Tuesday 26th May 2026
पर्यटन
Image

ताईवान ले आफूलाई स्वतन्त्र, सार्वभौम र लोकतान्त्रिक शासन प्रणाली भएको राष्ट्रका रूपमा प्रस्तुत गर्दै आएको छ। ताइवानको आफ्नै संविधान, सेना, मुद्रा, निर्वाचित सरकार र स्वतन्त्र प्रशासनिक संरचना रहेको छ। ताइपेइस्थित सरकारले ताइवानमाथि कुनै पनि बाह्य शक्तिको नियन्त्रण नरहेको बताउँदै आएको छ। तर China भने ताइवानलाई आफ्नो अभिन्न भूभाग मान्छ र…

Image

संखुवासभा/ किमाथांका पूर्वी नेपालको किमाथांका क्षेत्रमा पर्ने अत्यन्त दुर्गम हिमाली बस्ती हो, जहाँ अहिले सडक सञ्जाल पुगेपछि स्थानीयमा नयाँ आशा जागेको छ। यो बस्ती चीनको तिब्बत सीमासँग जोडिएको रणनीतिक क्षेत्र पनि मानिन्छ। यहाँको भू–बनावट गहिरा खोँच, उकालो पहाड, अरुण नदीको किनार, ढुंगाका घर र हिमाली संस्कृतिले भरिएको छ। हिमाली बस्ती,…

Image

तितोपाटी-पाल्पाको माथागढी गाउँपालिका–२, रुप्सेस्थित पिपलडाँडा यतिबेला आन्तरिक पर्यटकलाई स्वागत गर्न नयाँ स्वरूपमा तयार भएको छ। प्राकृतिक दृश्यावलोकन, धार्मिक आस्था र आधुनिक पूर्वाधारको अनौठो सङ्गम बनेको यो क्षेत्र अहिले वनभोज (पिक्निक) र वरिपरिका दृश्य अवलोकनका लागि जिल्लाकै आशालाग्दो गन्तव्यका रूपमा चिनिदैछ। पिपलडाँडाको सबैभन्दा ठूलो विशेषता यहाँबाट देखिने मनोरम दृश्यहरू हुन्। समुद्री…

Image

तितोपाटी-नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानको हवाई भाडादर सार्वजनिक गरेको छ ।  नेपाल सरकारबाट स्वीकृत तोकिएको अधिकतम भाडादरभन्दा बढी रकम यात्रुहरुबाट नलिन पनि प्राधिकरणले वायु सेवा कम्पनी र सरोकारवालाई निर्देशन दिइसकेको जनाएको छ । यदि तोकिएको भन्दा बढी भाडा लिएमा कारबाही गर्ने चेतावनी पनि प्राधिकरणले दिएको छ । प्राधिकरणले असोज…

Image

तितोपाटी- पाल्पाको तानसेनमा श्री ७ रणउजिरेश्वरी भगवतीको २०६औँ खट् यात्रा निकालिएको छ। श्रीकृष्णाअष्टमीको रातमा जाग्रामसंगै भोलिपल्ट भगवती जात्रा भब्य रुपमा मनाईने गर्दछ। सोही अवसरमा आइतबार दिउँसो १२ः३० बजेको उत्तम साइतमा सिन्दूर यात्रा भगवतीको खट् या रथ यात्रा बिशेष तरिकाले  नगर परिक्रमा गराइएको छ। नेपाल–अङ्ग्रेज युद्धमा विजयी हासिल गरेको सम्झनामा भगवतीको…

Image

काठमाडौँ–  डार्क बिन्स क्याफे तथा बरिस्ता तालिम केन्द्रले नारायण श्रेष्ठलाई जुलाइ २८ तारिख,२०२५ का दिनबाट ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ। डार्क क्याफेले नेपालमै अन्तराष्ट्रिय स्तरको बरिस्ता तालिम तथा गुणस्तरीय कफीको सेवा दिदैँ आएको छ । नारायण श्रेष्ठ लामो समय देखी कुवेतमा म्याराथुन प्रशिक्षकको रूपमा काम गर्दै सामाजिक अभियानमा जोडिदै आएका छन् । उनी म्याराथुन  गोल्ड मेडलिस्ट …

Image

कुवेतको लुलु हाइपरमार्केटले जुलाई २ देखि ८ सम्मका लागि एक हप्ता लामो " लुलु समर सरप्राइज" प्रमोसन शुरू गरेको छ । लुलुले आफ्ना सबै आउटलेटहरूमा “लुलु समर सरप्राइज” नामको उत्सव राख्न लुलु दाजीजमा एक जीवन्त कार्यक्रम गरी उद्घाटन गरेको हो, जसले अपराजेय प्रस्तावहरू, रोमाञ्चक गतिविधिहरू र पारिवारिक मनोरञ्जनले भरिएको रमाइलो…

Image

जिल्लाको बन्दीपुर गाउँपालिकाले बन्दीपुर भ्रमण वर्ष २०२५ सफल बनाउन प्रचारप्रसार र प्रवर्द्धन सुरु गरेको छ । बन्दीपुर भ्रमण वर्ष सफल पारी पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पालिकाले अभियान सञ्चालन गरेको हो । गाउँपालिकाको नेतृत्वमा काठमाडौंमा विभिन्न संघसंस्था, प्रतिष्ठित व्यक्तिसँग भेटघाट गरी भ्रमण वर्ष सफल बनाउन छलफल गरिएको गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले…

Image

कुवेतका सबै लुलु हाइपरमार्केट शाखाहरूमा २७ नोभेम्बर देखि ३ डिसेम्बर सम्म आयोजित यस रोमाञ्चक बीबीक्यू र ग्रिल प्रोमोसनमा अविश्वसनीय छुटहरू, रोमाञ्चक गतिविधिहरू र एक हप्ताको ग्रिलिङ्ग उत्सवको अनुभव गर्न सक्नुहुनेछ। यो सुन्दर उत्सवले हरेक व्यक्तिलाई, चाहे उनी एक अनुभवी ग्रिल मास्टर होस् वा बस एक परफेक्ट ग्रिल खानाको स्वाद प्रेमी,…

Image

सरकारले काठमाडौंको सुन्धारामा रहेको धरहरा आज आइतबारदेखि व्यवसायिक रुपमा खुला गरेको छ । यसअघि परीक्षणका रूपमा निःशुल्क खुला गरिएको धरहरा चढ्न अबदेखि भने शुल्क लाग्नेगरी खुलाइएको हो । गत बिहीबार बसेको मन्त्रिपरिषद बैठकले आजदेखि धरहरा व्यवसायिक रुपमा सञ्चालन गर्ने निर्णय गरेको थियो । धरहरा चढ्न स्वेदशीलाई प्रतिव्यक्ति दुईसय रुपैयाँ लाग्नेछ…