Sunday 3rd May 2026
राम्रो नेपाल
Image

हरी कृष्ण न्यौपाने-कुवेतबाट नेपाल फर्कनै पर्ने अवस्थामा रहेका नेपालीहरुका लागि कुवेतको जजिरा एयरलाइन्सले हप्तामा २ वटा उडान गर्ने भएको छ भने यसरी नेपाल फर्कन चाहने यात्रिहरुले सिसीएमसीले लिस्टमा राखेका होटलहरु मध्येबाट कुनै एकमा ५ दिनका लागि होटल बुकिङ अनिबार्य गरिएको छ। कुवेतबाट जजिरा एयरलाइन्सको आगामी जुन २७ र ३० तारिक…

Image

गजल ### रैछौ धनको गरिब भनी, कोहि लत्याउँछन यहाँ । असल इमानदार देखि, कोहि पत्याउँछन यहाँ । स्वार्थहरु पूरा गर्न, ठाँउ ठाँउमा मौका हेरी, बिना कारण पनि कोहि, गलहत्याउँछ्न यहाँ । कहिल्यै पर्ख नभनेर हैसियतले भ्याएसम्म, जे मागे नि फुत्तै दिई, कोहि रत्याउँछन यहाँ । यो मुहारमा खुसी छर्न, जिन्दगीभर…

Image

तीतोपाटी - नेकपा माओवादी केन्द्रको वैदेशिक भातृ संगठन नेपाली जन-प्रगतिशिल मञ्च कुवेतले पार्टी केन्द्रले स्थापनका गरेको कोरोना रोकथाम नता नियन्त्रण कोषमा रू १ लाख २३ हजार १ सय ५० नेपाली रूपैयाँ सहयोग पठाएको छ । मञ्चले सो रकम बराबर हुन आउने ३२५ केडि ५०० फिल्स मञ्चका सदस्यहरूसँग संकलन गरि पठाएको…

Image

"झरदेखि झरनासम्म, हाम्रो यात्रा सागरसम्म" झरना = १० झर जिन्दगीको खुला कागजमा कहिल्यै केरमेट नगर । गन्तव्यमा पुग्नका लागि सधैं सुन्दर चित्र कोर्ने गर । १ । आखिर कोरोना बन्दको उर्दी खै को कसलाई ? टेर्ने पालनकर्ता जबरजस्त त्यही सोझासिधालाई । २ । छाक टार्नका लागि मात्र जिउने हो र…

Image

तीतोपाटी - नेपाली भाषा साहित्यका क्षेत्रमा कविता विधाको प्रविधाका रूपमा हालै २०७८/०३/०१ मा आएर पञ्चस्तुको जन्म भएको छ । नेपाली हावापानी र माटो सुहाउँदो बनाएर यसलाई पूर्ण स्वरूप दिने काम श्री सोमनाथ लुइटेल 'रवि' पाल्पाली सहयोगी सुशीला पौडेल अर्घाखाँची हाल काठमाडौमा बस्नु हुने वहाँले सहयोग गर्नुभएको छ । यस पञ्चस्तु…

Image

उ बोर्डरमा बस्ने मान्छे थियो । यता जाउ कि उता कुनै ठेगान थिएन्।कहिले मानिस जम्मा गरेर आफ्नो सन्देश दिन्थ्यो । उसको आफ्नै तरिका थियो । उ आफूलाई सधैं अन्यायमा परेको जिकिर गर्दै हिडेको देखिन्थियो । "कहिले यताको तारिफ कहिले उताको तारिफ । मानौं उ कताको हो बुझ्नु कठिन थियो ।"…

Image

गजल ससुराली मावलीको दाइजो सरी पाए देश । पालोफेरो गरी गरी निकम्बाले खाए देश । स्वर्ग जस्तो रामराज्य कतै देख्न पाईन्थ्यो कि, मनमोहन, महेन्द्र र बि .पी . फेरि आए देश । निरङ्कुश नीतिकानुन करको त्यो दायरामा, जनतालाई जुवा हाली दाँदे भास्दै साए देश । बनाएका ठुला ठुला घर महल…

Image

बि. आर. उप्रेती/बारा, नेपाल - दैवीप्रकोप कसैलाई थाहा हुने कुरै भएन । झन् नेपाल त विश्वमा जलस्रोतको दोस्रो धनी देश हो। जलस्रोतलाई सहि सदुपयोग गर्दा त्यसबाट हामीले धेरै लाभ लिन सक्छौं तर त्यही जलस्रोतको माध्यमलाई तटबन्ध नगरी जथाभावी रुपमा बहन दिंदा वर्षेनी देशका विभिन्न भागमा बाढी पहिरोले ठूलो क्षति(धनजनको विनाश)…

Image

तीतोपाटी डटकम-३० जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा २ हजार ४०७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर विधिबाट १ हजार ६९४ जना र एन्टिजेन विधिबाट ७१३ जना गरी २ हजार ४०७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । यस्तै पछिल्लो २४…

Image

तितोपाटी- विश्वकप तथा एसियन कप फुटबल छनोटअन्तर्गत आज राति नेपाल र अस्ट्रेलियबीच खेल हुँदै छ । कुवेतको समयअनुसार आज राति ७ बजे देखी खेल सुरु हुने छ । कुवेतमा जारी प्रतियोगितामा नेपालले एक खेल जितेको छ भने एक खेलमा पराजय व्यहोरेको छ । बलियो मानिएको अस्ट्रेलियाविरुद्ध उत्कृष्ट खेल प्रदर्शन गर्ने…