Thursday 6th August 2026

कुवेतबाट घर बिदा गएका आप्रवासी छ महीना पहिला अर्थात जनवरी ३१ अघि कुवेत फर्किनुपर्ने


तितोपाटी- कुवेत छोडेको महीना भन्दा पहिला  कुवेत फर्किनु पर्ने नियम संगै। गत अगस्त महीनाको एक तारिकबाट देश बाहिर रहेका आप्रवासीहरुले यही जनवरी ३१ सम्ममा कुवेत आइपुग्नु पर्ने भएको छ।

रेसिडेन्सी अफेयर्स सेक्टरले यही फेब्रुअरी गतेदेखि सुरु हुने महिना भन्दा बढी देशबाहिररहेकाहरूको बसोबासको इलेक्ट्रोनिक रद्दीकरण सुरु गर्ने बताएको छ।

त्यस्तै, धारा १७ (सरकारी क्षेत्र), धारा १९ (निजी क्षेत्रका साझेदार) अन्तर्गतका सबै प्रवासी, धारा२२(आश्रित), धारा २३ (अध्ययन) धारा २४ स्वप्रायोजक धारा १८ (निजी क्षेत्रकोरोजगारदाताहरुकोलागी उक्त नियम लागु हुने भएको छ।

सरकारले महिनाभन्दा बढी विदेशमा रहेका आप्रवासीहरुको निवास स्वतः खारेज हुने बताएको छ।उक्त नियमहरू अगस्ट /२०२२ बाट जारी गरिएको थियो जनवरी ३१/२३ मा समाप्त हुने भएकोलेजोकोही पनी यस श्रेणी अन्तर्गतका प्रवासीहरू कुवेत बाहिर बसोबास गरेको भए जनवरी ३१/२०२३ अघि कुवेत फर्कि सक्नु पर्ने छ।


सम्बन्धित शीर्षकहरु

युरोपमा जारी भीषण गर्मीको लहरले नयाँ कीर्तिमान कायम गरेको छ। अस्ट्रियाको बाड डोयच–आल्टेनबर्ग (Bad Deutsch-Altenburg) मा ४१.२ डिग्री सेल्सियस तापक्रम…

कुवेतको मौसम विभागले देशका केही टापुहरूमा अत्यधिक आर्द्रता (ह्युमिडिटी) का कारण महसुस हुने तापक्रम (Feels-like Temperature) ५९ देखि ७३ डिग्री…

सरकारले ल्याएको ‘सार्वजनिक सडक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ हेर्दा नेपालको सडक व्यवस्थापनलाई आधुनिक, सुरक्षित र व्यवस्थित बनाउने उद्देश्य स्पष्ट…

प्रतिकृयाहरू
...