Thursday 28th March 2024

आवास गृह निर्माणका लागि कुवेतबाट सहयोग


बसन्त थापा – अनाथ बालबालिकाका लागि बाजुरा बुढीगंगा नगरपालिका–२ ब्रह्मतोला मलातीमा अनाथ आवास गृह निर्माणका लागी कुवेतबाट सुदुरपश्चिमेली नेपाली समाज कुवेतले नेरु १ लाख १७ हजार सहयोग गरेको छ। १८ वर्षका खनालले आफ्नै अगुवाईमा भवन निर्माण गर्ने संकल्प सहीत भवनको शिलान्यास केहि महिना गरेका हुन भने भवन निर्माणका लागि ४० लाख बढीको लागत अनुमान गरिएको छ। सुदुर पश्चिमका लागी सुदुर पश्चिमेली भन्ने मुल नाराका साथ सन, २०१७ मा स्थपना उक्त संस्थाले कुवेतमा मात्र नभई नेपालका हरेक ठाउमा सकेको सहयोग गर्दै आएको छ।

१२ जना अनाथ बालबालिकालाई शिक्षा, स्वास्थ्य र संरक्षण दिँदै आएको कन्सन बाजुरा र बहादुर थापाको परिवारको परोपकारी कार्यमा संलग्न हुने र अनाथ बालबालिकाको उज्ज्वल भविष्यका लागि भवन निर्माण अभियानमा साथ दिन नेपालकै कान्छो अभियान्ता केपी खनाले बाजुरा पुगेर ४० लाख लागानीमा निर्माण हुने भवन शिलान्यास गरेर सहयोग संकलनमा लागिरहेको समाचार भिबिन्न अनलाइन मिडियाहरुमा र पत्रपत्रिकामा सम्प्रेषण गरेको समाचार जानकारी भए लगत्तै कुवेत बाट समाजिक अभियन्ता केपी खनालको अभियान लाई सक्दो साथ सहयोग गर्नु पर्छ भन्ने उदश्यले सुदुरपश्चिमेली नेपाली समाज कुवेतले बरिष्ठ-उपाध्यक्ष भिम रावतको संयोजकत्वमा संस्थाको गत महिनाको मासिक बैठकको दिन देखि नै आन्तरिक रुपमा आर्थिक सहयोग संकलन अभियान सुरु गरेको महा-सचिब मान ब.बलायरले तितोपाटी डट कम लाई जानकारि दिएका छन्।

एक महिने आन्तरिक सहयोग संकलनमा जम्मा उठेको र उक्त संकलन रकम २०१८- जुलाई १३ शनिबारका दिन केपी खनालको सम्पुर्ण टिम र यूनेश्को शिक्षा क्लबको सहकार्यमा हस्तान्तरण गरेको हो।त्यस्तै सहयोगी सम्पुर्ण पदाधीकारीहरु लगायत आ-आफ्नो ठाउ बाट सहयोग संकलन गर्नु हुने सबै सहयोगीमनहरु लाई संस्थाले धेरै धेरै धन्यवाद दिएको छ। भने साथै सबैले आ-आफ्नो ठाउ बाट सक्दो सगयोग गरि ती बालबालिकाको भबिष्यको कामना सहित सहित आवास गृह निर्माण छिटो सम्पन्न होस भनी अध्यक्ष- अमर खड्काले शुभकामना व्यक्त गरेका छन।

