Sunday 17th May 2026
प्रवास
Image

तितोपाटी - किरात याक्थुङ चुम्लुङ कुवेतको आठौं बार्षिकोत्सब तथा चौथोे अधिवेशन कुवेतको फवार्निया स्थित अडिटोरियम हलमा हिजो सम्पन्न भएको छ । हिजोको चौथो अधिवेशनले श्रीमती देबी चेम्जोङलाई सर्वसम्मत अध्यक्षमा चयन गरेका छन । किरात याक्थुङ चुम्लुङका अध्यक्ष बलबहादुर काम्बाङको सभापतित्वमा सम्पन्न कार्यक्रममा कार्यक्रम संयोजक हरि लावतीले स्वागत मन्तव्य दिएका थिए,…

Image

तिताेपाटी - भारतको नयाँ दिल्ली र म्यानमारबाट उद्धार गरी फर्काइएका सात महिलाले अब एजेन्टको प्रलोभनमा नपर्ने बताएका छन् । देशमै रोजगारी गर्ने उनीहरूको चाहना छ । उनीहरू इराक, कुवेत, यूएईल गायत देशमा काममा लगाइदिने प्रलोभनमा मानव बेचबिखन गर्ने गिरोहको फन्दामा परेका थिए । बिहीबार साँझ काठमाडौं आइपुगेका उनीहरूले बेचिनबाट जोगिएकोमा…

Image

हरि कृष्ण न्यौपाने- मोरङ बिराटनगर बरघर्छी चादनीचोक घर भई कुवेतको अल टु वाक क्लिनिङ कम्पनीमा कार्यरत ४७ बर्षिय निर बहादुर कार्कीको हृदयघातको कारण मृत्‍यु भएको छ।केही दिन देखी सामान्य बिरामी भएर औषधी सेबन गरिरहेका कार्कीको फेब्रोवरी ४ तारिक,२०१९ सोमबार बिहान ११:३० कम्पनीकै आबास गृह कुवेतको महाबुल्लामा मृत्‍यु भएको हो। तीतोपाटी…

Image

तितोपाटी - सुदुरपश्चिमेली नेपाली समाज कुवेतले २१ जुन २०१९ मा अतिथि कलाकारको साथमा दोस्रो वार्षिक उत्सव तथा अधिबेशन गर्ने भएको छ । सुदुरपश्चिम देखि रोजगारीको सिलसिलामा कुवेतमा आएका सुदुरपश्चिमेलीहरुले कुवेतमा कार्यरत नेपालीको सुख, दुखमा साथ र सहयोग गर्नुको साथै नेपालमा पनि दुखी, गरिब र असहायहरुको लागि  उल्लेख्य सहयोग गर्दै आएको…

Image

तितोपाटी - सुदुरपश्चिमेली नेपाली समाज कुवेतले हिजो कुवेत स्थित साल्मियाको डाम्पा रेस्टुरेन्टमा एक विशेष कार्यक्रमको आयोजना गरि महामहिम राजदुत यज्ञ बहादुर हमाल र उहाको धर्मपत्नी रिता हमाललाई सम्मान सहित भब्य बिदाई गरेको छ । सुदुरपश्चिमेली नेपाली समाज कुवेतका अध्यक्ष अमर खडकाको सभापतित्व र महासचिव निरुमाया खडकाको संचानलमा कार्यक्रम सम्पन्न भएको थियो, …

Image

बसन्त थापा - वैदेशिक रोजगारीका कुवेत अाइ गैरकानूनी बसोबास गरि जुवातास खेलाउने कार्यमा संलग्न १४ जना नेपालीहरुलाई शुक्रवारको दिन स्थानीय पोलिसले रंगेहात पक्राउ गरे पश्चात कुवेत सरकारले उनीहरूलाइ  डिपोर्ट गर्न लागेको बुझिएको छ । उनीहरू आज शुक्रवार मध्यान्ह कुवेतको महाबुल्ला भन्ने ठाउँमा पक्राउ परेका थिए। अनलाइन पोर्टल अाइमन माटका अनुसार उक्त आरोपी…

Image

तितोपाटी - कुवेतको माहबुला ब्लक - २ स्थित झाडीमा रहेको भलिबल मैदान नजिक जुवा खेलाएको तथा खेलेकाे आरोपमा १४ जना नेपाली कामदारहरू पक्राउ परेका छन् । कुवेतको अहमदि गभर्नरेट अन्तर्गतको सुरक्षाबलले माहबुला स्थित झाडी अासपासबाट लंगुरबुर्जा, खडखडे, काैडा खेलाएको आरोपपमा  ति नेपालीहरूलाइ पक्राउ गरेको हो । यो समाचार सामाजिक पोर्टल…

Image

तितोपाटी - कुवेतको महाबुल्ला स्थित झाड़ीबाट आज स्थानिय प्रहरीले लङ्गुर बुर्जा खेलिरहेको अवस्थामा १४ जना नेपालीलाई प्रकाउ गरेको छ  । लङ्गुर बुर्जा खेल्ने र खेलाउने सबै नेपाली कामदार रहेको जनाइएको छ । आज पक्राउ परेका सबै लाई डिपोर्ट डिपार्टमेन्टमा पठाएको छ । लामो समय देखि यहाँ गैर कानुनी रुपमा  नेपालीहरुले…

Image

उनको कोखबाट छोरा जन्मिएको नेपाली दुतावासले जनाएको छ । पीडित महिलाहरुको उद्दार गर्ने हेतुले करिब १० बर्ष अघि दूतावासमा खोलिएको भए पनि सेल्टरमै बच्चा जन्मेको यो पहिलो घटना मानिएको छ । नेपाली महिला हाल नवजात शिशु सहित अस्पतालमा रहेकी छन् । ति महिला गर्भवती रहेको भन्नेबारे दुतावासलाई थाहा नभएको जनाइएको…

Image

तीतोपाटी- गायक तुलसी सिवाकोटीको ‘छोरी’ बोलको गीत सार्वजनिक भएको छ । यसोदा थापा ‘यसु’को शब्द र निरज श्रेष्ठको सङ्गीत/एरेञ्जमा तयार भएको गीतको भिडियो सार्वजनिक भएको हो । साइग्रेसको निर्देशन रहेको गीतको भिडियोमा गायक सिवाकोटी र उनकी पुत्री रितिशा सिवाकोटीको अभिनय रहेको छ । यसअघि तुलसीले ‘म त मान्छे सिदा सादा’…