Friday 26th June 2026
प्रवास
Image

-तोयानाथ दाहाल/कुवेत यसको सोझो र छोटो जवाफ ले उत्तर पुरा हुदैन । उनी एमाले मा नहुदा र हुदामा केही फरक पर्दैन भन्न पनि पाईन्छ तर करिस्मा लाई त्यति धेरै अबमुल्यन गर्न मिल्दैन । उनी नेपाली दर्शक माझ मनोरन्जन दिने फिल्मी क्षेत्रमा १६ बर्षको उमेर देखि काम गर्दै आएकी पात्र हुन…

Image

तीतोपाटी - नेपाली राजदूतावास कुवेतले आउदो शुक्रबार  रक्तदान कार्यक्रम आयोजना  गर्दैछ । नेपाल र कुवेत सम्बन्धको ५० वर्ष पुगेको अवसरमा रक्तदान कार्यक्रम आयोजना गर्न लागेको हो । सन्‌ १९७२ मा नेपाल र कुवेत बीच कूटनीतिक सम्बन्ध स्थापना भई यो वर्ष (सन्‌ २०२२ मा) ५० वर्ष पुरा भएको अवसरमा सन २०२२…

Image

कुवेतको स्वतन्त्रता दिवस तथा अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आयोजित कार्यक्रम नेपाली दुतावास कुवेतले पनि सहभागिता जनाएको छ । कुवेतका लागि नेपाली राजदुत  दुर्गा प्रसाद भण्डारी सहित  दुतावास कुवेतका प्रतिनिधिहरु नेपाली मौलिक संस्कृति झल्काउने पोशाक, नेपाली खाना, नेपाली घरेलु उत्पादनका सामग्रीहरू, निर्यातयोग्य वस्तुहरू, पर्यटन प्रवर्द्धनसँग सम्बन्धित सामग्री सहितको स्टल राखेका थिए…

Image

संयुक्त अरब इमिरेट्स (युएई) भ्रमणमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ(किसान)ले मङ्गलबार आबुधावीस्थित नेपाली दूतावासद्वारा आयोजित कार्यक्रममा नेपाली समुदायसँग अन्तरक्रिया गरेका छ्न् । मन्त्री श्रेष्ठले नक्कली मागपत्र बनाउने, झुठो आश्वासन र रोजगारीको प्रलोभन देखाएर प्रचलित कानूनले तोकेको प्रक्रियाभन्दा बाहिरबाट नेपालीलाई युएई ल्याउने कार्यमा संलग्न व्यक्तिलाई कारबाहीको दायरामा ल्याउन…

Image

संयुक्त अरब इमिरेट्स (यूएई) भ्रमणमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र यूएईका मानव संशाधनमन्त्री डा अब्दुलरहमान अब्दुलमानन अल अवारबीच भेटवार्ता भएको छ । यूएईको राजधानी आबुधावीस्थित मानव संशाधन मन्त्रालयमा मंगलबार भएको भेटवार्तामा उनीहरुबीच दुई देशको आपसी सम्बन्ध र यूएईमा कार्यरत नेपाली श्रमिकको हितका विषयमा छलफल भएको श्रम…

Image

यूएईमा जारी आइसीसी विश्वकप क्रिकेट लिग डिभिजन–२ अन्तर्गत त्रिकोणात्मक शृंखलामा नेपालले पपुवा न्युगिनीविरुद्ध २ विकेटकाे रोमाञ्चक जित हासिल गरेको छ । नेपालसामु पीएनजीले दिएको २०५ रनको लक्ष्य नेपालले ४ बल बाँकी छदै  ८ विकेटको क्षतिमा  पुरा गरेको थियो  । यूएईको शारजाह क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा आएको पीएनजीले निर्धारित ५०…

Image

तितोपाटी- नेपाल र संयुक्त अरब इमिरेट्सको संयुक्त समिति बैठक आज यूएईको राजधानी आबुधावीमा हुँदैछ। नेपाल-युएई संयुक्त समितिको बैठक उद्घाटन सत्रमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र युएईका मानव संशाधन मन्त्री डा. अव्दुलरहमान अव्दुलमानन अल अवारले सम्बोधन गर्ने सचिवालयले जनाएको छ। उद्घाटन सत्रपछि सुरु हुने प्राविधिक समूहको बैठकमा नेपाली…

Image

नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट २ जेठदेखि दैनिक एक उडान हुने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक देवचन्द्रलाल कर्णका अनुसार कुवेतको जजिरा एयरवेजले साताको सात उडान गर्ने गरी प्राधिकरणमा निवेदन दिएको छ ।‘२ जेठबाट उडान गर्ने गरी जजिराले निवेदन दिएसँगै नयाँ विमानस्थलबाट उडान हुने निश्चित भएको…

Image

तीतोपाटी । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ नेतृत्वको टोली युएई, सेसेल्स र कतारको भ्रमणका लागि सोमवार त्यसतर्फ प्रस्थान गर्दैछ । नेपाल-युएई संयुक्त समितिको वैठकका साथै रोजगारीका लागि पर्यटन भिसामा संयुक्त अरव इमिरेट्स पुगी अलपत्र परेका नेपालीहरुको समस्या समाधानका लागि मन्त्री श्रेष्ठ नेतृत्वको टोली युएई प्रस्थान गर्न लागेको हो…

Image

तीतोपाटी - आफ्नो परिवारको रोजीरोटीको लागि विदेश पलायन भएर कुवेतमा दशकौंदेखि श्रम गरिरहेका माधव पौडेल असल यात्री आफू स्वयं श्रमिक भएर पनि आफ्नो जन्मथलोमा धेरैलाइ सामाजिक र मानविय सहयोग गरेको विषय न्यूज२४ नेपालको बुलन्द आवाज कार्यक्रम मार्फत सार्वजनिक भएको छ । बुलन्द आवाज कार्यक्रमका प्रस्तोता राजन नेपालले सामान्य यात्रा तय…