हरि कृष्ण न्यौपाने - सन २०१३ मा नेपाल सरकारबाट श्रम स्वीकृति लिएर घरेलु महिला कामदारको रुपमा कुवेतमा काम गर्न आएकी झापाकी ४१ बर्षिय सुमित्रा जबेगु लिम्बुको गत मेई २८ तारिक,२०१९ का दिन कुवेतमा मृत्यु भएको थियोे।बिरामी भए पछि उपचारको लागि अस्पताल भर्न्ना गरिएकि सुमित्राको अस्पतालमै मृत्यु भएको र हाल सम्म…
तितोपाटी - डोटीमा स्थानीय तहमार्फत् विकास निर्माणका लागि आएको रकम चलचित्र निर्माणमा खर्च गरिने भएको छ। डोटीको जोरायल गाउँपालिकाले विकास निर्माणको बजेटबाट चलचित्र निर्माणका लागि १० लाख खर्च गर्ने भएको छ। गाउँपालिकाले नायक बिराज भट्टले निर्माण गर्न लागिएको उनकै मुख्य भूमिका रहेको 'साङ्लो' चलचित्रलाई १० लाख रकम दिने निर्णय गरेको हो।…
तितोपाटी - प्रवासी इलामेली सेवा समाज कुवेतको प्रथम वार्षिक उत्सव तथा प्रथम अधिवेशन कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको छ l समृद्ध समाज निर्माण र विकाश आजको आवश्यक्ता, प्रवासी इलामेली सेवा समाजको बिषेशता ” भन्ने मूल नाराका साथ कुवेतमा स्थापित प्रवासी इलामेली सेवा समाज कुवेतले बिभिन्न साँस्कितिक प्रस्तुतिको साथमा मनाउन लागेको…
तितोपाटी - अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कुवेत च्याप्टरले ९औं वार्षिकोत्सव तथा भानु जयन्ति एक साथ १२ जुलाइ २०१९ का दिन एक साहित्यीक कार्यक्रम गरि मनाउने भएको छ । सो कार्यक्रम पपिन्स हल जलिब कुवेतमा आयोजना गर्ने निर्णय भएको कुरा आयोजकले तितोपाटी डट कम लाइ जानकारी दिएको छ । अन्तर्राष्ट्रिय नेपाली…
तितोपाटी - ओमानले नेपाल र ओमान बिच श्रम समझदारी हुने तयारी हुँदै गर्दा ओमानले नेपालका डाक्टर र नर्सको माग गरेको छ । । ओमानस्थित नेपाली राजदुत शर्मिला ढकाल पराजुलीसँग भएको शिष्टाचार भेटमा ओमानका स्वास्थ्य मन्त्री डाक्टर अहमद विन मोहम्मद पवन अवाइड अल सादीले ओमानले नेपाली डाक्टर र नर्सलाई आफ्नो देशमा रोजगारी…
मन भित्र डुल्छ अनेकौं चाहना। फेरि टाढा हुन्छ बनाई बाहना। कोहीमा हुन्छ साहित्य हस्ति कोही गर्छन् यहाँ मोज र मस्ति ।। छ,आफ्नै परम्परा,छ अाफ्नै संस्कार, आयौँ सबै हामी गरि निम्तो स्विकार ।। घुमेर नाच न बजाएर ताली, निराश हुन्छौ र किन पिर सम्झी खाली।१। परदेशको ठाउँमा सधै भन्छौ काम, कति…
'भ्रष्टाचारै भ्रष्टाचार' कति सुन्दर शान्त थियो मेरो देश नेपाल । भ्रष्टाचारै भ्रष्टाचारको बिछ्याइयो यहाँ जाल ।। वाइडबडी सुन काण्ड कता तिर बिलायौ बलात्कारी लुकाएर अठार लाखमै मिलायौ ।। भ्यागुताको चाल जस्तो विकास कति ढिलायो काले खैरे गोरे सुन काण्ड कता बिलायो ।। बाबुराम प्रचण्ड सेरे के पी ओली भ्रष्टाचारका नाइके…
तितोपाटी - साउदी अरबस्थित नेपाली दूतावासले ७ वर्षदेखि बन्धक जिवन विताइरहेकी नेपाली चेलीको उद्दार गरी नेपाल पठाएको छ । नेपाली दूतावासले बन्धक बनाइएकी चाराली - ४, झापाकी हुमा दाहाललाई उद्धार गरी स्वदेश पठाएको हो । हुमालाई हाइल क्षेत्रमा रहेको साउदी नागरीकले बन्धक बनाइ घरेलु काममा लगाउँदै आएका थिए। हाइल राजधानी रियादबाट…
तितोपाटी - रक्तदान जीवन दान भन्ने नारालाई आत्मसात गर्दै तमू समाज कुवेतले चलाऊँदै आएको रक्तदान अभियान छैटौ कार्यक्रम स्वरुप आगामी ५ जुलाई २०१९ मा जाब्रियाको सेन्ट्रल ब्लड बैंकमा आयोजना गरिने भएको छ । रक्तदान जीवन दान भन्ने नारालाई आत्मसात गर्दै, बिगत लामो समयदेखी आफ्नो प्रतिनिधित्वमा चलाऊँदै आएको त्यो रक्तदान अभियान…
तितोपाटी - यतिखेर रामेछाप जिल्लामा वैदेशिक रोजगारीमा जान लागेका युवा र वैदेशिक रोजगारीमा गएकाहरुका परिवारलाई सचेतना दिने उदेश्यले गीति अभियान सञ्चालन गरिएको छ। रामेछाप जिल्लामा सञ्चालित सुरक्षित आप्रवासन कार्यक्रम अन्तर्गत स्थानीय तहको आर्थिक साझेदारी र चारघरे सेवा समितिको सहजीकरणमा गन्धर्व गीति कार्यक्रम सञ्चालन गरिएको हो । कार्यक्रममा 'कतार गए, साउदी…
![]()