Saturday 3rd October 2026

एनआरएनए मध्यपुर्व संयोजक शर्मा कुवेतमा


तितोपाटी – गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कुवेतको छैटाैं राष्ट्रिय महाधिवेशनकाे  लागि एनआरएनए मध्यपुर्व संयोजक आर के शर्मा कुवेत आइपुगेका छन् । एनसीसी कुवेतले भोली २अगष्टका दिन कुवेतमा सम्पन्न गर्न लागेको महाधिवेशनमा शर्माले सम्बोधन गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।

संयोजक शर्माको स्वागतको लागि एनआरएनए कुवेतकी कार्यवाहक अध्यक्ष सुमित्रा देवी पाैडेल, आइसीसी सदस्य अमित राइ, एनसीसी कुवेतका पुर्व अध्यक्ष अर्जुन तामाङ, पुर्व आइसीसी सदस्य सुजन केसि लगायतका एनआरएनका प्रतिनीधिहरू कुवेत अन्तर्राष्ट्रिय बिमानस्थल पुगेका थिए ।

अधिवेशनको लागि केन्द्रिय प्रतिनीधिहरू आउने क्रम जारी छ ।


सम्बन्धित शीर्षकहरु

सुडानको सेनाले उत्तर कोर्डोफान राज्यको अल–माजरुब क्षेत्र आफ्नो नियन्त्रणमा लिएको जनाएको छ। सेना र र्यापिड सपोर्ट फोर्स (आरएसएफ) बीच भएको…

यमनमा बढ्दो द्वन्द्व र विस्थापनका कारण भोकमरी संकट गहिरिएको छ। संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रम (WFP) का अनुसार सरकारको नियन्त्रणमा…

ब्राजिलका वर्तमान राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भा (लुला) चौथो कार्यकालका लागि फेरि राष्ट्रपतिको चुनावमा प्रतिस्पर्धा गर्दै छन्। ८० वर्ष…

प्रतिकृयाहरू
...