लुलु हाइपरमार्केटले कुवेतमा १५ औं स्टोर खोलेको छ । लुलुले कुवेतको हवालीमा पछिल्लो हाइपरमार्केट खोलेको हो। लुलु समूहका अध्यक्ष युसुफ अली एमए र अन्य अधिकारीहरूको उपस्थितिमा डा. अली मेर्दी अय्याश अलेनेजी र मरियम इस्माइल जुमाह अल अन्सारीले देशको १५ औं स्टोरको औपचारिक उद्घाटन गरेका थिए। भव्य उद्घाटन समारोहमा युएई, म्यानमार,…
इजाजत नलिई रेष्टुरेन्ट सञ्चालन गर्ने उक्त रेष्टुरेन्टमा मदिरा र सुँगुरको मासु खुवाउने गरेको अभियोगमा आठ विदेशीलाई पक्राउ गरेको छ । यो अवैध प्रतिष्ठानले मेनुमा सूचीबद्ध सुँगुरको मासुका वस्तुहरू सहित स्थानीय रूपमा निर्मित र आयातित रक्सी सहितको सर्भिस गरिरहेको भेटिएको छ । कुवेतमा कुनै पनि होटल वा रेष्टुरेन्टमा रक्सि बेच्न पाईन्दैन…
कुवेत-नेकपा (एकीकृत समाजवादी)को बैदेशिक भात्री संगठन प्रवासी नेपाली एकता मञ्च राष्ट्रिय कमिटी कुवेतको अध्यक्षमा पुनः युवराज गैरे चयन भएका छन् । मञ्चको शुक्रबार सम्पन्न तेस्रो राष्ट्रिय अधिबेशनले अध्यक्षमा गैरेसहित ३३ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको हो । यस्तै मञ्चको प्रथम उपाध्यक्षमा देवसम्सेर घिसिङ चयन भएका छन् भने उपाध्यक्षमा टीका पौडेल,…
मध्यपुर्वको नं. १ खुद्रा व्यपार समुहलुलु हाइपरमार्केटले विश्व खाद्य महोत्सव सुरु गरेको छ । उक्त महोत्सव २७ सेप्टेम्बरदेखि ३ अक्टोबरसम्म कुवेतमा हाइपरमार्केटका सबै आउटलेटहरूमा चल्नेछ । विश्वभरका खाद्य उत्पादनहरूको साताव्यापी उत्सवको उद्घाटन सेप्टेम्बर २७ मा प्रसिद्ध भारतीय चलचित्र अभिनेत्री राजिशा विजयन र कुवेतकी लोकप्रिय अरबी शेफ मिमी मुराद, लुलु कुवेतका…
कुवेत-संखुवासभा चैनपुर नगरपालिका वडा नम्बर ९ घर भएकाे रत्न कुमारी तामाङ घरेलु कामदारमा कुवेत आएका थिए। घरेलु कामदारको रुपमा कुवेत आएपछि काममा गएकाे पहिलाे दिनमा नै रत्न कुमारी तमाङलाई स्वास्थ्यमा केही समस्या भएपछि उनलाई हस्पिटल लगिएकाे थियोे। हस्पिटलमा उपचार गर्ने क्रममा नै मृत्यु भएको हाे। नेपालमा पर्याप्त रोजगारी नभएपछि बाध्य भएर वैदेशिक रोजगारमा जाने…
कुवेत शहर, sep २६ : विभिन्न १६ वटा घटनाको शृङ्खलामा अधिकारीहरूले ठूलो परिमाणमा अवैध लागूऔषधसहित २१ जनालाई पक्राउ गरेका छन् । बरामद गरिएका सामानमा करिब ११ किलोग्राम विभिन्न लागूऔषध, १५ हजार साइकोट्रोपिक चक्की, ७१ बोतल मदिरा, ५ लिटर जीएचबी, दुई थान भरुवा बन्दुक र नगद रकम समावेश छ । लागुऔषध,…
भिजुअल क्यापिटलिस्टको एक रिपोर्टले खुलासा गरेको छ कि कुवेतले २०२२ मा प्रमुख तेल उत्पादकहरूको विश्वव्यापी सूचीमा दशौं स्थान सुरक्षित गरेको छ। देशको औसत दैनिक उत्पादन ३.०२८ मिलियन ब्यारेल पुगेको छ, जुन विश्वव्यापी तेल उत्पादनको ३.२% हो, जुन प्रति दिन ९३.८४८ मिलियन ब्यारेल थियो। । अल-अम्बा दैनिक का अनुसार यो औसत…
माधव पौडेल द्वरा मध्यपुर्व क्षेत्रीय उप संयोजक उम्मेद्वार धोषणा सहित जारी गरिएको अपिल तथा प्रतिबद्धता पत्र जस्ताको तस्तै अपिल तथा प्रतिबद्धता पत्र नमस्कार मध्यपुर्वका श्रमजीवी नेपाली दाजुभाई तथा दिदिबहिनीहरु, एनआरएनए अभियान्ता ज्युहरु,पत्रकार बुद्धिजीवी, खेलाडी कलाकार तथा समाजसेवी ज्युहरु म माधब पौडेल, गैर आवासीय नेपाली संघको आगामी निर्वाचनमा मध्यपुर्व क्षेत्रीय उपसंयोजक…
कुबेत सिटी – कुबेतमा स्थापित समाज र देश निर्माणको लागि युवा एकता” उद्देश्यले र २०१४ मा गठन भएको नेपाल कुवेत सरोकार समाज कुवेतको चौथो अधिबेशन सम्पन्न भयाे। निवर्तमान उपाध्यक्ष राम सुर्य लामालाई अध्यक्षमा निर्विरोध चयन गर्दै शुक्रबार कुवेतको जिलिव स्थित रिदम हलमा अधिबेशन सम्पन्न भयाे। अध्यक्ष प्रेम लामाको सभापतित्व,नेपाली दूतावास…
कुवेत सिटी, अपराधिक गतिविधिहरू रोक्नको लागि कुवेत सरकारद्धारा सञ्चालित शुन्य शहनशिलताको अभियानमा सुरक्षा अधिकारीहरूले एसियाली नागरिकता भएका ६ जना सहति मदिरा कारखानाबाट ठुलो परिमाणमा उत्पादन सामाग्री र मदिरा बरामद गरेको जनाएका छन् । यो अपरेसन, आपराधिक सुरक्षा क्षेत्रको उल्लङ्घन गर्नेहरूलाई पक्रन र गैरकानूनी गतिविधिहरू विरुद्ध लड्नको लागि जारी प्रयासहरूको एक…
![]()