Friday 28th November 2025
प्रवास
Image

मलेसियामा अवैधानिक रुपमा बसिरहेका आप्रवासीलाई पक्रेर स्वदेश फिर्ता गर्ने नाममा सुरु भएको ओपिएस मेगा थ्री अपरेशन तत्काल रोक्न र समस्या समाधानको बैकल्पिक बाटो खोज्न मलेसियामा कार्यरत आप्रवासी कामदारको हकअधिकारवादी संघसंस्थाहरुले माग गरेका छन् । १० वटा संस्थाको तर्फबाट संयुक्त विज्ञप्ती निकाल्दै अपरेशनका क्रममा पक्राउ परेका कुनै पनि कामदारलाई दण्ड सजाय…

Image

तितोपाटी - पोखराको लोकप्रिय सांगीतिक ब्याण्ड ‘कन्दरा’ ले अमेरिकाको पहिलो भ्रमणमा डिसीमा बेजोड प्रस्तुति गरेका छन् । लामो समयसम्म प्रतिक्षामा रहेका उक्त संगीत मण्डलीका प्रसंशक तथा दर्शकहरुले मुख्य गायक बिबेक श्रेष्ठको प्रस्तुतिमा उत्साहित र मनोरंजन लिदै दर्शकहरु झुमेका थिए । अमेरिकाको डिसी महानगर क्षेत्रमा कन्दराको पहिलो प्रस्तुति रहेको हो । सम्मेलनपछि…

Image

आर्थिक अभाबका कारण दुबै मृगौला फेलको समस्या बाट पीडित कमल गुरुङको उपचारमा समस्या आएको छ । केही समयअघि बाट दुबै मृगौलाको समस्या बाट पिडित कमल गुरुङ अहीले पोखराको चरक अस्पतालको बेडमा मृत्यु सैयामा छटपटाइ रहेका छन् । तत्कालै उपचार गर्न चिकित्सकले सल्लाह दिएपनि आर्थिक अभावका कारण समस्या भएको उनका साथी…

Image

तितोपाटी - इजरायल प्रहरीले १२ बर्षे बच्चालाइ दुर्व्यहार गरेको आरोपमा एक नेपाली महिलाको खोजीकार्य गरिरहेको छ | नेपाली महिला बिमा कुमारीले १२ बर्षको बच्चालाई दुर्व्यवहार गरेको भन्दै प्रहरीले फेसबुकपेजमा कुमारीको फोटो राख्दै खोजिरहेको जानकारी गराएको छ | ति नेपाली महिला अहिले कहाँ र कस्तो अवस्थामा छन् भन्ने कुरा अझै अज्ञात…

Image

तितोपाटी - कतारको जेलबाट छुटेर नेपाल फर्कने हवाई जहाज चढेको दिन झापाका नरबहादुर मगरलाई आफू पिँजडाबाट फुत्केर उडेको सुगा झैं लाग्यो । एउटा नसोचेको दुर्घटनामा जेल परेर घर फर्केका नरबहादुर भन्नुहुन्छ 'पिजडाबाट फुत्केको सुगा र आफू उस्तै जस्तो लागेको छ’ । काठमाडौं अनामगरको प्रवासी नेपाली समन्वय समितिको कार्यालयमा आफूलाई छुटाउन…

Image

उदयपुरको बेलका नगरपालिका–२ तपेश्वरीका भरतबहादुर पौडेल यतिबेला साउदी अरबबाट आफूलाई उद्धार गरिदिन हारगुहार गरिरहनुभएको छ । कम्पनीले तीन महिनाको तलब नदिएको र उद्धार गर्न नेपालबाट पहल गर्दा कामबाट निकालिदिएको भन्दै उहाँले उद्धार गरिदिन आग्रह गर्नुभएको हो । उहाँ ड्राइभरको कामका लागि एक लाख ३० हजार रुपैयाँ तिरेर ब्रोड वे ओभरसिजबाट…

Image

तितोपाटी - मलेसियाले गैरकानुनी आप्रवासी कामदारमाथि आइतबारदेखि थालेको धरपकड अभियानको पहिलो दिनै सयौं आप्रवासीहरु पक्राउ परेका छन् । गैरकानुनी आप्रवासी कामदारलाई वैधानिक प्रक्रियामा ल्याउन यसअघि संचालन गरिएको ‘पुन: भर्ना एवं दर्ता कार्यक्रम’ को समयावधि शनिबार सकिएलगत्तै थालिएको धरपकडमा आइतबार राजधानी क्वालालम्पुर र आसपासका क्षेत्रबाट मात्रै २२९ जना आप्रवासीहरु पक्राउ परेका हुन्…

Image

तितोपाटी - फ्रान्सका एक कुख्यात अपराधी रेडोइन फेड हलिउड फिल्ममा जस्तै गरी हेलिकप्टर चढेर जेलबाट भागेका छन् । राजधानी पेरिसको दक्षिणपूर्वमा रहेको रियू जेलमा बन्द फेड आइतवार बिहान केही सशस्त्र व्यक्तिहरूको सहायतामा जेलबाट भागेका हुन् । उनले जेल कसरी तोडे र उनलाई कसले सहायता ग–यो भन्ने विषयमा प्रहरीले केही पत्ता लगाउन…

Image

तितोपाटी - साढे दुइ महिनादेखि कुवेतमा कार्यरत एक नेपाली महिलाको अवस्था अज्ञात रहेको छ । पाल्पाको तानसेन नगरपालिका वडा नम्वर–१२ को लुङकु गाउँकी २५ वर्षिया लाली बिकको अवस्था अज्ञात रहेको आफन्तजनले बताएका छन । दुई वष अघि भारतको दिल्लीहुँदै कुवेतको एक घरमा काम गर्ने बिकलाई त्यस घर परिवारले यहाँ छाडेर अन्यत्रै…

Image

रामजी ज्ञवाली - आठ वर्षअघि कलेज पढ्दा बुटवलका सबिन र प्रविनाबीच प्रेम बस्यो । आफ्नी सपनाकी राजकुमारीसँग प्रेममा बाँधिएपछि सबिन परिवारलाई जानकारी गराउन हतारिए । प्रविनालाई परिवारसँग चिनजान गराउन उनले गुल्मीबाट बुबाआमा पाल्पा बोलाए, बुटवलबाट प्रविनालाई लिएर आफू पाल्पा हान्निए । तानसेनस्थित एक कटेजमा बुवाआमा, सबिन र प्रविनाबीच लन्चसहित कुराकानी भयो…