कुवेत - म्याग्दी प्रवासी नेपाली संघ (मोना) राष्ट्रिय कार्यकारी समिति कुवेतको तेश्रो अधिवेशन तथा चौथों वार्षिकोत्सव माङ्गाफस्थित मेमोरिस हलमा १७ मार्चमा हुने भएको छ । म्याग्दी प्रवासी नेपाली संघ (मोना) राष्ट्रिय कार्यकारी समिति कुवेतले तेश्रो अधिवेशन तथा चौथों वार्षिकोत्सव साथमा विविध सांस्कृतिक कार्यक्रम मङ्गाफस्थित मेमोरिस हलमा गर्न लागिएको महासचिब तेजिद्र…
डा.अम्बरीश पोख्रेल तीतोपाटी- "नक्कली नेताहरुको चक्रब्युमा फसेको देशको नागरिक हुनु भन्दा, तिनीहरुका बिरुद्द जेहाद छेड्नुसजिलो र गौरबपूर्ण हुने गर्दछ" । १. ठुला पार्टीहरु र तिनीहरुका नेताहरुलाई कुन कुरा साचो र कुन कुरा झुटो हो, त्यसको कुनै मतलबछैन । सत्ता स्वार्थ उनीहरूको एक मात्र प्रपञ्च रहँदै आएको छ। सबै प्रकारका कथित…
तीतोपाटी- १. एमाले र माओवादीले बनाएको हालको सरकार। २. नेपाली कङ्ग्रेस र माओवादी लगायतको सरकार । ३. एमाले र नेपाली कङ्ग्रेसको सरकार । ४. नेपाली कङ्ग्रेसले नेतृत्व गर्ने सम्पूर्ण साना पार्टीहरु जसले गैर वामपन्थी राजनीति गरिरहेका छन् , बाट बन्न सक्ने सरकार । जसमा राप्रपा देखि रेशम चौधरीको पार्टी सम्म …
तितोपाटी-'रक्तदान जीवन दान' भन्ने नारा सहित तमू समाज, कुवेत द्धारा सातौ बृहत रक्तदान कार्यक्रम आगामी अप्रिल २८ तारिख २०२३ मा जाब्रियाको सेन्ट्रल ब्लड बैंकमा आयोजना गरिने भएको छ । कुवेतको सेन्ट्रल ब्लड बैंकको बिशेष सहयोगमा उक्त कार्यक्रम हुन लागेको हो। निश्चित समय अवधि पछि मनिसको शरिरमा रहेको रक्त कोषहरु आफै…
तितोपाटी-चितवन सेवा समाज कुवेतले आफ्नो छैठौं वार्षिकोत्सव एवं तेस्रो अधिबेशन गर्ने भएको छ । सामाजिक गतिविधिमा सक्रिय रहेको चितवन सेवा समाजले आउदो मार्च १७ तारिख शुक्रबार छैठौं वार्षिकोत्सव एबम तेस्रो अधिबेशन गर्ने निर्णय गरेको जीवन कुमार बि.क.ले तितोपाटीलाई जानकारी दिएका छन। कुवेतमा कार्यरत चितवन जिल्लाबासीलाई समेटेर २०१६ मा नबिन लोप्चनको…
कुवेत - गोर्खा स्पोर्टिङ क्लवको आयोजनामा सम्पन्न भएको 'अल मुजैनी कप' Al Muzaini Cup अन्तर नेपाली खुला भलिबल प्रतियोगिताको उपाधि मगर संघ कुवेत शाखाले जितेको छ भने कल्याणकारी नेपाली युवा समाज कुवेतको टिम उपविजेता बनेको छ । उक्त प्रतियोगितमा तेश्रो उपाधि नमस्ते नेपाली रेस्टुरेन्टले हात पारेको छ । कुवेतको राष्ट्रिय…
किरात राई यायोक्खा कुवेतको तेस्रो अधिबेशन आउदो मार्च १७ तारिख शुक्रवार हुने भएको छ। प्रवासमा रहेर पनि आफ्नो “भाषा,धर्म संस्कार र सांस्कृतिकको संरक्षण, किरात राईहरुको साझा अभियान”भन्ने मुल नाराका साथ तथा सम्बर्धन गर्ने उद्देश्य लिएर २०१४ मा स्थापना भएको किरातराई जातिहरुको जातिय संस्था किरात राई यायोक्खा कुवेतले फाहाहिल स्थित कोहिनोर…
कुवेतमा २४ वर्षदेखी स्थापित कुवेतको सबैभन्दा पुरानो नेपाली संस्था माउण्ट एभरेष्ट स्पोर्टिङ् क्लव, काठमाण्डौ-कुवेतले हरेक बर्ष सञ्चालन गर्दै आएको एम.बि बमजन मेमोरियल गोल्ड कप फुटवल टुर्नामेण्टलाई विविध प्राविधिक कारणहरुवश अनिश्चित कालसम्मको लागि स्थगित गरेको जनाएको छ। क्लवले अन्तिम समयमा गोल्ड कप स्थगित हुँदा पर्न जाने असहजता र असुविधा प्रति सम्पूर्ण…
तितोपाटी - चितवन सेवा समाज कुवेतले मार्च १७ मा संस्थाको छैठौं वार्षिकोत्सव तथा तेस्रो अधिवेशन गर्ने भएको छ। "अनेकतामा एकता, एकताको मन हाम्रो प्यारो चितवन" भन्ने मूल मन्त्रलाई आत्मा साथ् गर्दै अघि बढेको चितवन समाजले अधिबेशन गर्ने निर्णय गरेको जिबन बिकले जानकारी गराएका छन । चितवन सेवा समाज कुवेतले दिन…
बसन्त थापा, कुवेत तीतोपाटी- कुवेतमा घरेलु कामदार पठाउन लामो समय देखी सरकारले रोक लगाए पनि तस्करमार्फत घरेलु कामदार महिलाहरुको तस्करी बढिरहेको छ । मानव तस्करद्वारा कुवेत आएका नेपाली घरेलु कामदारहरुले विविध समस्या भोग्दै आएको देख्न सकीन्छ अझ भने जस्तो काम नहुदा घर फर्किन्छु भन्नु र घर फर्किन पाए भने पनी…
![]()