कुवेतमा घरेलु कामदारको चौथो सूचीमा नेपाल-पहिलो भारत

तितोपाटी- कुवेत घरेलु कार्य सम्बन्धित सन्दर्भमा, २०२२ को पहिलो नौ महिनामा कुवेतमा घरेलु कामदारको संख्या झण्डै २० प्रतिशत अर्थात एक लाख १७ हजार ,६ सय ९० जनाले बढेको छ। उक्त घरेलु कामदारको संख्या गत सेप्टेम्बर २०२२ को अन्त्यमा लगभग ७ लाख ११ हजार ३ सय ४०पुगेको छ, जुन डिसेम्बर २०२१ को अन्त्यमा ५ लाख ९३ हजार ६ सय … Continue reading कुवेतमा घरेलु कामदारको चौथो सूचीमा नेपाल-पहिलो भारत