Thursday 20th August 2026
प्रवास
Image

तीतोपाटी - झापाली समाज कुवेतको चौथो अधिवेशन सम्पन्न भएको छ । कुवेतको फरवानिया स्थित द्वाइही प्यालेस रेष्टुरेन्टको सभाकक्षमा भव्यरूपमा आज १७ जुनका दिन सम्पन्न चौथो अधिवेशनले २०२२-२०२४ कार्यकालको लागि गोविन्द प्रसाद तिम्सिनाको नेतृत्वमा २६ सदस्सीय नयाँ कार्य समिति समेत सर्वसम्मत रूपमा चयान गरेको छ । समाजका निवर्तमान अध्यक्ष लोमस बास्तोलाको…

Image

तीतोपाटी - कुवेतको पहिलो सामाजिक संस्था जन-जागृति युवा समाज कुवेतले कुवेतमा रहेका नेपालीको लागि विद्युतीय राहदानी (इ–पासपोर्ट) को लागि आवेदन फारम भर्न सहयोग गर्ने भएको छ । आवेदन फारम कम्प्युटरमा अनलाइनबाट भर्नु पर्ने भएको र विदेशमा कार्यरत सबै श्रमिकको अनलाइन फारम भर्ने सम्मको पहुँच नभएको परिप्रेक्ष्यमा कुवेत स्थित जन-जागृति युवा…

Image

तोयानाथ उपेक्षित, तीतोपाटी/अब भने पुर्खाले जोगाएको यो देशको भविश्य अस्तित्वमा रहने हो की होईन भन्ने चिन्ता बढाएको छ । एमसीसीको ढोका खोलेर अमेरिकालाई स्वागत गरेका दलका दलालहरुले नेपालको असंलग्न परराष्ट नीतिलाई धुलिसाफ बनाउदै गएका छन । किस्ता किस्तामा अमेरिकाले नेपाललाई आफ्ना रणनैतिक साझेदार बनाउने अवस्था देखिएको छ । एकातिर भारत…

Image

मध्यपूर्वको प्रमुख रिटेलर लुलु हाइपरमार्केटले हाइपरमार्केटको अल दाजीज आउटलेटमा जुन १२ तारिक अद्भुत यसियन महोत्सवको शुभारम्भ गर्यो । महोत्सवको शुभारम्भ कुवेत स्थित यसियाली देशका राजदूतहरूले संयुकत रूपमा रिवन काटेर उद्घाटन गरेका हुन् जसमा फिलिपिन्स, इन्डोनेसिया, थाइल्याण्ड, भियतनाम, कम्बोडिया, ब्रुनाइ, मलेसिया र म्यानमारका राजदूतहरू तथा लाओसका कार्यवाहक उपप्रमुख उपस्थित थिए ।…

Image

तीतोपाटी - मेचीकाली सामुहिक बचत कोषले १४ औं वार्षिक उत्सव भव्यताका साथ मनाएको छ । कोषले हिजो १० जुन २०२२ शुक्रबारका दिन कुवेतको फरवानिया स्थित द्वाही प्यालेस रेष्टुरेन्टको सभाककक्षमा कोषमा आवद्ध दाजुभाइ तथा दिदीबहिनीहरूलाइ भेला जम्मा गरेर शुभकामना आदान प्रदान, सदस्यता सम्मान तथा भोजको आयोजना गरेर १४ औं वार्षिक उत्सव…

Image

कुवेतमा रहेका झापालीहरुको साझा संगठन झापाली समाज कुवेतले आउदो १७ जुन शुक्रवारको दिन कुवेतस्थित फर्वानियाको द्वाही प्यालेस हलमा, चौथो अधिवेशन कार्यक्रम गर्ने भएको छ । “हाम्रो एकता बिकासको लागि” भन्ने मुल लिएर २०१३ मा स्थापित झापाली समाज कुवेतले ०६ मार्च २०२० का दिन गर्न लागिएको चौथो अधिवेशन विश्व भरि फैलिएको…

Image

नेपाली दूतावास र गैरआवासीय नेपाली संघ कुवेतद्वारा एएफसी एसियन कप २०२३ को छनोट खेल खेल्न कुवेत आइपुगेका राष्ट्रिय फुटबल टोलि संगको दिवा भोज तथा परिचयत्मक कार्यक्रम सम्पन्न भएको छ। दिवाभोज तथा परिचयात्मक कार्यक्रममा महामहिम राजदूत दुर्गाप्रसाद भण्डारीले एएफसी एसियन कप २०२३ को अन्तिम चरणको खेलका लागि कुवेत आएको नेपाली राष्ट्रिय…

Image

कुवेतमा वेश्यावृत्तिमा संलग्न रहेका व्यक्तिहरूको शंकास्पद अपार्टमेन्टमा छापा मारिएको छ । छापा मार्दा रंगेहात पक्राउ परेका पुरूष तथा महिलाहरूलाइ कानुनी कारवाहीको लागि सम्बन्धित निकायमा पठाइएको समाचार अरब टाइम्समा प्रकाशित भएको छ । समाचारमा बताइए अनुसार गृह मन्त्रालयले अरब, एसियाली र अफ्रिकी राष्ट्रियताका वेश्यावृत्तिमा संलग्न पुरुष र महिलाहरूलाइ पक्राउ गर्नुका साथै…

Image

कुवेतको गृह मन्त्रालय अन्तर्गतको सुरक्षा दस्ताले माहबुला क्षेत्रमा छापा मार्दा आवास र श्रम कानूनको उल्लङ्घन गर्ने ३०० भन्दा बढी र केही अपराधीहरूलाई छोटो अवधिमा पक्राउ गरेको जनाइएको छ। ७ जुन मा अरबटाइम्समा प्रकाशित समाचार अनुसार पक्राउ पर्नेहरूमा आवास र श्रम कानूनको उल्लङ्घन गर्नेहरूका अतिरिक्त लागूऔषध र मदिरा व्यवसाय गर्नेहरू समेत…

Image

डा. हरिमोहन पोखरेल, कोहिमा/मणिपुर राज्यको राजमार्ग NH -2 मा भएको विभिन्न प्रकारको अपराधहरूको रोकथामको लागि सरकारले हाइवे पेट्रोल जीपीएस सिस्टम शुरू गरेको छ । प्राप्त समाचार अनुसार आज इम्फाल आयोजित सानो समारोहमा राज्यका मुख्यमन्त्री एन बिरेन सिंहले झंडोत्तोलन गरेर शुरु गरेका छन । सानो समारोहमा बोल्दै बिरेनले भने कि गतः…