तितोपाटी-कुवेतका लागि नेपालका महामहिम राजदूत दुर्गा प्रसाद भण्डारीले अाफ्नो पदभार ग्रहण गरेका छन् । राजदूत भण्डारीले कुवेतका अमिर शेख सबाह अल अहमद अल जाबर अल सबाहसँग कुवेतको बयान दरवारमा शिष्टाचार भेट गरि ओहदाको प्रमाण-पत्र बुझाए पछि अाजैबाट अाैपचारिक रूपमा नेपाली राजदूतावास कुवेतको राजदूतको पदभार ग्रहण गरेका हुन । यस अघि…
तितोपाटी-यहाँको सत्तारुढ दल लिबरलले नेपाली युवा प्रमेज श्रेष्ठलाई संसद्मा उम्मेदवार बनाउने निर्णय गरेको छ । न्यु साउथ वेल्सको लिबरल पार्टीले उनलाई सिड्नीको बार्टन निर्वाचन क्षेत्रबाट उम्मेदवारका रुपमा चयन गरेको हो । स्ट्रेलियामा यही मे १८ मा संसदीय निर्वाचन हुँदैछ । निर्वाचनमा उनले लेबरकी नेतृ लिण्डा बर्नी, ग्रिन्सका कोनोर पेरिसिस, युनाईटेड…
तितोपाटी-केन्यामा १२ जना नेपाली युवती प्रहरीको नियन्त्रणमा परेका छन् । प्रहरीले मोम्वासाको नियालीस्थित न्यू रंगिला बारमा शनिबार बिहान छापा मारी उनीहरुलाई पक्राउ गरेको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् । बार डान्सरको रुपमा उनीहरुलाई मानव तस्करहरुले त्यहाँ पुर्याएको प्रहरीले जनाएको छ। अन्तर्राष्ट्रिय यौन मानव तस्करविरुद्ध अभियान चलाउने क्रममा ती नेपाली युवतीहरुलाई बारबाट प्रहरीले…
तीतोपाटी-कुवेत सरकारले गैरकानुनी रूपमा बसेका विदेशीहरूलाई आममाफी दिएर घर फर्किने अवसर दिएको थियो। तर नेपाली कामदारहरूले त्यसको सदुपयोग गर्न नसकेको अधिकारी र कामदारहरूको सङ्गठनका पदाधिकारीले बताएका छन्। आममाफीका बेला तीन हजार जनालाई यात्रा अनुमतिपत्र जारी गरिएको र अझै पनि चार हजारभन्दा बढी कामदार अवैध रूपमा कुवेतमा बसेको अनुमान गरिएको छ। कामदारहरूले पहिला…
तितोपाटी - मोरङसुनसरी सेवा समाज कुवेतले मोरङ जिल्ला उर्लाबारी नगरपालिका ६ स्थायी घर भएका रबिन बराइलीका वर्ष १ का छोरा श्रेअन बराइलीको उपचारको लागि नेपाली रु. ३७,५९५ ( सैंतीस हजार पाँच सय पन्चानब्बे रुपैयाँ ) आर्थिक सहयोग हस्तान्तरण गरेको छ । श्रेअन अचानक कोक्रोबाट खस्दा देब्रे खुट्टा भाचिएको थियो ।…
तितोपाटी - नेपाली राजदूतावास कुवेतले एक सूचना जारी गरि वर्ष २०७६(२०१९-२०२०) को लागि १८ दिन सार्वजनिक विदा दिने जनाएको छ । नेपाली राजदूतावास कुवेतले अाज सार्वजनिक सूचना जारी गरी नेपाली नेपाल तथा कुवेतका चाड पर्व, श्रमिक दिवस तथा नारी दिवस जस्ता अन्तर्राष्ट्रिय विदा जस्ता विदालाइ समेटी सार्वजनिक विदा तय गरेको…
तीतोपाटी-मलेसियामा आइतबार राती यात्रुबाहक बस दुर्घटना हुँदा २ नेपालीको मृत्यु हुनुका साथै १२ जना घाइते भएका छन् । मलेसियाको क्वालालुम्पुर अन्तर्राष्ट्रिय एअरपोर्टनजिकै दुर्घटना भएको बसमा ४३ यात्रु मध्ये १४ जना नेपाली रहेको मलेसियास्थित नेपाली दूतावासले जनाएको छ । मृत्यु हुने नेपालीमा रामु चौधरी र जागरनाथसिंह दनुवार रहेका छन् । उनीहरुको…
तितोपाटी - गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतले बारा र पर्साका हावाहुरी पीडितहरुलाई रु. ५१,०००।– (अक्षेरुपी एकाउन्न हजार रूपैया) आर्थिक सहयोग गरेको छ । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषदको ४- अप्रिल, २०१९ बिहीबारको दिन आपतकालीन बैठक बसेको थियो । उक्त बैठकले मध्य तराईको बारा र पर्सा जिल्लाहरुमा आएको…
तीतोपाटी- पाँच वर्षदेखि यूएईको आबुधाबीमा जेल रहेका फेदाप – २ तेह्रथुमका खड्गबहादुर जोगीलाई छुटाउन ब्लडमनी त्यहाँको उच्च अदालतमा बुझाइएको छ । ब्लडमनी बापतको २ लाख दिर्हाम अर्थात झन्डै ६० लाख रुपैयाँ गएको सोमबार त्यहाँको उच्च अदालतमा बुझाएको नेपाली दूतावास आबुधाबीले जनाएको छ । रकम अदालतमा बुझाएको र बाँकी केही अदालती…
तीतोपाटी-दर्शन ठकुरी समाज कुवेतले रमजानको छुट्टि पारी आफ्नो पाँचौ बार्षिक उत्सवको अवसरमा “दर्शन सागितिक धमाका 2019 “ आयोजना गर्ने भएको छ । नेपालका चर्चित नायक पल शाह सगै अन्य कलाकारहरुको साथमा आयोजना गरिने उक्त कार्यक्रमको आन्तरिक गृहकार्यमा जुटेको समाजले जनाएको छ । नायक पल शाह सगै अन्य कलाकार पनि ल्याउने…
![]()