Sunday 20th July 2025
प्रवास
Image

तीतोपाटी डटकम  -क्यान्सर पिडित एन्जिला शाहलाइ दर्शन ठकुरि समाज कुवेतले आर्थिक सहयोग गरेको छ । समाजका सल्लाकार तथा सहयोग अभियानका संयोजक रुपेन हमालको अग्रसरतामा संकलित रक़म रु, १,०६,८००/- ( एकलाख छ हजार आठ सय ) सहयोग गरिएको हो । समाजका संरक्षक डम्बर जंग मल्ल साथै ठकुरी सहयोग संजालका अध्यक्ष राजा…

Image

बसन्त थापा- कुवेतको सिटी स्थित साद अल-अब्दुला इलाकाबाट  तीन पुरुष र तीन महिला गरी कुल ६ जना नेपाली लाई स्थानीय प्रहरीले घरेलु मदिरा सहित पक्राऊ गरेको छ। कुवेतको चर्चित  सामाजिक संजालको पेज Ayman Mat मा प्रकाशित समाचार अनुसार कुवेतको जाहरा क्षेत्रका सुरक्षाकर्मीद्वारा साद अल-अब्दुला क्षेत्रमा अवैध मदिरा कारखानाको बारेमा जानकारी…

Image

तितोपाटी डट कम अब नया डिजाइनमा बसन्त थापा- कोसेली समुह कुवेतले कुबेतको बसाईलाई बिट मार्दै अबको केहि दिनमा नेपाल फर्किन लागेका तीतोपाटी डट कम कुवेतका पुर्व महासचिव अर्जुन बस्नेत 'उदासी' र सक्रिय सदस्य मनोज काफ्ले 'मनसुन' लाई जुन ८,२०१८ शुक्रवारका दिन कुवेत सिटीको मुर्गब स्थित प्यारागन रेस्टुरेन्टमा एक कार्यक्रमका साथ…

Image

चन्द्र बिश्वकर्मा, तीतोपाटी डट कम - कुवेतको नेपाली समाजमा स्थापना भएको अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज कुवेतको तेस्रो अधिबेशनको सम्पुर्ण तयारी पूरा भएको छ । कुवेतमा कार्यरत नेपालिहरुमा लुकेर रहेको प्रतिभा लाई प्रस्फुटन गराउने उदेश्यले कुवेतको नेपाली समाजमा स्थापना भएको अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज कुवेतको तेस्रो अधिबेशन यहि आउदो जुन, १५…

Image

चन्द्र बिश्वकर्मा - तीतोपाटी डट कम-कुवेतमा गत जुन २ तारिक,२०१८का दिन असामयिक निधन भएका राम बहादुर स्याङ्तानको परिवार अझैसम्म सम्पर्कमा आएका छैनन । मृतक राम बहादुरको परिवार संग सम्पर्क हुन नसक्दा शब नेपाल पठाउन कठिन भएको छ । बिगत केही समय देखि कुवेतमा अवैधानिक रुपमा इनास्को कम्पनीबाट भागेर काम गर्दै…

Image

तितोपाटी - ६ वर्षदेखि साउदी अरबको जेद्दास्थित धावन जेलमा रहेका मध्यविन्दु–४, नवलपरासीका ३५ वर्षीय थानेश्वर भुसाल शुक्रबार राति स्वदेश फर्केका छन् । साउदी अदालतले माग गरेको एक लाख ५० हजार रियाल (४० लाख ९८ हजार रुपैयाँ) ब्लडमनी बुझाएपछि उनी जेलबाट मुक्त भई स्वदेश फर्केका हुन् । भुसालको उद्धारका लागि प्रवासी नेपाली…

Image

हरि कृष्ण न्यौपाने-कुवेतमा जुन महिनाको पहिलो हप्ताबाट एक्कासी गर्मी बढेको छ।खास गरी हरेक बर्ष जस्तै सन २०१८मा पनि कुवेतमा अत्याधिक गर्मी बाढ्दै जान सक्ने भन्दै कुवेतको श्वास्थ मन्त्रालयले गर्मीका लक्षणहरु पहिचान गरी सतर्क रहदै गर्मीबाट बच्नका लागि सबैलाई सुचित गरेको छ। कुवेतको न्युज पोर्टहरुमा प्रकाशित समाचारहरुमा भनिएको छ, यो बर्ष…

Image

तितोपाटी - खाडी मुलुक कतारमा नाकाबन्दी भएको यो एक वर्ष पुग्याे, यस अवधिमा त्यहाँ जाने नेपाली कामदारको सङ्ख्या करिब २० प्रतिशतले घटेको छ । सरकारी तथ्याङ्कअनुसार कामदार घटेसँगै कतारबाट भित्रिने विप्रेषण (रेमिटेन्स)मा पनि कमी आएको छ । अवधिमा कतारी कम्पनीबाट नेपाली कामदारका लागि मागपत्र अाउने क्रममा समेत ह्रास अाएकाे म्यानपावर व्यवसायीहरू…

Image

तितोपाटी - राजकुमार चौधरी २०१७ सेप्टेम्बर ७ देखि कतारको केन्द्रीय कारागारमा छन् । कतारी अदालतको आदेशअनुसार उनी १५ वर्ष जेल बस्नुपर्नेछ भने भने ३ लाख रियाल (झन्डै ९० लाख रुपैयाँ) जरिवाना बुझाएपछि मात्रै जेलबाट निस्कन सक्नेछन् । अदालतले चौधरी लागूऔषध तस्करीमा संलग्न भन्दै जेल पठाएको हो । कतारको केन्द्रीय कारागारमा रहेका नेपालीमध्ये सबभन्दा…

Image

तितोपाटी - कुवेतस्थित नेपाली दूतावासले कुवेत र इराकबीच गाडी चलाउने नेपाली चालकलाई लागूऔषध व्यापारीबाट जोगिन भन्दै सचेत गराएको छ । यो रुटमा चल्ने गाडीमा लागूऔषध व्यापारीले लागूऔषध सिमाना कटाउने गरेको सूचना पाएपछि दूतावासले गाडी चालकलाई सचेत गराएको हो । ‘इराकबाट कुवेत फर्किने क्रममा सवारीसाधन पार्क गरेको समयमा लागूपदार्थ कारोबारीले सवारीचालकले थाहा नपाउने…