स्थापनाकाल देखि अहिले सम्म सुदुरपश्चिमेली नेपाली समाजले गरेका सामाजिक र मानबिय सहयोगार्थ निम्न ठाउमा रहेको छ।
१.महेन्द्र नगरका पत्रकार धिरेन्द्र सिनालको परिवार श्रीमति र बुवा दुबै मृगौला पिडितलाई फागुन २७गते२०७३ मा नेरु,४० हजार सहयोग
२.चैत महिना २०७३ धुर्मुस-सुन्तली फाउनडेशन अभियान मुसर बस्ति निर्माणको लागि नेरु, १४ हजार सहयोग
३.बैशाख २७गते २०७४ अवीर बर्षाका कारण डोटी जिल्ला शिखर नगर पालिका तिलतालि गाउमा बाढी ३६ घर परिवार लाई राहत सामग्रि बितरण जम्मा नेरू १,२३००० सहयोग
४.साउन २७ गते २०७४ अबिरल बर्षाका कारण तराइका बाढीपिडित लाई कैलाली को भजनि नगर पालिकाकै तीन ओटा बिधालयमा शैक्षिक सामाग्रि बितरण जम्मा रु ६० हजार सहयोग
५.साउन २७गते२०७४ मरोङसुनसरी बाढिपिडित
लाई आर्थिक सहयोग जम्मा रु.५० हजार
६.साउन महिनाकै बाढिपिडित अभियान गैरआवासिय नेपाली संघ कुवेत लाई आर्थिक सहयोग नेरु.१७ हजार
७.फागुन १३गते २०७४ कैलाली मौन्यालका क्यानसर पिडित बालक लाई आर्थिक सहयोग नेरु.२० हजार
८.दार्चुला ब्यास गाउपालिका आग लागि पिडित
मान ब. धामी परिवार लाई २५ हजार ५७३ रुपैया
९.बझाङ र दार्चुलामा स्वास्थ्य शिबिरको लागि अन्तराष्ट्रिय सुदुरपश्चिमेली समिति लाई ३२ हजार
१०.बाजुराका अनाथ बालबालिका आवास गृह बनाउनका लागि केपी खनाल लाई १ लाख १७
हजार
११.बैतडिका कान्सर पिडित करण कटि भुल लाई २८३०७ रुपैया रहेको छ ।

केपी खनाल, बालबालिका आवास गृहको लागी सहयोगी दाताहरुको नामावली यस प्रकार रहेको छ।

भिम रावत-३० केडी
पुष्कर खड्का-३० केडी
हिक्मत रोकाया-२० केडी
महेस जोसी-१७ केडी
मान ब.बलायर-१५ केडी
अमर खड्का-१५ केडी
मनबिर भुल-१० केडी
नरेश बोगटी-६.५ केडी
गगन बिष्ट-६ केडी
नबराज धामी-६ केडी
कालू बुढा-६.५ केडी
शंकर बिगटी-४ केडी
निरुमाया खड्का-३ केडी
कालू नगरी-३ केडी
कमल तिलिजा-६ केडी
केशब अर्याल-५ कडी
अमर तामाङ-५ केडी
मान ब.तामाङ-२ केडी
अमर खड्का-२केडी
देबेन्द्र ढुङगाना-२केडी
कुल ब.गुरुङ-५ केडी
डमरुङ्ग थाल्यान्ड-२ केडी
दर्शना श्रीलङकन-२ केडी
सुबनेस-२केडी
मनिष रेग्मी-१केडी
भिक्काटेस-१ केडी
सुरज आन्थोनि-१केडी
रुख ब.सोमइ-१ केडी
अमर थापा-२ केडी
धनलाल-१ केडी
दामोदर ओझा-२केडी
अब्दुल हलिम-१.७५० केडी                                                                                                                                                      अब्दुल हन्नन-१ केडी
नजजाेर ईस्लाम-१केडी
यादब रोकाया-५ केडी
गोविन्द -३ केडी
जंग बहादुर राना-५ के डी
सलिम भारत-५ के डी
कमल रानाभाट-३.५ के डी
बलराम लामा-२ के डी
सान्त बहादुर तामाङ-२ के डी
गोपाल थापा मगर-२ के डी
सनि आले मगर-२ के डी
धुर्ब राई-१ के डी
छत्र बहादुर बस्नेत-१ के डी
सरजित भारत-१ के डी
धर्म रावत -५ के डी
प्रेम बलायर -३ के डी
प्रमोद थपा-५ के डी
सुखदेब सुवेदी-१.५ के डी
वीर बहहादुर-१के डी
दिपेन्द्र अर्याल-२ के डी
प्रमोद खड्का-३ के डी
नबराज धामी-६ के डी
पदम मगर-५ के डी
सन्तोषी शाही-२ के डी
सर्मिला तामाङ-५ के डी
कृष्ण कुमार-५ के डी
उर्मिला राई-१.२५० के डी
रतन गिरि-१० के डी
लक्ष्मी थापा-२ के डी
धन बहादुर रोकाया-२१.१०० के डी


सम्बन्धित शीर्षकहरु

जापानमा कोलेस्ट्रोल कम गर्न प्रयोग गरिने ‘डाइटरी सप्लिमेन्ट’ (औषधीय आहार) का कारण दुई जनाको मृत्यु हुनुका साथै १०० जनाभन्दा बढी…

ग्लोबल आइएमई बैंक र विश्व बैंक समूहको सदस्य अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) बिच जोखिम व्यवस्थापन, जलवायु वित्त तथा लैङ्गिक वित्त…

"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष ३…

प्रतिकृयाहरू
...