Tuesday 1st September 2026
Top
Image

तितोपाटी - संखुवासभामा नेत्रविक्रम चन्द विप्लव समूहका कार्यकर्ता र प्रहरीबीच गोली हानाहान भएपछि घटनास्थलतर्फ थप सुरक्षाकर्मी पठाइएको छ । सुरक्षाका लागि गस्तीमा रहेको प्रहरी टोली र नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताबीच दोहोरो गोली हानाहान भएपछि थप टाेली लिएर नेपाली सेनाको एमआई १७ हेलिकप्टरबाट थप सुरक्षाकर्मी परिचालन गरिएको छ। सोमबार…

Image

तोयानाथ उपेक्षित - संसारभर नै मौसम अति तातो भईरहेको बेला कुवेतको त कुरै नगरौ । तातोमा तातो चिसोमा चिसो यहाँको मौसमले रेकर्ड तोडिसकेको छ र यो अवस्था अझै भयावह हुने आंकलन गरिएको छ । जुन महिनाभरीमा यहाँको रेकर्ड गरिएको तथ्यांकमा एक रुपता नभए पनि ६४ डिग्रि सम्म मापन गरिएको छ…

Image

तितोपाटी- प्रवासी इलामेली सेवासमाज कुवेतको प्रथम वार्षिक उत्सव तथा अधिवेशन हिँजो शुक्रवारको दिन फर्वानियास्थित अडिटोरियम हलमा रोशन राईको अध्यक्षतामा २१ जनाको नयाँ कार्यसमिति चयन गर्दै भव्यरुपमा सम्पन्न भएको छ। संस्थाका सल्लाहकारहरूमा संस्थापक सल्लाहकार-चक्र कुलुङ राई, सल्लाहकार-सबिन लाम्गादे २ जना रहेका छन् । संस्थाकाे संस्थापक संयोजक चक्र कुलुङ्ग राइको सभाध्यक्षता तथा…

Image

तितोपाटी- नेपाली कांग्रेसको वैदेशिक भातृ संगठन नेपाली जनसम्पर्क समितिको जागरण अभियान शुक्रबार कुबेतको जिलिबस्थित पपिन्स हलमा भब्यरूपमा सम्पन्न भएको छ। "राष्ट्रियता, लोकतन्त्र, समाजवाद र हाम्रो आदर्श, आजको आवश्यकता हो" भन्ने नारा बोकेर जन-सम्पर्क समिति कुवेतले उक्त जागरण अभियान सञ्चालन गरेको थियो। कार्यक्रमको सभापतित्व समितिका सभापति कल्याण कुमार श्रेष्ठले गरेका थिए…

Image

तितोपाटी - कुवेतमा कृयाशिल बिश्वकर्मा हेल्पिङ ह्याण्ड अराउन्ड द वर्ल्डले विगत ५ महिनादेखि उपचारार्थ अस्पतालमा रहेकी सुमित्रा बिश्वकर्माको उद्दार उद्दार गरेको छ । पर्वत जिल्ला मोदी गाउँपालिका  घर भएकी २९ वर्षीया सुमित्राको उपचार सम्भव नभएपछि बिश्वकर्मा हेल्पिङ्ग ह्याण्ड अराउन्ड वर्ल्ड कुवेत शाखाको नेतृत्वमा हिँजो २७ जुन २०१९ दिन राती ९ः००…

Image

तितोपाटी - गैर आवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कुवेतको आगामी  २ अगष्ट २०१९ शुक्रबारकाे दिन हुन गइरहेकाे छैटाैं राष्ट्रिय महाधिवेशनका लागि गठित निर्वाचन समितिले निर्वाचन अचार सिंहिता २०१९ सार्वजनिक गरेको छ । निर्वाचन आयुक्त शिब प्रसाद कोइरालाकाे अध्यक्षतामा बसेको पुर्ण बैठकबाट पारित गरि सो आचार संहिता सार्वजनिक गरिएको हो…

Image

तितोपाटी - नेपाल सरकार, राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा बिहीबार सार्वजनिक गरेको छ । बोर्डले गत चैत १० गते लिएको एसईईको नतिजा सातै प्रदेशको ग्रेडिङ प्रणाली अनुसार छुट्टाछुट्टै सार्वजनिक गरेको हो । माध्यमिक शिक्षा परीक्षा एसईईमा यो वर्ष उच्च नतिजा 'ए प्लस' ल्याउनेको सङ्ख्या गत वर्षभन्दा बढेको…

Image

चन्द्र बिश्वकर्मा 'गोतामे' - समय परिवर्तनसंगै मानव पनि ढुंगे युग हुँदै प्रविधि युगमा परिवर्तन भएर आएको पाइन्छ तर उनीहरुको सोचाइ र ब्यवहारमा भने कत्ति पनि परिवर्तन भएको भान हुँदैन । यो समाजमा वर्तमान परिवेशमा पनि मानवले मानवलाई दानव जस्तो व्यबहार कहिले सम्म गरिरहने र चलिरहने ? मानवले मानवको बेदना किन…

Image

तितोपाटी - लोकप्रिय लोकदोहोरी गीत ‘गलबन्दी’बारे देखिएको विवादमा गायक/सर्जक शम्भु राई र प्रकाश सपुतबीच सहमति भएको छ । पछिल्लो समय लोकप्रियतासँगै विवादमा परेकाे ‘गलबन्दी’ गीतका प्रकाश सपुत र शम्भु राईबीच लिखित सहमति भएको छ। उक्त गीतको भिडियोमा राईलाई क्रेडिट दिने र सपुतले आर्थिक पाउने गरी बुधबार भएको सहमति हो। ‘गलबन्दी'ले प्राप्त…

Image

तितोपाटी- वैदेशिक रोजगरीको शिलशिलामा कुवेतमा कार्यरत एक नेपाली कामदारको आज २६ जुन २०१९ को दिन मृत्यु भएको छ। बिक्रम न्याइच्याई नाम गरेका ती व्यक्तिको हृदयघातको कारण मृत्यु भएको बुझिएको छ । भक्तपुर नगरपालिका वडा नं. ९ घर भइ विगत ९ महिनादेखि कुवेतको अल वाफ्रा रेडिमिक्स नामको कम्पनीमा कार्यरत ४५ वर्षीय…