Monday 31st August 2026
Top
Image

चन्द्र बिश्वकर्मा - रोजगारिको सिलसिलामा भारतीय अबैधानिक बाटो हुँदै कुवेत आएकी म्याग्दी मंगला गाउपालिका - ५ अर्मन धाराकी मन कुमारी सुनार १२ वर्ष देखि घर परिवार संग सम्पर्क बिहिन भएकी छिन । उनी बि.सं. २०६० सालमा भारतीय बाटो हुँदै कुवेत आएकी हुन । घर परिवारको आर्थिक अवस्था निकै कमजोर भएकोले…

Image

तितोपाटी - मुलुकी ऐनलाई विस्थापित गर्न बनेका देवानी र फौजदारी संहिता ऐनमा श्रीमती हुँदा हुँदै दोस्रो विवाह गरेमा स्वतः बदर हुने प्रावधान राखिएको अधिकारीहरूले बताएका छन्। बहुविवाह अन्त्य गर्नका लागि बनेका यी कानूनका केही प्रावधानले भने घुमाउरो तरिकाले यस्तो सामाजिक कुरीतिलाई पूरै अन्त्य गर्न नसकेको कानून व्यवसायीले प्रतिक्रिया दिएका छन्। यस्तै…

Image

मलेसियामा सहयोगी हातको खोजीमा तुल्सीपुर दाङका डम्बर बस्नेत तितोपाटी - विदाको दिन भएकाले आइतबार क्वालालम्पुरको कोतारायमा बाक्लो चहलपहल हुन्छ । विभिन्न स्थानमा पुग्ने लोकल बसहरु यहीँबाट छुट्छन् । नेपाली रेष्टुरेन्ट तथा रेमिट्यान्स कम्पनीहरु यहाँ भएकाले विदाको दिनमा नेपालीहरुको भिडभाड देखिन्छ । यही भिडभाडभित्र भेटिए डम्बर बस्नेत र उनका साढुदाइ प्रभात ओली…

Image

तितोपाटी - इन्डोनेसियाको लोकप्रिय पर्यटकीय प्रान्त लोम्बोकमा आइतबार आएको शक्तिशाली भूकम्पमा परी ८२ जनाको मृत्यु भएको छ । छिमेकी बाली समेत हल्लिएको यस्तै भूकम्पमा परेर गत साता लोम्बोकमा एक दर्जनभन्दा बढीको मृत्यु भएको थियो । स्थानीय अधिकारीहरुका अनुसार, भूकम्पको धक्काबाट बालीको डेनपसारसम्मका भवनहरुका साथै डिपार्टमेन्ट स्टोर र विमानस्थलको टर्मिनलमा क्षति पुगेको…

Image

बालकृष्ण घिमिरे, बनेपा काभ्रे - यो देशमा लोकतन्त्र , प्रजातन्त्र र गणतन्त्रको नाममा मौलाउदै गएको छाडातन्त्रको अन्त्यका लागि ताजा जनादेश प्राप्त यो सरकारले हरेक क्षेत्रमा हस्तक्षेपकारी भूमिका निभाउनुको विकल्प छैन । व्यवस्थापिका , कार्यपालिका र न्यायपालिका भित्रै मौलाएको छाडातन्त्र अन्त्यका लागि दुईतिहाईको दम्भ देखाउनुको बिकल्प छैन । त्यसैले भष्टाचारी र तस्करीका नाईकेहरुले…

Image

तितोपाटी - जाजरकोटको भेरी नगरपालिका–३ ठाटिबजारमा गएको पहिरोमा परी पुरिएका मध्ये नाै जनाको शव फेला परेको छ। मृत्यु हुनेमा १३ वर्षीय नरेन्द्र परियार, ११ वर्षीय नविन परियार, ८ वर्षीय गोविन्द परियार, ८ वर्षीय दर्शक परियार रहेका छन्। यस्तै नेपाल पत्रकार महासंघ जाजरकोटका सदस्य तिर्थ बहादुर बोहराकी ८ वर्षीया छोरी नज्मा बाेहराकाे…

Image

तितोपाटी - जाजरकोटको भेरी नगरपालिका–३ मा पहिरोले घुर परिँदा ४ जनाको मृत्यु भएको छ । गएरातिदेखि परेको अविरल वर्षाका कारण पहिरोले घर पुरिँदा एक महिलासहित ४ जनाको मृत्यु भएको हो । मृतकहरुको सनाखत भएको छैन । जिल्ला प्रहरी कार्यालय, जाजरकोटका प्रमुख डिएसपी रविन्द्रबहादुर सिंहका अनुसार एक जनाको जीवितै उद्दार गरिएको छ…

Image

नारायण पोख्रेल - आउँदो अगस्ट २३ देखि २५ सम्म युएईको दुबईमा एनआरएनएको मध्य पुर्ब भेला हुदैछ भन्ने कुरा समाचारमा सुन्नमा आएको छ । हुन त गत बर्ष १४ अक्टुबर देखि सुरु भई १७ अक्टुबरमा नेपालमा सम्पन भएको आठौँ अधिबेसन ताका यो भेला कुवेतमा गर्ने भन्दै यो कार्यलाई सफल बनाउनको लागि यहाँबाट…

Image

तितोपाटी - संसदीय सुनुवाई विशेष समितिले दीपकराज जोशीलाई प्रधानन्यायाधीश बनाउन अस्वीकृत गरेको छ । प्रमुख विपक्षी दल कांग्रेसले बैठक बहिस्कार गर्दा दुई तिहाई बहुमतका आधारमा जोशी अस्वीकृत भएका हुन् । कांग्रेसले मतदान प्रक्रियामा भाग नलिएपछि जोशीको पक्षमा एक भोट पनि खसेन भने विपक्षमा १० मत खस्यो । सत्तारुढ दल नेकपाका ९…

Image

हरि कृष्ण न्यौपाने - नेपाल सरकारले सन २०१४ मार्च देखी अधिकारिक रुपमा नेपालबाट श्रम स्विकृति लिएर खाडी मुलुकहरुमा नेपाली महिला कामदारहरुका लागी घरेलु कामदारका रुपमा काम गर्न जान पूर्ण बन्देज लगाएको छ।तर पनि खुल्ला सिमानाको फाईदा उठाउदै एजेन्टहरुको बिभिन्न ट्रान्जिट प्वाइन्टमा मिलोमतोका साथ भारत, श्रीलंका, बंगलादेश, दुबइ हुँदै वा नेपाल…