अनलाइन आवेदन खुलाउने तयारी भइरहेको…
किराँत जातिको आस्थाको धरोहर खुवालुङको ऐतिहासिक महत्वका बारेमा नदीको किनारमा थुप्रै मानिसहरू बसेर कुराकानी गरिरहेका थिए । "नदीको बीचमा अडिग रहेको यो ढुङ्गामा किराँतीहरूको मुन्धुमी आस्था र विश्वास छ । विकासका नाममा यसको नाश हुन लागेको छ ।" एउटा किराती वारिवाट भन्दै थियो,- "हामी भोकै बस्न सक्छौँ तर यो इतिहास…
आर.बी.।बुढाथोकी- तीतोपाटीडटकम-पछिल्लो समय नेपली बजारमा मासुको अचार निकै लोकप्रिय हुँदै गएको छ । भेज अचार त भारतीय बजार हुँदै नेपाल भित्रिएको धेरै पुरानो इतिहास छ । मासुको अचार धेरै नेपालीको रोजाइमा पर्न थालेको छ । भारतको गोवामा पोर्चुगिजहरूले बंगुर तथा माछाको अचार भित्र्याएजस्तै नेपालमा भने टिबेटिन तथा मंगोलियन तथा नेवार समाजबाट मासुको अचार…
आर. बी. बुढाथोकी-तीतोपाटी-मासु नखाने शाहाकारीका लागि राम्रो विकल्प कटहरको तरकारी हुनसक्छ । कटरको तरकारी नेपालीको मौलिक खाना मानिन्छ ।काचो कटहरलाई उसिनेर नेपाली मसलामा बनाइने परिकार देशका सबै भेगमा लोकप्रिय छ । कटहर बनाउन केही झन्झटिलो भए तापनि खान निकै स्वादिष्ट हुन्छ । कटहरको तरकारी बनाउँदा चाहिने सामग्रीः काचो कलिलो कटर…
बि. आर. उप्रेती, बारा, नेपाल - हामीहरुले देखि सुनिरहेका छौं । देशमा कति ब्यक्तिहरुका बाहिर नदेखिएका कला कौशल, कति प्राकृतिक, सांस्कृतिक, धार्मिक स्थानहरुमा दृष्टि नपुगी त्यसबाट राज्यलाइ हुन सक्ने फाइदा लिन नसकी ओझेलमा परेका विविध कुराहरू छन् । संरक्षण र संवर्धनको अभावमा यस्ता सामरिक महत्व बोकेका कैयाैं धार्मिक, सांस्कृतिक, ऐतिहासिक…
![]()