आर.बी. बुढाथोकी-तीतोपाटी डटकम-नेपालीहरुले परापुर्वक कालदेखि खाँदै आएको आफ्नै लोक खानालाई विस्तरै छोड्दै गएको अवस्थामा पछिल्लो समय आएर पुन नेपाली खाना लोकप्रिय हुन थालेको छ । हाम्रो मौलिक र स्थानिय रैथाने खानालाई विस्थापित गर्दै विदेशी खानाको आक्रमणले गर्दा विस्तारै नेपाली खाना पछाडि पर्दै गएको अवस्थामा नेपाली खानालाई जोगाउनु पर्छ भन्ने केहीलाई…
आर. बी. बुढाथोकी,तितोपाटी डटकम- ज हाम्रा चेलीहरूको रमाइलो र पवित्र चाड हो, तर हामी एक्कासि बदलियौं । परम्परालाई बिर्सँदै गयौं । पहिला र अहिलेको तीजमा आकाशपातालको फरक देखिन थालेको छ।पहिलाको दर खाने चलन र अहिलेको चलनमा फरक हुँदै गयो । हामी तडकभडकमा प्रेरित हुँदै गयौं र परम्परा बिर्सेर तीज मनाउने…
तीतोपाटी - अत्याधुनिक स्वास्थ्य सेवा दिंदै आएको बदर अल समा मेडिकल सेन्टरले कुवेत केरला प्रवासी संघका लागि आगामी १० सेप्टेम्बर २०२१ शुक्रबारको दिन एक दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ । निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने सम्बन्धि पोष्टर सार्वजनिक गर्दै सो कुराको जानकारी दिइएको हो । बदर अल…
तीतोपाटी डटकम-समाचारदाता-बोस्टन,अमेरिका। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको नवरत्न पुरस्कार समितिले साहित्य, कला, समाजसेवा र पत्रकारिता क्षेत्रका नौजना महिलाहरूलाई नवरत्न पुरस्कारले सम्मान गरेको छ । शनिबार जुम प्रविधिमार्फत आयोजना गरिएको कार्यक्रममा यो सम्मान अर्पण गरिएको हो । समितिले साहित्य तर्फ गंगा लिगल, शारदा पौडेल 'नीशा' , गीता कार्की , शकुन ज्ञवाली र…
आर. बी. बुढाथोकी-तीतोपाटी डटकम-हिन्दू धर्मालम्बीका लागि कृष्णको ठूलो महिमा रहन्छ । त्यसमा पनि नेपाल र भारतमा यसको विशेष महत्त्व छ।श्रीकृष्ण जन्माष्टमीका दिन विश्वभर रहेको सम्पूर्ण हिन्दू मन्दिरमा कृष्ण भक्तको भीड हुने गर्छ ।भगवान् कृष्णलाई चञ्चले स्वभाव भएको उत्साह र खुशी हुने भगवान्को रुपमा पूजा अर्चना गर्ने गरिएको छ । हिन्दू…
आर. बी. बुढाथोकी- तीतोपाटी डटकम-सुदूरपश्चिमको मौलिक रैथाने परिकार ‘डुप्क्या फाणो’ निकै स्वादिष्ट, स्वस्थवद्र्धक र लोकप्रिय परिकार हो । मासको दालको पेस्टबाट बनाइने ‘डुप्क्या फाणो’ परिकार पछिल्लो समय धेरैले मन पराउन थालेका छन् ।‘डुप्क्या फाणो’ अन्य दालको पनि बनाउन सकिन्छ तर मासको ‘डुप्क्या फाणो’ खानुको मजा नै बेग्लै हुन्छ । ‘डुप्क्या…
आर. बी. बुढाथोकी- तीतोपाटी डटकम-नेवारी मौलिक खाना तखाःव सन्या खुना एक लोकप्रिय परिकार हो । यो मौलिक नेवारी खाना धेरैले मन पराउँछन् ।यो परिकार राँगाको मासुबाट बनेको हुन्छ । छाला सहितको मासुबाट मात्र तखाःवसन्या खुना बनाइन्छ । तखाःवसन्या खुना दुवै चिसोमा खाइने परिकार हो । तखाः सादा हुन्छ भने सन्या…
तीतोपाटी डटकम-‘गाईजात्रा’ नेवारहरूको मौलिक पर्व मानिन्छ । मृतकको सम्झनामा गाई, झाँकी, व्यङ्ग्य, प्रहसनलगायत प्रदर्शन गर्ने दिन भनेर गाईजात्रा बुझ्ने गरिन्छ । तत्कालीन राजा प्रताप मल्लले छोराको शोकमा रहेकी पत्नीको मन शान्त पार्न यो चलन चलाएका थिए । उनले युवराज मात्र होइन, देशैभरि अन्य धेरै व्यक्ति मरेका हुन्छन् भनेर गाईजात्राको सुरुवात…
आर.बी.बुढाथोकी-तीतोपाटी डटकम-नेवारी मौलिक खाना तखाःव सन्या खुना एक लोकप्रिय परिकार हो । यो मौलिक नेवारी खाना धेरैले मन पराउँछन् ।यो परिकार राँगाको मासुबाट बनेको हुन्छ । छाला सहितको मासुबाट मात्र तखाःवसन्या खुना बनाइन्छ । तखाःवसन्या खुना दुवै चिसोमा खाइने परिकार हो । तखाः सादा हुन्छ भने सन्या खुना अमिलो र…
आर.बी.बुढाथोकी-तीतोपाटी डटकम-जाडोमा कसरी ज्यान तताउने ? गजब काइदा हो, तात्तातो सुप । भेज खानुहोस् वा ननभेज, सबै विकल्प तपाईको निम्ती खुला छ । सुप बनाउन धेरै मेहनत गर्नुपर्दै, धेरै सामाग्री जोरजाम गर्नुपर्दैन । सामान्य सागसब्जी वा मासुको सुप बनाउन सकिन्छ । सुपले जोडोमा शरीरको तापमान सन्तुलन राख्छ । पाचन यन्त्रलाई…
![]()