बालकृष्ण घिमिरे, बनेपा काभ्रे - नेपालको अर्थतन्त्रलाई टेवा पुर्याउन प्रमुख स्थान ओगटेको रेमिट्यान्स र त्यो रेमिट्यान्स स्वदेश पठाउन विदेशमा रगत पसिना बगाउन वैदेशिक रोजगारीका लागि विभिन्न मुलुकहरुमा गएका नेपाली कामदारहरुलाई नेपालको कानुनले भने जस्तो सजिलो छैन । नीति, नियम र कानुन बनाउने तहमा रहेका निर्माताहरुको अ-परिपक्कता, हेलचक्र्याई र विदेशी कम्पनीहरुले…
तितोपाटी- १५ महिनादेखि बन्द रहेको मलेसियाको राेजगारी पुनः सुरु हुने भएको छ। नेपाल र मलेसियाका अधिकारी सम्मिलित प्राविधिक समितिको क्वालालमपुरमा बसेको संयुक्त बैठकले तत्काल रोजगार खोल्नेगरी बिहीबार १० बुँदे सहमति गरेकाे छ। नेपाली पक्षको नेतृत्व गरेका श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरेले मलेसिया रोजगारी पुनः पूर्ववत अवस्थामा…
तितोपाटी- वैदेशिक रोजगारीमा जानेमाथि हुने ‘ श्रम शोषण’ र ‘दुव्र्यवहार’ का विषयमा कामदार पठाउने मुलुकबीच कामदार पठाउने प्रतिस्पर्धा हुन नहुने विज्ञले बताएका छन्। उनीहरूले अस्वस्थ्य प्रतिस्पर्धाभन्दा साझा ‘एप्रोच’ को खाँचो रहेको बताएका हुन्। दक्षिण एसियाली अध्ययन केन्द्र (सिसास) र कोनार्ड एडनेयर स्टिफटुङले बुधबार राजधानीमा आयोजना गरेको ‘सार्क मुलुकमा प्रवासी कामदारको…
तितोपाटी- करिब डेढ वर्षदेखि बन्द मलेसिया रोजगारी पुनः सुरु गर्ने विषयमा दुवै मुलुकका प्रतिनिधिबीचको दोस्रो दिनको छलफल बुधबार सकिएको छ। यसको निर्णय भने भोली (शुक्रबार) सार्वजनिक गरिने बताइएको छ। मलेसियाको राजधानी क्वालालाम्पुरको प्रमुख प्रशासनिक केन्द्र पुत्राजयमा भएको संयुक्त कार्यदल (जेडब्लुज) को बैठकमा नेपाली कामदार पठाउन सुरु गर्नेबारे छलफल भएको हो।…
तितोपाटी- मासिक १० हजार रुपैयाँ तलब नपाउने मजदुरबाट जबर्जस्ती एक प्रतिशत कर उठाउने सरकारले कूटनीतिक नियोगमा लाखौं रुपैयाँ बुझ्ने कर्मचारीलाई भने कर मिनाहा दिने तयारी गरेको छ। आयकर ऐनले कूटनीतिक नियोगमा कार्यरत कर्मचारीलाई दिने वैदेशिक भत्तामा ७५ प्रतिशत छुट र बाँकी २५ प्रतिशतमा पारिश्रमिक कर लाग्ने व्यवस्था गरेको छ। तर…
Sponsored by: CITY EXPRESS MONEY TRANSFER तितोपाटी - सुदुरपश्चिमेली नेपाली समाज कुवेतले आफ्नो दोस्रो वार्षिक उत्सब तथा अधिवेशनको अवसर पारेर नेपालबाट नेपाल आइडल सिजन २ का विजेता रबि ओड र चक्र बमलाइ कुवेत ल्याइ आयोजना गर्न लागेको "बृहत् सांस्कृतिक धमाका २०१९" तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । समाजले यहि…
तोयानाथ उपेक्षित - कुवेतमा रहेका घरेलु कामदारले यसपालीको दशैमा पनि घर जाने सिफारिस नपाउने अवस्था आएको छ । नेपाली दुतावासबाट छुट्टीमा घर विदामा जान सिफारिस माग्दै दुतावास पुगेर फर्किएकाहरु निरास छन । अनेकौ हतासा, निराशा र दुविधामा बर्षौ नोकरी छोड्न नसकेर घर जाने दिन कुरेर बसेका हजारौ कामदारहरु सरकारी निर्णयबाट…
तितोपाटी- करिब १६ महिनादेखि रोकिएको मलेसिया रोजगारी सुचारु गर्ने विषयमा दुवै मुलुकका प्रतिनिधिबीच मंगलबारदेखि छलफल सुरु भएको छ। मलेसियाको राजधानी क्वालालाम्पुरको प्रमुख प्रशासनिक केन्द्र पुत्राजयमा सुरु संयुक्त कार्यदल (जेडब्लुजी) को पहिलो दिनको बैठकले रोजगारी सुचारु गर्नेबारे कुनै निर्णय गर्न सकेको छैन। लामो विवाद र रस्साकस्सी बीच सुरु भएको छलफलले मलेसिया…
तीतोपाटी- नेपाली कांग्रेसको वैदेशिक भातृ संगठन नेपाली जनसम्पर्क समिति कुवेत शाखाले तेस्रो अधिवेशन गर्ने भएको छ। आउदो सेप्टेम्बर २७ तारिख २०१९ का दिन कुवेतको फर्वानियाकाे सेफ नौसाद होटेलमा समितिको तेस्रो अधिवेशन गर्न लागेको समितिका कोषाध्यक्ष इन्द्र पौडेल जानकारी दिए। कांग्रेस केन्द्रीय कार्यालयको निर्देशन अनुसार जनसम्पर्क समिति कुवेतले आफ्नो तेश्रो अधिवेशन…
अरुणेश्वर खनाल-नेपालबाट बर्सेनि हजारौँको संख्यामा दक्ष तथा अदक्ष जनशक्तिहरु रोजगारीका सिलसिलामा देशबाहिर जाने क्रम जारी छ । तीमध्ये अधिकांश १८ वर्षदेखि ४० वर्षसम्मका युवाहरु नै हुने गर्छन् । देशलाई आवश्यक पर्ने सक्रिय र आवश्यक जनशक्ति देशबाहिर पलायन हुँदा यसले राज्यलाई पर्ने घाटाको हामी आकलनसमेत गर्न सक्दैनौँ । भलै विदेशिएका नेपालीले…
![]()