नेपालकी श्रृखला खतिवडा मिस वर्ल्डको टप १२ बाटै बाहिरिएकी छन् । उनी एसिया एण्ड ओसियानाबाट टप १२ मा पुगेकी थिइन् । उनीसँगै न्यूजिल्याण्डकी जेसिका टाइसन र थाइल्याण्डकी निकोलेन शीर्ष १२ मा पुगेकी थिइन् । यो पटक पाँच महादेशबाट टप १२ छानिएको थियो । त्यसपछि हरेक महादेशको विजेता घोषणा गर्दै टप…
हरि कृष्ण न्यौपाने - साबिकको बिरेन्द्र नगर नगरपालिका-७ हाल राप्ती नगरपालिका-८ चितवन घर भई कुवेतमा कार्यरत ईन्द्रमणी देबकोटाको कुवेतको फर्वानिया अस्पातलमा मृत्यु भएको छ। उच्च रक्तचाप र हात-खुट्टा सुन्निएर केही दिन देखी अस्पातल भर्ना भई उपचार गराइरहेका देबकोटाको आज डिसेम्बर-७, शुक्रबार-२०१८ का दिन बिहान मृत्यु भएको हो । …
तितोपाटी - कल्याणकारी नेपाली युवा समाज कुवेतको पुर्व घोषित सांगीतिक कार्यक्रमकाे लागि नेपालबाट चर्चित लोकपप गायक, मोडल तथा डान्सर दुर्गेश थापा अागामी १२ तारिक बुधबार कुवेत अाउँदैछन् भने अायोजकले कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । समाजले यहि डिसेम्बर १४ तारिक शुक्रबारका दिन कुवेतको जलिब स्थित इन्डियन सेन्ट्रल स्कुलको हलमा…
तितोपाटी - लोक दोहोरी क्षेत्रका यतिखेरका अत्यन्त व्यस्त र चर्चित गायक कलाकार खुमन अधिकारी अंग्रेजी नयाँ वर्षका अवसरमा सांगितिक कन्सर्ट दिन कुवेत अाउने भएका छन् । अन्तराष्ट्रीय नेपाली कलाकार समाज कुवेतले अंग्रेजी नयाँ बर्ष २०१९ को अवसर पारेर आगामी जनवरी ४ तारीक शुक्रबारका दिन कुवेतको हवालीमा खुमन अधिकारीका साथमा एक सांगितिक…
हरि कृष्ण न्यौपाने-कुवेत आएको ३ महिनामै सबारी दुर्घटनामा परि ज्यान गुमाएका खोटाङका पासाङ दोर्जे शेर्पाको परिवारलाई उक्त कम्पनीमै काम गर्ने साथीहरु मिलेर नेरु १,५५,१९५(एक लाख पचपन्न हजार एक सय पन्चानब्बे)आर्थिक सहयोग पठाइएको छ।गत सेप्टेम्बर १६,२०१८ आइतबारका दिन कार्य स्थलमा जाने क्रममा कुवेतको जहारा रोडमा कम्बाइन कन्स्ट्रक्सन कम्पनी ग्रुप कुवेत कम्पनीकै…
तितोपाटी - वेदेशिक रोजगारीको क्रममा कुवेत अाएका एक नेपाली युवा कुवेत अाएकै दिनदेखि हराएका छन् । नवलपरासी जिल्लाको वैदीकाली गाउँपालिका - ३ घर भएका राहदानी नंं. ०९४५४००४ का केशबराज मस्राङ्गी मगर कुवेत अाएकै दिन देखि सम्पर्क विहिन भएका हुन । उनी गत नोभेम्बर १२ तारिक Sun & Company Pvt. Ltd.…
हरी कृष्ण न्यौपाने- गौरादह-५, झापा घर भई कुवेतमा घरेलु महिला कामदारको रुपमा कार्यरत ३८ बर्षिया रमा श्रेष्ठको आज डिसेम्बर २ तारिक २०१८ आईतवार बिहान मृत्यु भएको छ। रमा श्रेष्ठको मृत्युको बारेमा प्रारम्भिक जानकारी आए पनि मृत्युको कारण,पूर्ण बिबरण र प्रहरी रिपोर्ट आउन बाँकी रहेको नेपाली दुताबास कुवेतका दितिय सचिब ज्ञान…
हरि कृष्ण न्यौपााने -कुवेतबाट नेपाल छुट्टी जादा श्रम लिनु पर्ने कामदारले अनिवार्य रुपमा राजदूतावासको सिफ़ारिस पत्र लिनुपर्ने नियम लागु भएको छ । नेपाली राजदूतावास कुवेतका अनुसार”दूतावासमा औपचारिक पत्र अझै आएको छैन तर पनि नेपाल सरकारको गत कार्तिक २७ गतेको निर्णय अनुसार नेपालमा श्रम गर्दा अनिवार्यरुपमा दूतावासको सिफ़ारिश पत्र पेश गर्न…
तीतोपाटी-दैलेखको ठाटीकाँध गाउँपालिकामा भएको जीप दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको छ । जीपमा सवार आठमध्ये पाँच जनाको मृत्यु भएको हो भने तीन जना गम्भीर घाइते भएका छन् । आज बिहान सुर्खेतदेखि ठाटीकाँध गाउँपालिकाको बाहाँकोट जाँदै गरेको भे १ च २२०७ नम्बरको बोलेरो जीप ठाटीकाँधको पीपलचौतारा धामीगाउँ नजीक दुर्घटनामा पर्दा…
तितोपाटी - वैदेशिक रोजगारका प्रक्रिया सरल र सहज बनाइरहेको श्रममन्त्री बताउँछन् । तर, ताहाचलस्थित वैदेशिक रोजगार कार्यालयको भीडले उनको भनाइलाई गिज्याउँछ । । मन्त्रीलाई गुहार्दा पनि काम नबन्ने सेवाग्राही भेटिए, जो धुरुधुरु रोइरहेका थिए । ताहाचलस्थित वैदेशिक रोजगार कार्यालय । आइतबार बिहान ९ः३० बजे । गेटमा एक युवती डाँको छाडेर रोइरहेकी…
![]()