Thursday 28th March 2024

कुवेतको श्रम बजारमा नेपाल,सातौ स्थानमा-पहिलो भारत


तितोपाटी- सेप्टेम्बर २०२२ को अन्त्य सम्म कुवेत श्रम बजारको आधिकारिक तथ्याङ्क अनुसार, घरेलु कामदारबाहेक कुवेतमा श्रम बजारले २०२२ को पहिलो नौ महिनामा लगभग २ लाख १२ हजार,२ सय ५० जना आप्रवासीहरु कुवेत भित्रिएका छन।

जस मध्य सेप्टेम्बर २०२२ को अन्त्य सम्मको श्रम बजार तथ्याङ्कले देखाए अनुसार भारत पछिल्लो अवधिमा इजिप्ट दोस्रो स्थानमा झरे संगै पहिलो सूचीमा उक्लीएको छ।

कुन देशको कती स्थानमा छ ?

कुवेतको श्रमबजारमापहिलो भारत, दोश्रो इजिप्ट, तेश्रो कुवेत, चौथो बंगलादेश, पाचौ फिलिपिन्स, छैटौं स्थानमा सिरिया, भने सातौ स्थानमा नेपाल रहेको , २०२१ डिसेम्बरको अन्त्यमा नेपालीकोकुल संख्या रहेको ३८ हजार जनाको संख्या रहेको थियो भने, नौ महीनामा १८ हजार सय कामदार थपिए संगै सेप्टेम्बर २०२२ को अन्तमा लगभग ५६ हजार ५ सय पुरुष महिला कामदारहरू कुवेतमा रहेको बताउदै डिसेम्बर २०२१ को अन्तमा कुल ३८ हजार रहेको अलअन्बा दैनिक रिपोर्टले जनाएको छ। त्यस्तै आठौ स्थानमा जोर्डन, रहे संगै ईरानलाई पछी पार्दै लेबनान दशौ इस्थान भित्र परेको छ।

कुवेतमा घरेलु कामदारको चौथो सूचीमा नेपाल-पहिलो भारत


सम्बन्धित शीर्षकहरु

जापानमा कोलेस्ट्रोल कम गर्न प्रयोग गरिने ‘डाइटरी सप्लिमेन्ट’ (औषधीय आहार) का कारण दुई जनाको मृत्यु हुनुका साथै १०० जनाभन्दा बढी…

ग्लोबल आइएमई बैंक र विश्व बैंक समूहको सदस्य अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) बिच जोखिम व्यवस्थापन, जलवायु वित्त तथा लैङ्गिक वित्त…

"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष ३…

प्रतिकृयाहरू
...