Saturday 3rd January 2026
Top
Image

टर्कीमा सोमबार बिहान ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । दक्षिण-पूर्वी टर्कीको गाजियान्टापमा बिहान ४ बजेर १७ मिनेटमा शक्तिशाली भूकम्प गएको अमेरिकाको जियोलोजिकल सर्भेले जनाएको छ । सिरियासँगको सीमा नजिकै शक्तिशाली भूकम्पमा परी कम्तीमा ५३ जनाको मृत्यु भएको छ भने १३० भन्दा बढी भवनहरू भत्किएका अधिकारीहरूले बताएका छन्। सिरियाली स्वास्थ्य…

Image

४ फेब्रुअरी,कुवेत। नेपाल तामाङ घेदुङ कुवेतद्वारा आयोजित राष्ट्रिय पर्व एवंम् तामाङ समुदायको धार्मिक एवं सांस्कृतिक महान पर्व (नयाँ वर्ष) मन्जुश्री सम्बत २८५९ औं सोनाम ल्होछार कार्यक्रम नेपालबाट आमन्त्रित कलाकार विश्व दोङको साथमा हिजो मिती ३ फेब्रुअरी शुक्र्बारको दिन कुवेतको जिलिव्स्थित इन्डियन सेन्ट्रल स्कुलको हलमा भव्यताका साथ मनाएको छ । ॐ…

Image

तितोपाटी- नेपाली श्रमिकको प्रमुख श्रम गन्तब्य रहेको कुवेतमा कोरोना भाइरसविरुद्धको बूस्टर डोज खोपलगाउन हिजोदेखी पुन: शुरु गरिएको छ । कुवेतको स्वास्थ्य मन्त्रालयले बुधबारदेखि १५ मेडिकल सेन्टरमा १८ वर्ष वा सोभन्दा माथिकाव्यक्तिहरूलाई कोभिड–१९( bivalent ) खोप  'बूस्टर डोज' लगाउन थालेको छ । कोभिड-१९ को रोकथाम तथा नियन्त्रण गर्नका लागी कुवेती नागरिक…

Image

तितोपाटी- कुवेतस्थित जनशक्ति सार्वजनिक प्राधिकरणले कुवेतमा संचालित निजी कम्पनीले आफ्ना कर्मचारीहरुको तलब समयमा नदिए कम्पनी संचालनको लागी सरकारद्वारा प्राप्त प्रमाणपत्र स्वत: रद्दहुने बताएको छ। निजी क्षेत्रका कम्पनीलाई निर्धारित समयमै आफ्नो श्रमिकको तलब समयमै  भुक्तानी गर्न अनुरोधगरेको छ। कुनै पनी निजी कम्पनीमा कार्यरत कामदारहरुको कुवेत सरकारद्वारा तोकिएको मिति भन्दा सातौं दिनअघि तलब बैंकमा…

Image

गुलाम नबी मन्सुर, तीतोपाटी - नेपालमा बेरोजगारीको अवस्था यस्तो छ कि देश छोडेर विदेश जान चाहनेको संख्या लगातार बढिरहेको छ । युवामा निराशा छाएको छ र सरकारी नीतिहरु असफल भइरहेका छन् । लामो समयदेखी म आफु कुवेत कार्यरत हुदै गर्दा बिगतको भन्दा अहिले धेरै युवाको सरकारप्रति ठुलो असंतुष्टि देखापरेको पाइएको छ।…

Image

तितोपाटी- कुवेतमा नागरिक परिचयपत्र अर्थात (PACI) ले डेलीभरी कम्पनी सँगको सम्झौता नवीकरण नगरेपछि नागरिक सूचना सार्वजनिक प्राधिकरणले सिभिल आइडी कार्डको होम डेलिभरी सेवा बन्द गरेको छ। ठेक्का नवीकरणको लागि अन्तिम अनुरोध जुलाई २८, २०२१ मा राज्य लेखापरीक्षण ब्यूरोमा पेशगरिएको थियो। जबकी सिभिल आइडी डेलिभेरीको लागी उक्त कम्पनीले २ केडी शुल्क लिने गरेको…

Image

बसन्त थापा, कुवेत तितोपाटी- प्रेमप्रसाद आचार्य र देशलाई प्रेम गर्ने प्रेम जस्ता हजारौ युवाहरु लामो समय परदेशमा संघर्ष गरेर अलिकती मुट्ठी भर सास र मिठो आस बोकेर जब स्वदेश फर्किंन्छन अनी सरकारको गलत निती र नियमको नाममा  ठगीको सिकार बन्छन। व्यापार गर्ने क्रममा विभिन्न किसिमका सामग्री खरिद बिक्रीमा ठगीबाट मर्कामा परेका र ऋणको…

Image

तितोपाटी- कुवेत घरेलु कार्य सम्बन्धित सन्दर्भमा, २०२२ को पहिलो नौ महिनामा कुवेतमा घरेलु कामदारको संख्या झण्डै २० प्रतिशत अर्थात एक लाख १७ हजार ,६ सय ९० जनाले बढेको छ। उक्त घरेलु कामदारको संख्या गत सेप्टेम्बर २०२२ को अन्त्यमा लगभग ७ लाख ११ हजार ३ सय ४०पुगेको छ, जुन डिसेम्बर २०२१ को अन्त्यमा ५…

Image

तितोपाटी- सेप्टेम्बर २०२२ को अन्त्य सम्म कुवेत श्रम बजारको आधिकारिक तथ्याङ्क अनुसार, घरेलु कामदारबाहेक कुवेतमा श्रम बजारले २०२२ को पहिलो नौ महिनामा लगभग २ लाख १२ हजार,२ सय ५० जना आप्रवासीहरु कुवेत भित्रिएका छन। जस मध्य सेप्टेम्बर २०२२ को अन्त्य सम्मको श्रम बजार तथ्याङ्कले देखाए अनुसार भारत पछिल्लो अवधिमा इजिप्ट दोस्रो स्थानमा झरे संगै पहिलो सूचीमा…

Image

तितोपाटी- कुवेत छोडेको छ महीना भन्दा पहिला  कुवेत फर्किनु पर्ने नियम संगै। गत अगस्त महीनाको एक तारिकबाट देश बाहिर रहेका आप्रवासीहरुले यही जनवरी ३१ सम्ममा कुवेत आइपुग्नु पर्ने भएको छ। रेसिडेन्सी अफेयर्स सेक्टरले यही फेब्रुअरी १ गतेदेखि सुरु हुने छ महिना भन्दा बढी देशबाहिररहेकाहरूको बसोबासको इलेक्ट्रोनिक रद्दीकरण सुरु गर्ने बताएको…