Thursday 24th September 2026
प्रवास
Image

बसन्त थापा/ कुवेत- खुमन अधिकारीलाई कुवेतको शेख शाद अल अब्दुल्लाहा बिमानस्थल कुवेतमा भब्य स्वागत गरिएको छ। यहि  जनवरी ४ तारिख अर्थात् शुक्रवारको दिन अन्तराष्ट्रीय नेपाली कलाकार समाज कुवेतले अंग्रजी नयाँ वर्षको अवसर पारेर कुवेतमा आयोजना गर्न लागेको पाँचौ वार्षिक तथा सांगीतिक धमाका कार्यक्रमको लागी अन्तराष्ट्रीय नेपाली कलाकार समाज कुवेतको निमन्त्रणामा…

Image

तितोपाटी - जन्मजात एक मात्र मिर्गौला भएका र त्यही मिर्गौला पनि खराब भई पश्चिमाञ्चल क्षेत्रिय अस्पातल पोखरामा डाइलीसिस गराई रहेका पर्बत जिल्ला महाशिला गाउपालिका ४ पाखापानी डाडाघर निवासी हेम बहादुर रेग्मीको उपचारको लागि श्री स्वधर्म माबि पाखापानीमा बिगत ८ बर्षदेखी कृयाशिल सँस्था भुपु बिद्यार्थी मञ्चको बिशेष पहलमा दुई लाख भन्दा बढी…

Image

तितोपाटी - अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज कुवेतले अंग्रजी नयाँ वर्षको अवसर पारेर कुवेतमा आयोजना गर्न लागेको सांगितिक कार्यक्रम हेर्न अाउने दर्शकको लागि यातायातको व्यवस्था गरेको जनाएको छ । इनास कुवेतका अध्यक्ष डोलराज न्याैपानेले तितोपाटी डट कम संग कुरा गर्दै चर्चित लोकदोहोरी गायक तथा राष्ट्रिय कलाकार खुमन अधिकारीको विशेष सांगितिक प्रस्तुति रहने…

Image

तितोपाटी - धरान उपमहानगरपालिका वडा नं. १६ का दुबै मृगौला पीडित प्रज्वल भुजेललाई मुना गहतराजको सक्रियतामा आर्थिक सहयोग गरिएको छ । मुना गहतराजको विशेष पहलमा कुवेतमा कार्यरत नेपालीहरु बाट संकलन गरिएको आर्थिक रकम चाैतीस हजार बैसठ्ठी रुपैयाँ (३४,०६२) मृगौला पीडित भुजेललाई सहयोग गरिएको छ । लामो समय देखि दुबै मृगौला…

Image

तितोपाटी - युएइमा सन २०१८ मा १०३ जना नेपाली श्रमिकहरूको मृत्यु भएको छ । वैदेशिक रोजगारीको शिलशिलामा युएइ अाएका नेपालीहरू मध्ये सन २०१८ मा त्यति नेपालीहरूकाे ज्यान गएको नेपाली राजदूतावास अवुधावीले जनाएको छ । दूतावासले हिँजो एक संक्षिप्त विवरण जारी गरि एव वर्ष भरि ज्यान गुमाएका नेपालीहरूको तथ्यांक सार्वजनिक गरेको…

Image

राज मल्ल - कुवेतमा २०१८ सालमा ४८ जना नेपालीले ज्यान गुमाएका छन। यसरी मृत्यु हुनेमा ३६ जना पुरुष रहेका छन भने १२ जना महिला छन । सबैभन्दा बढ़ी ह्रदयघातका कारण १७ जनाको निधन भएको छ। त्यसैगरि बिभीन्न रोगका कारण ९ जना , सड़क दूर्घटनामा परि ८ जना ,काम गर्ने ठाउमा ३…

Image

राज मल्ल , कुवेतमा २०१८ सालमा ४८ जना नेपालीले ज्यान गुमाएका छन। यसरि मृत्यु हुनेमा ३६ जना पुरुष रहेका छन भने १२ जना महिला छन ।   सबैभन्दा बढ़ी ह्रदयघातका कारण १७ जनाको निधन भएको छ। त्यसैगरि बिभीन्न रोगका कारण ९ जना , सड़क दूर्घटनामा परि ८ जना ,काम गर्ने…

Image

तितोपाटी - उच्च शिक्षाका लागि अस्ट्रेलिया आएका एक नेपाली विद्यार्थीको मृत्यु भएको छ । बिहीबारदेखि हराइरहेका उनको शव स्थानीय समुन्द्र किनारमा भेटिएको प्रहरीले जनाएको छ । तीन वर्षअघि विद्यार्थी भिसामा दक्षिण अस्ट्रेलियाको एडिलेडमा आएका निश्चल घिमिरे बिहीबारदेखि बेपत्ता भएका थिए । प्रहरीका अनुसार उनलाई शुक्रवार साँझ स्थानीय सामुन्द्रिक किनार वेस्टबिचमा मृत भेटिएको हो । आफूले…

Image

तितोपाटी – कुवेतमा लामो समय देखि कार्यरत छबिराम सुनारको सक्रियतामा गरिब तथा विपन्न परिवारका बच्चाहरुको शिक्षाको लागि आर्थिक सहयोग गरिएको छ । बिश्वकर्मा समाज बौदीकालि नवलपुरका बिदेश संयोजक छबिराम सुनारको विशेष पहलमा गरिब तथा विपन्न परिवारको बच्चाहरुको शिक्षाको लागी कुवेतमा कार्यरत नेपालीहरु द्वारा संकलित रकम रु १२ हजार सहयोग गरिएको…

Image

बसन्त थापा-कुवेत/ अन्तराष्ट्रीय नेपाली कलाकार समाज कुवेतले अंग्रजी नयाँ वर्षको अवसर पारेर कुवेतमा आयोजना गर्न लागेको पाँचौ सांगीतिक धमाका कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । वार्षिक उत्सव तथा पाँचौ सांगीतिक धमाका– कार्यक्रम ४ जनवरी २०१९ शुक्रवार को दिन समय दिउसो १२ बजे देखी कुवेत बोईस स्कौट असौसियन हल…